समाचार सेरोफेरो


गोरखा—२ बाट नारायणकाजीको नाम सिफारिस ६ आश्विन २०७४, शुक्रबार ०८:३८

गोरखा, असोज ६ गते । मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ । गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । दुई क्षेत्रमा दुई–दुई वटा गरी चारवटा प्रदेश निर्वाचन..

पुरा पढ्नुहोस »

कांग्रेस २२ स्थानमा विजयी ६ आश्विन २०७४, शुक्रबार ०८:२०

काठमाडौं, असोज ६ । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा ५९ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । घोषित परिणामअनुसार नेपाली कांग्रेस २२, नेकपा माओवादी केन्द्र १०, संघीय समाजवादी फोरम १० र राष्ट्रिय जनता पार्टी ९ स्थानीय तहमा..

पुरा पढ्नुहोस »

खाद्य संस्थानमा खसी किलोको ४५५ र च्याङ्ग्राको ६७५ ५ आश्विन २०७४, बिहीबार १५:२०

आश्विन ५, बिहीबार - नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ मूल्य निर्धारण गरी आजदेखि बिक्री वितरण गर्दैछ । दशैँका बेलामा मासुको मूल्यलाई नियन्त्रण गर्न..

पुरा पढ्नुहोस »

मधेसमा चुनाव जितेपछि महिलाले मेयरका गोडा धोएर जल खाए ५ आश्विन २०७४, बिहीबार १५:१७

स्थानीय निर्वाचनमार्फत मेयरमा बिजयी भएपछि स्थानीय महिलाले मेयरका गोडा धोएर जल खाएका छन । धनुषाको हंसपुर नगरपालिकाको मेयर विजयी भएका राष्ट्रिय जनता पार्टीका मेयर रामज्ञान मण्डलको स्थानीय महिलाहरुले गोडा धोएर पानी खाएका हुन । मेयरमा विजयी बनेपछि जम्मा भएका..

पुरा पढ्नुहोस »

३० वटा स्थानीय तहको मत परिणाम सार्वजनिक, कसले कति स्थानमा जिते ? ५ आश्विन २०७४, बिहीबार १४:५६

५ असोज, काठमाडौं । तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ को आठ जिल्लाका १३५ स्थानीय तहमध्ये अहिलेसम्म ३० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ११..

पुरा पढ्नुहोस »

आईफोन सुस्ताएसँगै चिनियाँ प्रतिद्वन्द्वीको पकड बढ्यो ५ आश्विन २०७४, बिहीबार ०५:५७

सिङ्गापुर । पछिल्लो समय आईफोन निर्माता एप्पलले आफ्ना उत्पादनमा त्यति धेरै नवीनता ल्याउन सकेको छैन । उता, कम्पनीका एशियाली प्रतिद्वन्द्वी विशेष गरी चिनियाँ कम्पनीहरूले भने परिपक्क भइसकेका बजारका ग्राहकलाई लक्षित गरेर उत्पादनमा नयाँपन ल्याइरहेका छन् । यसले..

पुरा पढ्नुहोस »

गरिब देशका धनाढ्य मन्त्रीहरू : जोसँग छ करोडौ सम्पत्ति ५ आश्विन २०७४, बिहीबार ०५:३९

एकतिहाइ नेपालीलाई बिहान-बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री देउवाको सम्मानमा रात्रिभोज ५ आश्विन २०७४, बिहीबार ०५:१२

असोज ५, न्यूयोक । प्रधानमन्त्री शेरबहादुर देउवा उनको सम्मानमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले बुधवार आयोजना गरेको रात्रिभोजमा सहभागी भए । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२औँ महासभामा भाग लिने क्रममा..

पुरा पढ्नुहोस »

कहाँ कुन पार्टीले जिते ?अहिलेसम्मको प्राप्त मतपरिणाम  ५ आश्विन २०७४, बिहीबार ०५:०६

काठमाडौं, असोज ५ । अहिलेसम्म प्राप्त मतपरिणाम कांग्रेसले जितेका स्थानीय तह १. सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसका विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी । २ धनुषाको औरहीमा प्रमुखमा कांग्रेस ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी..

पुरा पढ्नुहोस »