समाचार सेरोफेरो


नेकपामा यसरी फाट्यो बादल, यसरी बर्सियो पानी २६ असार २०७७, शुक्रबार १४:५०

यो हो, सिनेमाको अन्तिममा गुण्डालाई हिरोले जसरी पनि सिध्याउँछ भन्ने फर्मुलाजस्तो नेपाली राजनीतिमा हालै एउटा ‘बादल’ फाटेको कथा । मान्छे तान्न, अन्तरविरोधमा खेल्न र आफू हावी हुन खप्पिस मानिने प्रचण्डलाई पनि माथ खुवाएर केपी ओलीले पूर्वमाओवादी केन्द्रका दुई..

पुरा पढ्नुहोस »

अब दक्षिण कोरिया जान ‘कोरोना रिपोर्ट’ अनिवार्य २६ असार २०७७, शुक्रबार १४:४४

काठमाण्डौ। दक्षिण कोरिया जान चाहने विदेशी यात्रुहरुले अब कोरोना परीक्षणको रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने भएको छ। दक्षिण कोरियाली सरकारले कोरोना संक्रमणको मामिला धेरै देखिएका देशहरुबाट आउने यात्रुहरुका लागि यस्तो नियम ल्याएको हो। यो नियम आउँदो..

पुरा पढ्नुहोस »

उडिरहेको विमान भित्र जुम्ल्याहा बालिकाको जन्म २६ असार २०७७, शुक्रबार १४:३८

उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन् ।     जन्मिएका ती बच्चाहरु बालिका..

पुरा पढ्नुहोस »

नक्कली ‘पाइलट लाइसेन्स’ प्रकरण : अमेरिकामा पाकिस्तानी विमान प्रतिबन्ध २६ असार २०७७, शुक्रबार १४:३२

अमेरिकामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को चार्टर्ड विमान आउन रोक लगाइएको छ। हालै पीआईएका अधिकांश पाइलटहरुको लाइसेन्स नक्कली भएको खबर सार्वजनिक भएको थियो। सोही विषयलाई लिएर फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले चिन्ता व्यक्त गरेपछि अमरिकी परिवहन..

पुरा पढ्नुहोस »

स्थायी समितिमा ओलीको राजीनामा माग्दै प्रस्ताव पेस गर्ने तयारी २५ असार २०७७, बिहीबार १५:३७

सागर न्यौपाने काठमाडौं, असार २५ सत्तारुढ नेकपाको विवाद समाधानका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्ने औपचारिक प्रस्ताव स्थायी समिति बैठकमा पेस गर्ने तयारी भएको छ।     पटकपटक स्थगित गरिएको बैठक..

पुरा पढ्नुहोस »

बेलायतमा आफ्नै शिशुको हत्या गरेको आरोपमा पक्राउ एक नेपाली महिला पक्राउ २५ असार २०७७, बिहीबार १५:३४

आफ्नै नवजात शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ ।     तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको..

पुरा पढ्नुहोस »

मन्त्रीपरिषद् बैठकमै बिरामी भएका प्रधानमन्त्रीको निधन २५ असार २०७७, बिहीबार १५:३२

एजेन्सी । आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मन्त्रीपरिषद् बैठक लगत्तै निधन भएको छ । मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका उनको लगत्तै निधन भएको हो ।     pm death६१ वर्षका कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका..

पुरा पढ्नुहोस »

५० करोड डलर उठाउन खोज्दै एयर एशिया २५ असार २०७७, बिहीबार १५:२३

असार २५, क्वालालम्पुर (मलेशिया) । मलेशियाको सबैभन्दा ठूलो विमान सेवा प्रदायक कम्पनी एयरएशिया ग्रूपले करीब ५० करोड डलर उठाउन खोजिरहेको छ । निक्केई एशियन रिभ्यूले कम्पनीका सीईओको भनाइ उद्धृत गर्दै बिहीवार यस्तो समाचार छापेको हो । निरन्तर चल्न सक्ने एयर एशियाको..

पुरा पढ्नुहोस »

पूर्वराजकुमारीले रोजिन् प्रेमी २५ असार २०७७, बिहीबार १५:१८

छोरी हुर्किइन् । एउटा वर खोज्ने भइन् । गोप्य राखे पनि बर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ । प्रसंग हो, पूर्वयुवराज पारस शाहको । उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्नेखालका छन् । तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती छ । ठूली..

पुरा पढ्नुहोस »