विचार


करबद्ध निबेदन गर्छु म बर्षाऊ प्रेम आमामै सब ९ बैशाख २०७२, बुधबार १६:१९

पूनम काफले “आमा“ यहि दुई शब्दमा संतानको मनोरम आधार लपेटिएको हुन्छ, रगतको न्यानो नाता भित्र प्रेमको ढुकुटी हुन्छ्र रोम रोम मोहले भरिभराउ हुन्छ ्र न यंहा कुनै छल हुन्छ न हाँक्र बस त्यागको तप हुन्छ, बिचारको लोचन हुन्छ्र सबिबेकको धारा हुन्छ आमा जस्मा सर्व गुण, करुणा..

पुरा पढ्नुहोस »

सलाम डा. छिरिङको कर्मलाई ९ बैशाख २०७२, बुधबार १६:०९

छिरिङ तोपके लामा राष्ट्रले कहिल्यै दिएन तर राष्ट्रलाई दिन सधै प्रयासरत बनिरहे, डाक्टर छिरिङ लामा ह्योल्मो । सरकारी छात्रवृत्तिको मुख कहिल्यै ताकेनन्, आफै मिठो मसिनो खाएर दुखले अध्ययन गरे । त्यो पनि एउटा ग्रामीण भेगको सानो तर सुन्दर गाउँ सेर्माथाङमा । भनिन्छ..

पुरा पढ्नुहोस »

विमानस्थलको बेथिति २२ चैत्र २०७१, आईतवार १६:०३

पूनम काफ्ले मार्च १९, तदनुसार चैत ५ गते बिहीबार अपराह्न हामी इतिहाद विमान हुँदै काठमाडौं बाट न्यूयोर्क उडानको सिलसिलामा प्रस्थानका लागि काठमाडौंको प्रतीक्षालयमा पर्खिरहेका थियौं । प्रतीक्षालय खचिखचाउ थियो । आगमनको डेस्कमा कर्मचारी देखिएपछि दोहोरो लाइन लागी..

पुरा पढ्नुहोस »

बुझ्नुपर्ने गुड फ्राइडे र इस्टर सन डे २२ चैत्र २०७१, आईतवार १५:५६

—विष्णुसिंह बैजु कृश्चियन पर्वहरुमा गुड फ्राइडे र इस्टर सन्डे निकै महत्वपूर्ण मानिन्छ । यसपालि जिससलाई हत्या गरी गाडिएको दिन गुड फ्राइडे शुक्रबार अप्रिल ३ तारिख पर्न गएको छ । उनले मृत्युलाई पराजय गरी चिहानबाट ब्युँतिएर निस्केको दिन इस्टर सन डे आइतबार अप्रिल ५..

पुरा पढ्नुहोस »

एनआरएनभित्रको स्लिप टक २२ चैत्र २०७१, आईतवार १५:५२

—छिरिङतोप्के लामा भारतीय अमेरिकी लेखक दीपक चोपडाले आफ्नो पुस्तक ‘सुपर ब्रेन’मा लेखेको छ— ‘म को हुँ भन्ने प्रश्नको जवाफ मानवीय चेतनाको चरम शुद्ध बिन्दुमा मात्र प्राप्त गर्न सकिन्छ, । मृत्युवरण गर्नु अगावै ब्युँझिए, त्यहाँ म को हुँ भन्ने कुराको वास्तविक बोध गर्न..

पुरा पढ्नुहोस »

एनआरएनमा संस्थागत विकासको खाँचो ७ चैत्र २०७१, शनिबार १५:२०

विष्णुसिंह बैजु एनआरएन अमेरिका समुद्रजस्तै विशाल छ । समुद्रमा माछा, सर्प, गोही, भ्यागुता कछुवा इत्यादि भएजस्तै एनआरएनमा कांग्रेस, एमाले, राप्रपा, माओवादी, मधेसी, जनजाति र अन्य पनि छन् । त्यसैले यो संस्थाले नेपाली एकतालाई बलियो बनाउँदै अमेरिकामा सम्पूर्ण नेपालीको..

पुरा पढ्नुहोस »

झोखाङ देखि मजाटलान सम्म ७ चैत्र २०७१, शनिबार ०६:४७

पूनम काफ्ले आजकल विद्युत्तिय “अनलाइन” पत्र पत्रिकाहरु भन्दा पहिले मुहार पुस्तिका “फेसबुक”बाट धेरै कुराहरुको जानकारी हुने गरेको मेरो आफ्नो अनुभव छ । विविध खबर, मेला, उत्सव, समारोह, विवाह, व्रतवन्ध लगायतका दैनिक सामाजिक गतिविधिहरु “फेसबुक”ले दिने गरेको छ । डब्लु..

पुरा पढ्नुहोस »

कोमल हृदयले भरिपूर्ण हामी नेपाली ७ चैत्र २०७१, शनिबार ०५:४९

विमल डाँगी ८ मार्च २०१५ आइतबार दिनको १ बजे पश्चात न्युयोर्कको ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरमा समाजसेवी पत्रकार,कलाकार,संगीत पारखीहरुको आगमन भइरहेको थियो । सबै गम्भीर मुद्रामा देखिन्थे । कार्यक्रम कुनै खुसीयालीको थिएन । लामो समयदेखि अस्पतालको शैयामा..

पुरा पढ्नुहोस »

रङको रमाइलो, रङकै रोष ६ चैत्र २०७१, शुक्रबार १७:२२

विकास विष्ट ‘यु नो विष्ट, दे फाएर मी बिकज अफ दिस’ भन्छे मेरी एकजना काले सहकर्मी आफ्नो छाला देखाउँदै । आफु कालो वर्णको भएकाले जागिरबाट निकालिनु परेको भन्दै कार्यस्थलबाट निस्कने क्रममा गुनासो गर्दै बिदा भएकी थिइन् । ३ वर्षसम्म लगातार सँगै काम गरेकी साथी जागिरबाट..

पुरा पढ्नुहोस »