समाचार सेरोफेरो


प्रदेश नम्बर दुईको सबै स्थानीय तहको नतिजा सार्वजनिक १२ आश्विन २०७४, बिहीबार ०३:११

काठमाण्डाै, १२ असोज– प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहको नतिजाअनुसार ४० तह जित्दै कांग्रेस पहिलो भएको छ । एकमात्र महानगरपाकिलासहित २६ तह जित्दै संघीय समाजवादी फोरम दोस्रो र २५..

पुरा पढ्नुहोस »

दसैंको आठौं दिन आज महाअष्टमी पर्व मनाइँदै १२ आश्विन २०७४, बिहीबार ०२:५८

काठमाडौं, असोज १२ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा..

पुरा पढ्नुहोस »

दलबीच समन्वयको खाँचो : पोखरेल ११ आश्विन २०७४, बुधबार १३:५६

काठमाडौं, असोज ११ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकको राष्ट्रियताको सुरक्षा र जनताको आर्थिक समृद्धिका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । पार्टीले काठमाडौंका लागि हालै गठन गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–५ का..

पुरा पढ्नुहोस »

वीरगन्ज महानगरपालिकामा कस्को मत कति ? १० आश्विन २०७४, मंगलवार १६:१४

वीरगन्ज, असोज १० प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ७३ हजार ७२ मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको हो..

पुरा पढ्नुहोस »

बलात्कार आरोपमा फलाहारी बाबा पक्राउ १० आश्विन २०७४, मंगलवार १६:००

आश्विन १०, भारतको राजस्थानका प्रख्यात आध्यात्मिक गुरु फलाहारी बाबा बलात्कारको अरोपमा पक्राउ परेका छन् । उनलाई अलवारको आफ्नो आश्रममा कानुन् अध्ययन गर्नै विद्यार्थी बलात्कार गरेको रोपमा पक्राउ गरिएको हो । सेप्टेम्बर ११ मा पीडत विद्यार्थीले आफुमाथि अगस्ट ७ मा..

पुरा पढ्नुहोस »

विदेशी आमा छोराले नेपाल बदनाम गरेको खुलासा, यस्तो रहेछ रहस्य १० आश्विन २०७४, मंगलवार १५:३३

मंगलबार, आश्विन १०, काठमाडौं / अहिले एउटा भिडियो भाइरल भएको छ । अन्नपूर्ण पदमयात्रामा गएका विदेशी पर्यटकलाई होटल चलाउने नेपाली शेर्पा महिलाले गरेको दुव्र्यवहारले सामाजिक सञ्जाल तातिएको छ । विश्वकै अग्रणी मिडिया ‘डेलीमेल’ ले घटना भएको डेढ महिनापछि भिडियो पोष्ट..

पुरा पढ्नुहोस »

दश लाख पर्यटक नेपाल आउने अनुमान, ७५ प्रतिशत होटल बुकिङ १० आश्विन २०७४, मंगलवार १४:४७

असोज १०, काठमाडौं । पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका हुन्..

पुरा पढ्नुहोस »

खगेन्द्र बने यस वर्षको लिगलिगे राजा ! ९ आश्विन २०७४, सोमबार १५:३०

गोरखा, असोज ९ गते । नेपाली सेनाका खगेन्द्र रानाभाट यस वर्षको लिगलिगे राजा भएका छन् । दौडेर राजा छानिने परम्परालाई निरन्तरता दिँदै लिगलिगकोट विकास अभियानले वर्षेनी राजा छान्दै आएको छ । डोटी घर भएका रानाभाटलाई श्रीपेच लगाएर यसवर्षको लिगलिगे राजा घोषणा गरिएको हो ।..

पुरा पढ्नुहोस »

१३२ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कांग्रेस ३८ स्थानीय तहमा विजयी ९ आश्विन २०७४, सोमबार १५:२६

काठमाण्डाै, ९ असोज – प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म १३२ तहको मतपरिणाम सार्वजनिक भएको छ । १३६ तहमध्ये अब ५ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ । बाँकी तहमा मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेस ३८ स्थानीय तहमा..

पुरा पढ्नुहोस »