समाचार सेरोफेरो


पाँचजना जुवाडे र एक जना भारतीय नागरिक पोखरामा पक्राउ १८ आश्विन २०७४, बुधबार ०८:०८

पोखरा, असोज १८ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा लेखनाथ महानगरपालिका– १४ छिनेडाँडा शान्ति टोलबाट पाँचजना जुवाडेलाई मंगलबार पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ३४ हजार ३४८ बरामद गरेको छ । स्थानीयवासी विष्णुमाया तामाङको घरबाट जुवा खेलिरहेका..

पुरा पढ्नुहोस »

कांग्रेस नेता जोशीलाई टिकट दिन कार्यकर्ताको प्रदर्शन १८ आश्विन २०७४, बुधबार ०८:०४

तनहुँ । नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीलाई टिकट दिन माग गर्दै तनहुँका कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका छन् । जिल्ला कार्य समितिको बैठक चलिरहेका बेला क्षेत्र नम्बर १ का जोशीका समर्थकले दमौली बजारमा र्याली तथा सभा..

पुरा पढ्नुहोस »

१६ हिमाल र ३७ ओटा गाउँ देखिने ठाउँ १८ आश्विन २०७४, बुधबार ०८:००

असोज १८, म्याग्दी । संसारकै सातौं अग्लो धौलागिरी हिमाललगायत १६ ओटा शिखरको हिमश्रृङ्खला, म्याग्दी र पर्वतका विभिन्न ३७ ओटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवम् रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको छ । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा अवस्थित..

पुरा पढ्नुहोस »

एमाले–माओवादीले सप्राइज दिएपछि कांग्रेस पनि के कम, गर्नेभयो एकता १८ आश्विन २०७४, बुधबार ०३:०३

काठमाण्डाै, १९ असोज– कांग्रेसका शीर्ष नेताहरूको मंगलबार बसेको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले मंगलबार बिहान..

पुरा पढ्नुहोस »

बलात्कारी बाबा गुरमितका कथित धर्म पुत्री हनिप्रित पञ्जावमा पक्राउ १८ आश्विन २०७४, बुधबार ०२:२५

नेपालमा लुकेको हुन सक्ने भन्दै भारतीय सञ्चार माध्यमहरुले हल्ला गरेपछि पूर्वी नेपालमा केही अघि खोजी भएको भारतीय बलात्कारी बाबा गुरमित राम रहिम सिंहका कथित धर्मपुत्री हनिप्रित भारतकै पञ्जावमा पक्राउ परेकी छन् । भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सको अनलाइन..

पुरा पढ्नुहोस »

फेसबुकको नक्कली आईडी बनाउँदै ठग्नेको विगविगी,यसरी ठगिइन् पोखराकी नेहा गुरुङ……. १८ आश्विन २०७४, बुधबार ०२:१८

सुरज श्रेष्ठ/पोखरा । पोखरा फुलबारीका नेहा गुरुङले आफ्नो साथी शान्ति गुरुङले फेसबुकमा रिक्वेस्ट पठाएपछि आफुले सहजै त्यसलाई स्वीकार गरिन् । स्वीकार पनि किन नगरुन्, फेसबुक अहिले सबैको सुख, दुःख बाड्ने, साथी संगीको हालचाल सजिलै बुझ्न सकिने माध्यम जो भएको छ..

पुरा पढ्नुहोस »

माओवादी केन्द्र सरकारमै रहने १८ आश्विन २०७४, बुधबार ०१:५१

असोज १८ काठमाडाै । मंगलबार पार्टि एकिकरणको सहमति गरेपनि सत्तारुढ माओवादी केन्द्रले तत्काल कांग्रेस नेतृत्वको वर्तमान सरकारबाट समर्थन फिर्ता नलिने बताएको छ। उसले मंसिरको चुनावसम्म यही सरकार कायम राख्ने बताएको छ। तर विपक्षीसंग मिल्ने पार्टिसंग अब सरकारभित्र..

पुरा पढ्नुहोस »

बृहत् वाम एकताको तयारी : यस्तो छ समझदारी १७ आश्विन २०७४, मंगलवार ०२:४७

शुरोजंग पाण्डे,काठमाडौं | एमाले र माओवादीदेखि नयाँ शक्ति र संघीय समाजवादी फोरमसम्मको एउटै मञ्च बनाउने गृहकार्य – दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्रले कम्तीमा चुनावी गठबन्धन र बढीमा पार्टी एकताको तयारी गरेका छन् । एकताका लागि दुवै पार्टीले शीर्ष..

पुरा पढ्नुहोस »

बाढी पिडितलाई राहत वितरण– १६ आश्विन २०७४, सोमबार १६:०८

सुरज राई इटहरी गत श्रावण महिनामा इटहरिको बुढी खोलामा आएको बाढीबाट प्रभाबित हरुलाई दशैंको शुरुवात संगै राहत वितरण गरिएको छ/ युनाइटेड किरात अर्गनाइजेसन अफ अमेरिका,किरात राई यायोखा प्रारम्भिक कार्य समिति इटहरी,साइप्रस,हंगकंग,युके,दुबई, इजराएल, मलेसियामा ..

पुरा पढ्नुहोस »