समाचार सेरोफेरो


एयर एशियाको भविष्यमाथि शंका २४ असार २०७७, बुधबार १४:५९

असार २४, क्वालालम्पुर (मलेशिया) । लेखा परीक्षण कम्पनी एर्नष्ट एण्ड योंग (ईवाई)ले मलेशियाली विमान सेवा प्रदायक कम्पनी एयर एशियाको भविष्यमाथि शंका गरेको छ । बुधवार बिहानी कारोबारमा रोकिएको भएपनि कारोबार शुरु भएपछि एयर एशियाको शेयर मूल्यमा १० प्रतिशतभन्दा धेरैको..

पुरा पढ्नुहोस »

नेप्से दोहोरो अङ्कले घट्यो २४ असार २०७७, बुधबार १४:५०

काठमाडौँ, असार २४ गते । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा पुगेको छ ।   आज कूल १७९..

पुरा पढ्नुहोस »

आगामी चार दिन यो वर्षकै धेरै पानी पर्ने, सावधान रहन आग्रह २४ असार २०७७, बुधबार १४:४८

नारायण ढुङ्गाना , काठमाडौँ, असार २४ गते । मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु..

पुरा पढ्नुहोस »

अनुशासन उल्लङ्घन गर्ने कांग्रेस महासमिति सदस्य मल्ल निष्काशित २४ असार २०७७, बुधबार १४:४४

काठमाडौं । नेपाली कांग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ ।     कांग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिई विधानबमोजिम..

पुरा पढ्नुहोस »

अमेरिकाका ८ जना सांसदलाई कोरोना संक्रमण पुष्टि २४ असार २०७७, बुधबार १४:३५

असार २४, अमेरिकाका ८ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।   जस मध्य लेफ्टिनेन्ट गभर्नर डेल्बर्ट होजम्यान र हाउस स्पिकर फिलिप गुन पहिला नै कोरोनाबाट संक्रमित भईसकेका थिए । राज्यका स्वास्थ्य अधिकारी डा. थोमस डोब्सले मंगलवार क्यापिटलका कर्मचारी र..

पुरा पढ्नुहोस »

अमेरिका र चीनमा फरक २ रोग फेला : अमेरिकामा मस्तिष्क खाने एमिबा २३ असार २०७७, मंगलवार १५:३८

अमेरिकाको फ्लोरिडाका एक व्यक्तिमा मष्तिस्कमा गम्भीर असर पार्ने दूर्लभ अमिवाको संक्रमण पुष्टि भएको छ। फ्लोरिडाका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार हिल्बोरा काउन्टीका व्यक्तिमा सो अमिवाको संक्रमण देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका..

पुरा पढ्नुहोस »

ओली–देउवाबीचको सम्बन्ध कस्तो छ ? २३ असार २०७७, मंगलवार १५:३३

अक्कल कुँवर र विनोद बजगाईं , काठमाडौं, असार २३ । पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सम्बन्ध निकट बनाउने प्रयत्नमा देखिनुभएको छ..

पुरा पढ्नुहोस »

कोरोना संक्रमितको संख्या बढेसँगै मेलबर्नमा पुन: लकडाउन २३ असार २०७७, मंगलवार १५:२९

मेलबर्न — कोरोना भाइरस(कोभिड–१९) को संक्रमण तीव्र रुपमा फैलिएपछि अस्ट्रेलियाको मेलबर्न सहरमा ६ हप्ता लकडाउन गरिने भएको छ । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजेदेखि लकडाउन लागू हुने भएको छ ।     भिक्टोरिया राज्यका प्रिमियर ड्यानियल एन्ड्रयूजले मंगलबार..

पुरा पढ्नुहोस »

बफेटले गुमाएकै हुन् त दूरदर्शी शक्ति ? २३ असार २०७७, मंगलवार १५:२६

वाशिङटन डिसी (अमेरिका) । यस वर्ष अमेरिकी अर्बपति लगानीकर्ता वारेन बफेटको लागि खासै फलिफाप भएन । बफेटको अधिकांश लगानी रहेको अमेरिकी बजारमा ४० प्रतिशतको वृद्धि भएको भएपनि सर्वाधिक गुमाउने विश्वका ठूला अर्बपतिको सूचिमा बफेट सबैभन्दा अगाडि छन्..

पुरा पढ्नुहोस »