समाचार सेरोफेरो


एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह २० आश्विन २०७४, शुक्रबार १५:००

आश्विन २०, शुक्रबार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनता एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ लाई लक्ष्य गरी आयोजना गरेको..

पुरा पढ्नुहोस »

विवेकशील साझाबाट काठमाडौं एकमा रविन्द्र मिश्रको चर्चा ! २० आश्विन २०७४, शुक्रबार १४:५४

२०७४ असोज २० शुक्रबार , काठमाडौं। नेपाली राजनीतिमा गठबन्धनको पारो चढिरहेको बेला कोहीसँग पनि गठबन्धन नगर्ने घोषणा गरेको विवेकशील साझा पार्टीमा पनि उम्मेद्वारीको चहपहल शुरु भएको छ। विवेकशील साझाले आफ्नो उम्मेद्वारको अन्तिम निर्णय गरिनसकेको भए पनि केही..

पुरा पढ्नुहोस »

बेल्जियमबाट फर्केर पोखरामा कालिजपालन २० आश्विन २०७४, शुक्रबार १४:३९

पोखरा। तेइस वर्ष विदेशमा काम गरी स्वदेश फर्केका एक युवाले कालिजपालन व्यवसाय गरेका छन् । पोखरा–लेखनाथ महानगरपालिका–१४ खाल्टेमसिना घर भई बेल्जियममा व्यापार व्यवसाय गरी लामो समय बिताउनुभएका पदम अधिकारीले स्वदेशमै केही व्यवसाय गरौँ भन्ने अभिप्रायले कालिज..

पुरा पढ्नुहोस »

नेपालका लागि भारतीय राजदूत उपाध्यायद्वारा राजीनामा २० आश्विन २०७४, शुक्रबार ०९:४९

असोज २०, काठमाडौं । नेपालका लागि भारतका राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै शुक्रवार पदबाट राजीनामा दिएको बताए । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर..

पुरा पढ्नुहोस »

पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश २० आश्विन २०७४, शुक्रबार ०९:४६

असोज २०, काठमाडौं । पूर्व डिआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । आइजीपी प्रकरणमा सर्वोच्च अदालतबाट मुद्दा हारेर पदबाट राजीनामा दिएका सिलवाल शुक्रवार सो पार्टीमा प्रवेश भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीकाले टिका लगाई सिलवाललाई पार्टी प्रवेश..

पुरा पढ्नुहोस »

ध्रुवीकरणले मोदी र सिरिसेनाको नेपाल भ्रमण रोकियो २० आश्विन २०७४, शुक्रबार ०९:०६

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ। नेपालमा ‘अप्रत्याशित’ रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका..

पुरा पढ्नुहोस »

वाम गठबन्धनलाई असफलता, वैद्य एक्लै चुनाव लड्ने २० आश्विन २०७४, शुक्रबार ०९:०३

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि साना वामपन्थी दल पनि रणनीति बनाउनमा व्यस्त छन् । कुनै दलले चुनावी तालमेल गर्ने रणनीति बनाएका छन् भने कुनै दल एक्लै निर्वाचन लड्ने तयारीमा छन् । राष्ट्रिय जनमोर्चाले गणतन्त्रवादी दलहरूसँग तालमेल गरेर जाने..

पुरा पढ्नुहोस »

चीनले उत्तर कोरियालाई दिने इन्धन घटायो १९ आश्विन २०७४, बिहीबार १४:४३

असोज १९, बेइजिङ । चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थको निर्यातको मात्रा घटाएको छ । चीनले अक्टोबरको शुरुदेखि नै सो आपूर्तिको मात्रा घटाउने वा नियन्त्रण गर्ने यसअघि नै बताएको थियो । चिनियाँ बाणिज्य मन्त्रालयले सो जानकारी दिएको छ । संयुक्त..

पुरा पढ्नुहोस »

लोकतान्त्रिक गठबन्धनको कार्यदलमा कांग्रेसबाट निधि, खड्का र रिजाल १९ आश्विन २०७४, बिहीबार १४:३३

काठमाडौं, असोज १९ । नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउन पार्टीबाट तीनजनाको नाम सिफारिस गरेको छ । कांग्रेस कार्यसम्पादन समितिको बिहीबार अपराह्न बालुवाटारमा बसेको बैठकले विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाललाई कार्यदलमा..

पुरा पढ्नुहोस »