समाचार सेरोफेरो


डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी २८ असार २०७७, आईतवार १५:०७

काठमाडौं, २८ असार । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य र अर्का नेता मुमाराम खनालले सो पार्टी छाडेका छन्। अन्य दलहरुसँग एकता, एकीकरण र सहकार्य गर्ने विषयमा मतान्तर भएपछि उनीहरुले सो पार्टी छाडेको साझाका नेताहरुले बताएका छन्।     ‘उहाँहरुले अहिले..

पुरा पढ्नुहोस »

कोरोना महामारीका कारण एमिरेट्स एयरलाइन्समा ९ हजारले जागिर गुमाउने २७ असार २०७७, शनिबार १२:१४

एमिरेट्स एयरलाइनसका अध्यक्ष सर टिम क्लार्कले कोरोनाभाइरसको महामारीले उत्पन्न गरेको संकटका कारण कम्तिमा ९ हजारको रोजगारी कटौती गरिने बताएका छन् । विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमान कम्पनीले यसरी कति जनालाई जागिरबाट निकाल्ने जानकारी दिएको पहिलो पटक..

पुरा पढ्नुहोस »

यातायात व्यावसायीलाई बचाउनु पर्छ : गगन थापा २७ असार २०७७, शनिबार १२:११

काठमाडौं, २७ असार । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले यातायात व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले सार्वजनिक यातायात सञ्चालनबारे सरकारले सरोकारवालासँग छलफल गर्नु पर्ने बताएका छन् ।     थापाले शनिबार..

पुरा पढ्नुहोस »

अझै तीन दिन वर्षाको सम्भावना २७ असार २०७७, शनिबार ११:४७

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो ।     हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही..

पुरा पढ्नुहोस »

के ओली गुट फुटेकै हो त ? २७ असार २०७७, शनिबार ११:४५

काठमाडौं । सत्तारुढ नेकपाभित्रको चर्को विवादका कारण पटक पटक स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ । पार्टी भित्र ३ ओटा ठूला गुटहरु रहेका छन भने अरु अनगिन्ती सामान्य उपगुटहरु पनि अस्तित्वमा छन ।     पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गुट..

पुरा पढ्नुहोस »

नेपालमा कोरोनाबाट ३८ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १६७१९ पुग्यो २७ असार २०७७, शनिबार ११:३४

काठमाडौँ, असार २७ गते ।  कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको सङ्ख्या १६ हजार ७१९ पुगेको छ ।     स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमितकाे..

पुरा पढ्नुहोस »

सिङ्गापुरमा सत्तारुढ दल विजयी हुँदा विपक्षी दलले जिते मात्र १० सिट २७ असार २०७७, शनिबार ११:२९

असार २७, सिङ्गापुरमा शुक्रबार भएको आम निर्वाचनमा सत्तारुढ दल विजयी भएको छ। सत्तारुढ दल पिपल्स एक्सन पार्टी पिएपीले निर्वाचन मार्फत् फेरी सत्ता सञ्चालनको जनादेश पाएको हो। कुल खसेको मत मध्ये ९० प्रतिशतसम्मको नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी..

पुरा पढ्नुहोस »

अमेरिकाबाट रुकुम घटनामा ज्यान गुमाउने ६ जनाका परिवारलाई ४ लाख २० हजार रुपैया सहयोग २७ असार २०७७, शनिबार ०१:४४

१० जुलाई गत जेष्ठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा ज्यान गुमाएका ६ जना मृतकका परिवारलाई अमेरिकामा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अमेरीकामा रहेका पत्रकारद्धय दिनेश जंग शाह र भोला आचार्यको पहलमा खोलिएको गो फन्डमा ६७ जना..

पुरा पढ्नुहोस »

महामारीका बेला राजनीतिक विमती होइन जनताको जीवन रक्षा गर्ने हो : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्ण पाठसहित) २६ असार २०७७, शुक्रबार १५:४८

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले अहिले देश महामारीका बेलामा रहेका बखत कसैले पनि राजनीतिक कुरा गर्ने र राजनीतिक विमती राख्ने नभइ जनताको जीवनको रक्षा गर्ने हो भनेका छन् । उनले आजै साँझ टेलिभिजनबाट जनताका नाममा सम्बोधन गर्दै सो धारणा राखेका हुन् । आफ्नो पार्टी..

पुरा पढ्नुहोस »