समाचार सेरोफेरो


सरकारी कम्पनीले बेच्दैछ इन्डक्सन, ग्यास नपाएपछि उपभोक्ताको चासो १४ चैत्र २०७६, शुक्रबार १०:३०

१४ चैत, काठमाडौं । पछिल्ला दिनमा आम नागरिकमा विद्युतीय चुल्होको प्रयोगप्रति आकर्षण बढेको छ। सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको..

पुरा पढ्नुहोस »

लकडाउन ठीक छ, तर ज्यालादारीलाई राहत देऊ: देउवा १३ चैत्र २०७६, बिहीबार १३:१९

काठमाडौँ, १३ चैत। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गर्नुभएको छ । उहाँले दैनिक ज्यालादारीमा..

पुरा पढ्नुहोस »

स्पेनले इरान र इटलीको गल्ती कसरी दोहोर्‍यायो? १३ चैत्र २०७६, बिहीबार १२:३६

जाइल्स ट्रेमलेट, स्पेनका लागि यो इतिहासकै अन्धकार र नाटकीय क्षण हो। एकै दिनमा ७ सय ५८ जनाको ज्यान गएको छ। कोरोना भाइरसबाट मर्नेको संख्या ४ हजारनजिक पुगेको छ। यससँगै विश्वव्यापी महामारीको केन्द्र बन्दै गएको छ स्पेन। यो घृणास्पद उपाधि गएको चार महिनामा चार मुलुकले..

पुरा पढ्नुहोस »

बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण १२ चैत्र २०७६, बुधबार ११:२०

लन्डन १२ चैत । बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण देखिएको छ। ७१ वर्षीय चार्ल्स राजगद्दीका उत्तराधिकारी हुन्। प्रिन्स अफ वेल्स महारानी एलिजावेथ द्वितीयको जेठो छोरा हुन्। उनी हाल स्कटल्यान्डमा आइसोलेसनमा बसेका छन्। ‘प्रिन्स अफ वेल्सको कोरोना परीक्षण..

पुरा पढ्नुहोस »

मुक्तिनाथ र कागबेनी जान रोक ११ चैत्र २०७६, मंगलवार १६:३७

ठिनी, १० चैत (रासस) ःहिमालपारिको जिल्ला मुस्ताङमा रहेका पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर, गुम्बा र पिण्ड दान गर्ने कागबेनी घाट अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा आइतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले..

पुरा पढ्नुहोस »

कोरोना प्रभाव ः अमेरिकी डलरको भाउमा उच्च वृद्धि ११ चैत्र २०७६, मंगलवार १६:१६

काठमाडौँ, ११ चैत (रासस) ः विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको..

पुरा पढ्नुहोस »

बेलायत तीन साताका लागि ‘लकडाउन’, दुई जनाभन्दा बढी जम्मा हुन नपाउने ११ चैत्र २०७६, मंगलवार ०९:०९

एजेन्सी, चैत्र ११ । कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेपछि बेलायतले पनि मुलुकलाई ‘लकडाउन’ गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले तीन साताका लागि देशभर ‘लकडाउन’ को घोषणा गरेका हुन् । अब मानिसहरु दिनको एकपटक मात्रै घर बाहिर निस्कन पाउने छन् । अत्यावश्यक काममा..

पुरा पढ्नुहोस »

भिडियोको क्वालिटी घटाउँदै फेसबुक ११ चैत्र २०७६, मंगलवार ०९:०७

चैत ११, सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुकले भिडियोको क्वालिटी घटाउने भएको छ । कोरोना भाइरस महामारीनियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण विश्वभर करीब १ अर्ब मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् । यस्तोमा खपत अभूतपूर्व रुपमा बढेर इन्टरनेट..

पुरा पढ्नुहोस »

कोरोना गीत: ‘रोग भन्दा बढी त्रास फैलियो हैरान…’ ११ चैत्र २०७६, मंगलवार ०८:५२

काठमाडौँ, चैत ११ गते । “संसारभरि दसौँ हजार मान्छे मरिरा’छ अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ यो बेलामा हामी सबै सचेत बन्नुपर्छ आउँदैछ कोरोना भाइरस विश्वभर आतङ्क छाइरहा’छ....” विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९..

पुरा पढ्नुहोस »