समाचार सेरोफेरो


कांग्रेस उम्मेदवार छान्न १७ सदस्यीय संसदीय समिति गठन २५ आश्विन २०७४, बुधबार १४:५४

काठमाडौं, असोज २५ । नेपाली कांग्रेसको संसदीय समितिको बैठकमा बुधबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको मापदन्डबारे छलफल भएको छ । बुधबारै गठित कांग्रेसको संसदीय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो बैठकमा यसबारेमा..

पुरा पढ्नुहोस »

मुख्यमन्त्रीमा ठूलाले चासो दिएनन्, मुख्यमन्त्रीभन्दा सांसदमै जोड, किन ?  २५ आश्विन २०७४, बुधबार ०९:५३

काठमाडौं २५ असोज । प्रदेश सभाले उपयोग गर्न पाउने स्रोत–साधनको प्रस्टता छैन । शनिबार संसद्बाट पारित अन्तरसरकारी वित्त व्यवस्थापनसम्बन्धी ऐनअनुसार प्रदेश सभाले प्राकृतिक स्रोतबापतको रोयल्टी २५ प्रतिशत पाउनेछन् भने भ्याट र अन्तःशुल्कको हिस्सा १५ प्रतिशत..

पुरा पढ्नुहोस »

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनालाई विश्वकपमा स्थान २५ आश्विन २०७४, बुधबार ०९:२७

बुधबार, अशोज २५, इक्वेडर (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई ३-१ ले पराजित गरेको अर्जेन्टिनाले रुस विश्व कपमा स्थान पक्का गरेको छ । अन्तिम खेलमा अनुकुल नतिजा निकाल्दै अन्य खेलहरु पनि आफ्नो पक्ष्यमा नतिजा..

पुरा पढ्नुहोस »

विश्वकप छनोट : अर्जेन्टिनालाई लागि ‘गर या मर’को स्थिति, मेस्सीले के गर्लान ? २४ आश्विन २०७४, मंगलवार १५:५४

असोज २४ मंगलबार , एजेन्सी। अाउँदाे वर्ष रुसमा हुने विश्वकप फुटबल २०१८ को छनोट खेलहरु अन्तिम चरणमा पुगेको छन् । दक्षिण अमेरिकी छनोट खेल भने रोमाञ्चक मोडमा पुगेको छ। विश्व फुटबलको महारथी अर्जेन्टिना छनोट हुने वा नहुने चरणको संघारमा छ। वुधबार विहान दक्षिण अमेरिकी..

पुरा पढ्नुहोस »

नेपाली कराते खेलाडी गिनिस बुक अफ वल्र्ड रिकर्डमा २४ आश्विन २०७४, मंगलवार १५:५०

अमेरिका, असोज २४ गते । कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएका छन् । ठकुरीले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा पुरुषले अधिक वजन उठाउने विधामा ५० केजीको कीर्तिमान तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्..

पुरा पढ्नुहोस »

नेपाल–अमेरिका व्यापार प्रवद्र्धनमा जोड २४ आश्विन २०७४, मंगलवार १५:००

काठमाडौँ, असोज २४ गते । उद्योग मन्त्री सुनिलबहादुर थापाले अमेरिकाले नेपाललाई विभिन्न ७७ वटा वस्तुमा व्यापार सुविधा प्रदान गरेपनि त्यसबाट लाभ लिन नसकिएको बताउनुभएको छ । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान इन्स्टिच्युट (आइएसएसआर)को सहकार्यमा नेपालस्थित..

पुरा पढ्नुहोस »

म्यादी प्रहरीमा भर्ना खुल्यो, ३० गतेसम्म फर्म भर्ने म्याद २४ आश्विन २०७४, मंगलवार ०८:५२

मंगलबार, आश्विन २४, काठमाडौं / सरकारले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको भर्ना खोलेको हो..

पुरा पढ्नुहोस »

गौचनको हत्याप्रति नेपाल चेम्बर अफ कमर्सको भर्त्सना २३ आश्विन २०७४, सोमबार १५:५४

काठमाडौं, असोज २३ । नेपाल चेम्बर अफ कमर्सले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली प्रहारबाट हत्या भएको घटनाको भर्त्सना गरेको छ । नेपालकै उत्कृष्ट निर्माण व्यवसायी गौचनमाथि दिउँसै गोली प्रहार गरी हत्या हुनुले सुरक्षा व्यवस्था कमजोर..

पुरा पढ्नुहोस »

काठमाडौंका १० क्षेत्रबाट कांग्रेस, एमालेका उम्मेदवार सिफारिस, विवेकशील साझाका पनि तय २३ आश्विन २०७४, सोमबार १४:३३

पूर्णप्रसाद मिश्र, काठमाडौं, असोज २३ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले काठमाडौंका १० निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न थालेका छन् । राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेकाले काठमाडौंको निर्वाचनलाई..

पुरा पढ्नुहोस »