समाचार सेरोफेरो


आज बडादशैंः मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरिदैं १४ आश्विन २०७४, शनिबार ०२:५४

काठमाडौं, आसोज १४ । आज नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । आजको दिन घरघरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा..

पुरा पढ्नुहोस »

शनिबार टिका लाउँदा कुनै दोष छैन १३ आश्विन २०७४, शुक्रबार ०३:३४

अघिल्ला दुई वर्ष दशैंको टिका तिथि अनुसार परेका थिएनन् र नवमीकै दिन दशैंको टिका लगाइएको थियो । यसलाई धेरैले अनिष्ट पनि भने र कतिले देशमा के नराम्रो हुने हो भनेर आशंका पनि गरे । यो वर्ष बिजया दशमीको टिका शनिवारको दिन परेको छ । धेरैले यसलाई अशुभ मानेका छन् । यस बिषयमा..

पुरा पढ्नुहोस »

नेताहरुको चुनावमय दशैंः किताव पढ्नेदेखि टिकट बाँडफाँड गर्नेसम्म १३ आश्विन २०७४, शुक्रबार ०३:१२

शम्भु दंगाल, दशैंको बिदाका बेला आमसर्वसाधारण तथा कर्मचारीहरु घरपरिवार तथा आफन्तसँग खानपिन तथा भेटघाट गरेर वा कुनै नयाँ ठाउँ घुमेर रमाइलो गर्दछन् । विभिन्न राजनीतिक दलका नेता के गर्दैछन् त यो दशैंमा ? नजिकै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन लागेकाले..

पुरा पढ्नुहोस »

आज महानवमी पर्व मनार्ईंदै १३ आश्विन २०७४, शुक्रबार ०३:००

काठमाडौं, असोज १३ । बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लागि चढाइने..

पुरा पढ्नुहोस »

रेडियो प्रस्तोता बासुदेव मुनालको निधन १२ आश्विन २०७४, बिहीबार १४:१०

काठमाडौं । रेडियो प्रस्तोता बासुदेव मुनालको निधन भएको छ । रेडियो नेपालबाट प्रस्तुत हुने बाल कार्यक्रम मार्फत परिचित रेडियोकर्मी मुनालको आज सांझ क्यान्सर रोगका कारण निधन भएको हो । घाँटीको क्यान्सरबाट ग्रसित मुनालको भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको होे ।..

पुरा पढ्नुहोस »

कागबेनी–मुक्तिनाथ सडकखण्डमा कालोपत्र गर्ने काम सम्पन्न १२ आश्विन २०७४, बिहीबार १२:२१

असोज १२, मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ । मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो । दुई वर्षअघिदेखि शुरु भएको कालोपत्रको काम..

पुरा पढ्नुहोस »

प्रदेश नम्बर दुईको सबै स्थानीय तहको नतिजा सार्वजनिक १२ आश्विन २०७४, बिहीबार ०३:११

काठमाण्डाै, १२ असोज– प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहको नतिजाअनुसार ४० तह जित्दै कांग्रेस पहिलो भएको छ । एकमात्र महानगरपाकिलासहित २६ तह जित्दै संघीय समाजवादी फोरम दोस्रो र २५..

पुरा पढ्नुहोस »

दसैंको आठौं दिन आज महाअष्टमी पर्व मनाइँदै १२ आश्विन २०७४, बिहीबार ०२:५८

काठमाडौं, असोज १२ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा..

पुरा पढ्नुहोस »

दलबीच समन्वयको खाँचो : पोखरेल ११ आश्विन २०७४, बुधबार १३:५६

काठमाडौं, असोज ११ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकको राष्ट्रियताको सुरक्षा र जनताको आर्थिक समृद्धिका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । पार्टीले काठमाडौंका लागि हालै गठन गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–५ का..

पुरा पढ्नुहोस »