समाचार सेरोफेरो


वैशाख ७ भित्रै काँग्रेसका उम्मेदवार

ललितपुर, चैत १७ गते । नेपाली काँग्रेसले स्थानीय तह चुनावका लागि वैशाख ७ गतेभित्र उम्मेदवार तय गरिसक्ने निर्णय गरेको छ । केन्द्रीय कार्य समितिको बैठकमा उम्मेदवार चयन गर्ने प्रक्रिया पूरा गर्न स्थानीय तह पुनःसरचनाका आधारमा नयाँ सङ्गठनात्मक संरचना बनाउने निर्णय..

पुरा पढ्नुहोस »

नेपालको शान्ति प्रक्रियाको सफलतालाई ठूला मुलुकले प्रचार गर्न चाहेनन् ः प्रधानमन्त्री

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियाको सफलतालाई ठूला र विकसित मुलुकले प्रचार गर्न नचाहेको बताउनुभएको छ । नेपालको शान्ति प्रक्रियाबारे अध्ययनमा आएको म्यानमारको शान्ति प्रमण्डलसँग ‘सेन्टर फर ह्युम्यानिटेरियन..

पुरा पढ्नुहोस »

संसारकै सबैभन्दा कम १० भ्रष्ट देश १६ चैत्र २०७३, बुधबार १५:३३

एजेन्सी, बुधवार, चैत १६, प्राय विश्‍वका धेरै देश भ्रष्टाचारको समस्याबाट ग्रस्त भएको देखिन्छ।उनीहरुले भ्रष्टाचारको भारबाट कहिल्‍यै माथि उठ्‍न सकेका छैनन्। तर विश्‍वमा यस्ता देश पनि छन् जहाँ भ्रष्टाचारको जालो मुक्त छ। यी देशहरुमा नोटबन्दी र भ्रष्टाचार निक्कै..

पुरा पढ्नुहोस »

ट्रम्पबाट जलवायु परिवर्तन रोक्ने नीति रद्ध गर्ने आदेशमा हस्ताक्षर

चैत १६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओबामाको शासनकालमा जलवायु परिवर्तन रोक्न जारी गरिएको नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो संगै ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा लागु गरिएका आधा दर्जन नीति रद्ध गरेका छन् । नयां..

पुरा पढ्नुहोस »

राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दज्र्यानी प्रदान

काठमाडौँ, १६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतका स्थल सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई मानार्थ महारथीको उपाधि..

पुरा पढ्नुहोस »

नेपाल–चीन सम्बन्ध सम्बन्धमा नयाँ आयाम थपियो–प्रम

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताउनुभएको छ । मित्र राष्ट्र चीन भ्रमण सकेर आज नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले..

पुरा पढ्नुहोस »

ट्रम्पले नरेन्द्र मोदीलाई फोन गरेर दिए बधाई १५ चैत्र २०७३, मंगलवार १५:५४

चैत १५ , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर बधाई दिएका छन्। हालै भारतका पाँच राज्यमा भएको विधानसभाको चुनावमा मोदीले जितेपछि उनलाई बधाई दिन ट्रम्पले फोन गरेका हुन्। मोदीको भारतीय जनता पार्टी भाजपाले पाँचमध्ये..

पुरा पढ्नुहोस »

ट्रम्पका ज्वाइँसँग रुससँगको सम्बन्धबारे सोधपुछ हुने

बीबीसी, वासिङ्टन डिसी (अमेरिका) चैत्र १५, २०७३- राष्ट्रपति चुनाव अभियानको क्रममा रुससँग सम्बन्ध रहेको बिषयमा अमेरिकी अनुसन्धान समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा सहयोगी जेर्ड कुश्नरमाथि सोधपुछ गर्ने भएको छ । सिनेटको इन्टेलिजेन्स कमिटीले गत वर्ष..

पुरा पढ्नुहोस »

स्थानीय निर्वाचनका लागि सामग्री सहयोगका लागि आग्रह

काठमाडौँ, १५ चैत । उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभसिंह पुरीसँग आज भएको भेटमा नेपालमा हुने आगामी स्थानीय निर्वाचनका लागि आवश्यक सामग्री सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गृह मन्त्रालयमा आज..

पुरा पढ्नुहोस »