समाचार सेरोफेरो


राष्ट्रपतिसँग संवैधानिक निकायका पदाधिकारीको भेटवार्ता ३१ आश्विन २०७४, मंगलवार १५:११

काठमाडौं, असोज ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार संवैधानिक निकायका पदाधिकारीले भेट गरेका छन् । भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात, महालेखा परीक्षक टंकमणि शर्मा, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव,..

पुरा पढ्नुहोस »

देउवाले माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोसे ३१ आश्विन २०७४, मंगलवार १४:३६

काठमाडौं ३१ असोज  । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोस्दै राप्रपाका मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । उनले मंगलबार साँझ सत्तासाझेदार माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाहरुलाई ‘बिनाविभागीय’ बनाएका हुन्..

पुरा पढ्नुहोस »

पर्यटकीय नगरी ठमेललाई सवारीमुक्त क्षेत्र बनाइदै ३१ आश्विन २०७४, मंगलवार ०९:०१

असोज ३१, काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्यावश्यक सवारी साधनबाहेक ठमेल..

पुरा पढ्नुहोस »

राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल निर्वाचित ३१ आश्विन २०७४, मंगलवार ०८:५८

वाशिङ्टन डिसी, असोज ३१ । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषदमा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषदमा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषदमा..

पुरा पढ्नुहोस »

तिहार सुरु, आज काग तिहार ३१ आश्विन २०७४, मंगलवार ०८:४२

आश्विन ३१, मंगलवार - नेपालीको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औंसीका दिन..

पुरा पढ्नुहोस »

वाम एकताले लोकतन्त्रमा चुनौती : प्रधानमन्त्री देउवा ३१ आश्विन २०७४, मंगलवार ०८:३०

काठमाडौं, आश्विन ३१, २०७४ - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही वामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन् । पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा..

पुरा पढ्नुहोस »

कांग्रेस-फोरम एकता: गच्छदारले घुँक्कघुँक्क गरेपछि कांग्रेस नेताहरुले आँसु पुछे ३० आश्विन २०७४, सोमबार १५:२५

३० आश्विन,काठमाडौं। नेपाली कांग्रेस र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच एकता भएको छ । पार्टी एकताको दस्तावेजमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र फोरम अध्यक्ष विजय गच्छदारले हस्ताक्षर गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा..

पुरा पढ्नुहोस »

प्रजातन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धन : राणा ३० आश्विन २०७४, सोमबार १५:०१

भक्तपुर, असोज ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले प्रजातन्त्र जोगाउनका लागि लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताएका छन् । राप्रपा प्रजातान्त्रिक भक्तपुरले सोमबार भक्तपुरमा आयोजना गरेको चियापान तथा शुभकामना..

पुरा पढ्नुहोस »

प्रतिनिधिसभा सदस्यका लागि ४९ दलबाट उम्मेदवारको बन्दसूची पेस ३० आश्विन २०७४, सोमबार १४:५९

नारायण न्यौपाने : काठमाडौं, असोज ३० । समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ ओटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको बन्दसूची पेस गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक..

पुरा पढ्नुहोस »