समाचार सेरोफेरो


अखण्ड पार्टी नेपाल काँग्रेसमा समाहित २९ आश्विन २०७४, आईतवार १४:५४

काठमाडौँ, २९ असोज : अखण्ड पार्टी नेपाल नेपाली काँग्रेसमा समाहित भएको छ । पार्टी एकीककरण गर्न आज यहाँ आयोजित कार्यक्रममा काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका अध्यक्ष पूर्वमन्त्री कुमार खड्कालगायतका नेतालाई अबिर र फूलमालासहित..

पुरा पढ्नुहोस »

दलित हटाई ’शिल्पी’ शब्द समावेश गर्न माग २९ आश्विन २०७४, आईतवार १०:३९

आश्विन २९, आईतवार - राष्ट्रिय शिल्पी आन्दोलन नेपालले नेपालको संविधानमा आफूहरुलाई हेला गरी ’दलित’ भनी लेखिएकामा आपत्ति जनाउँदै दलित हटाई ’शिल्पी’ शब्द समावेश गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा शिल्पी आन्दोलनका संयोजक दानबहादुर विश्वकर्माले..

पुरा पढ्नुहोस »

भाइटीकाको साइत ११ः५१ बजे उत्तम २९ आश्विन २०७४, आईतवार १०:२८

काठमाडौं, असोज २९ । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको राससलाई जानकारी दिए । उनका अनुसार..

पुरा पढ्नुहोस »

र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालमा लामिछाने २८ आश्विन २०७४, शनिबार १५:१४

पाेखरा, २८ आश्विन । र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालले नयाँ नेतृत्व पाएको छ । पोखरामा पठन संस्कृतिको विकासका लागि विभिन्न किताबी वहस तथा काव्यिक कार्यक्रम गर्दै आएको सोसाइटीको पाँचौ अधिवेशनले पत्रकार केशवशरण लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति छानेको हो..

पुरा पढ्नुहोस »

जोखिमपूर्ण निर्णय लिएँ : दाहाल २८ आश्विन २०७४, शनिबार १४:४०

काठमाडौं, असोज २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएसँगै शान्ति–प्रक्रिया सफल भएको बताएका छन् । संविधान बन्नुपर्छ भन्नेमा सबैभन्दा बढी संघर्ष र बलिदान आफ्नो दलले गरेको स्मरण गर्दै उनले अघिल्लो..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीज्यू, तपाइँलाई थप मन्त्री किन चाहियो ? : ओली २८ आश्विन २०७४, शनिबार १४:३७

काठमाडौं, असोज २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको एकमात्र काम आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहित गराउनु रहेको बताएका छन् । व्यवस्थापिका–संसदको शनिबार अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी..

पुरा पढ्नुहोस »

राष्ट्रपति कसैले उचाल्दैमा उचालिनुहुन्न, सबैभन्दा बढी देशभक्त हामी हौं : प्रधानमन्त्री २८ आश्विन २०७४, शनिबार १४:३५

काठमाडौं, असोज २८ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानभित्र रहेका असन्तुष्टिलाई आगामी दिनमा सम्बोधन गर्न पहल गर्ने बताएका छन् । व्यवस्थापिका–संसदको शनिबारको अन्तिम बैठकमा सम्बोधन गर्दै उनले नेपाली जनताले आफ्नो संविधान..

पुरा पढ्नुहोस »

उद्घाटन समरोहमै जमुनाको प्रचार, महतो कड्किए २८ आश्विन २०७४, शनिबार १४:३१

काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ महाधिवेशन तथा विश्व सम्मेलनको उद्घाटन समारोह नयाँ नेतृत्व चयनका विषयमा निकै रोचक रह्यो । एक जना वक्ताले अध्यक्षका उम्मेदवार जमुना घलेलाई जिताउनुपर्ने धारणा राखेपछि लगत्तैका अर्का वक्ता निकै चर्को रूपमा..

पुरा पढ्नुहोस »

कमल थापासहित चार मन्त्रीले लिए शपथ २८ आश्विन २०७४, शनिबार १४:२८

शनिवार, असोज २८, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्‍यक्ष कमल थापासहित चार मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्। शनिबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री..

पुरा पढ्नुहोस »