समाचार सेरोफेरो


ध्रुवीकरणले मोदी र सिरिसेनाको नेपाल भ्रमण रोकियो २० आश्विन २०७४, शुक्रबार ०९:०६

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ। नेपालमा ‘अप्रत्याशित’ रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका..

पुरा पढ्नुहोस »

वाम गठबन्धनलाई असफलता, वैद्य एक्लै चुनाव लड्ने २० आश्विन २०७४, शुक्रबार ०९:०३

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि साना वामपन्थी दल पनि रणनीति बनाउनमा व्यस्त छन् । कुनै दलले चुनावी तालमेल गर्ने रणनीति बनाएका छन् भने कुनै दल एक्लै निर्वाचन लड्ने तयारीमा छन् । राष्ट्रिय जनमोर्चाले गणतन्त्रवादी दलहरूसँग तालमेल गरेर जाने..

पुरा पढ्नुहोस »

चीनले उत्तर कोरियालाई दिने इन्धन घटायो १९ आश्विन २०७४, बिहीबार १४:४३

असोज १९, बेइजिङ । चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थको निर्यातको मात्रा घटाएको छ । चीनले अक्टोबरको शुरुदेखि नै सो आपूर्तिको मात्रा घटाउने वा नियन्त्रण गर्ने यसअघि नै बताएको थियो । चिनियाँ बाणिज्य मन्त्रालयले सो जानकारी दिएको छ । संयुक्त..

पुरा पढ्नुहोस »

लोकतान्त्रिक गठबन्धनको कार्यदलमा कांग्रेसबाट निधि, खड्का र रिजाल १९ आश्विन २०७४, बिहीबार १४:३३

काठमाडौं, असोज १९ । नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउन पार्टीबाट तीनजनाको नाम सिफारिस गरेको छ । कांग्रेस कार्यसम्पादन समितिको बिहीबार अपराह्न बालुवाटारमा बसेको बैठकले विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाललाई कार्यदलमा..

पुरा पढ्नुहोस »

लोकतान्त्रिक मोर्चामा आबद्ध हुन काँग्रेसको आह्वान १९ आश्विन २०७४, बिहीबार १४:२५

काठमाडौँ, असोज १९ गते । नेपाली काँग्रेसले लोकतान्त्रिक विचार राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध हुन आह्वान गरेको छ । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बालुवाटारमा बसेको बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याई संविधान..

पुरा पढ्नुहोस »

एकैपटक भारत, चीन र अमेरिकाका राजदूतलाई काठमाडौंमा डाकियो १९ आश्विन २०७४, बिहीबार ०४:०२

२०७४ असोज १९ बिहिबार , काठमाडौं । सरकारले दुई छिमेकी चीन, भारत र अमेरिकाका लागि नेपाली राजदूतलाई काठमाडौं बोलाएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा तीनै राजदूतलाई बोलाइएको हो । सम्बन्धित मुलुकमा रहेका राजदूतहरूले अहिलेसम्म गरेका..

पुरा पढ्नुहोस »

वाम गठबन्धनप्रति माओवादीमा रडाको, महरा र पुन नै असन्तुष्ट १९ आश्विन २०७४, बिहीबार ०४:००

२०७४ असोज १९ बिहिबार , काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र अर्का नेता वर्षमान पुनले वाम गठबन्धनप्रति असन्तुष्ट देखिएका छन् । वाम गठबन्धन बनाउन महरा र पुन दुवै असहयोगी हुने संकेत देखेपछि दाहालले..

पुरा पढ्नुहोस »

एमाले ठिक छ, विलय हुन आउनेहरु सकिएः पोखरेल १९ आश्विन २०७४, बिहीबार ०३:५४

दाङ, १९, असोज । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि ६ बुँदे सहमतिको मसी सुक्न नपाउँदै भित्रभित्रै गुम्सिएको कुरा ओकलिन थालेको छ । एकताकाको ६ बुंदेमा दुबै पार्टीका नेताहरुले सार्वजनिक रुपमा एकअर्काविरुद्ध अभिव्यक्ति नदिने उल्लेख भएपनि घोचपेच भने..

पुरा पढ्नुहोस »

देउवा सरकार पुनर्गठनतिर, यस्तो छ तयारी १९ आश्विन २०७४, बिहीबार ०३:५०

असोज १९ बिहिबार, काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले एक्कासी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलसंगै बाम एकता गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनको तयारी गरेका छन् । माओवादी बिना नै बहुमत पुग्ने भएपछि देउवा..

पुरा पढ्नुहोस »