समाचार सेरोफेरो


अब आफ्नै सवारीले ट्रायल : सर्वोच्चबाट आयो यस्तो आदेश ५ भाद्र २०७४, सोमबार ०४:५०

भाद्र ०५,काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लागि आफ्नै सवारीसाधनबाट ट्रायल दिन पाइने भएको छ । सर्वोच्च अदालतले आफ्नै सवारी साधानमार्फत ट्रायल दिन पाइने अन्तरिम आदेश दिएको हो । आदेशले ट्रायलमा परीक्षार्थीलाई आफ्नै सवारी प्रयोग गर्न सक्ने गरी बाटो..

पुरा पढ्नुहोस »

राज्यमन्त्रीका लागि रामचन्द्रले दिए चार नाम ४ भाद्र २०७४, आईतवार १६:३०

मान्त्रीमण्डलमा राज्यमन्त्रीका रूपमा थपिने करिव दुई दर्जन व्यक्तिहरूमध्ये काङ्ग्रेस नेता रामचन्द्र पौडेलको कोटामा परेका चार जनाको नाम उहाँले प्रधानमन्त्री देउवालाई बुझाइसक्नुभएको छ । पौडेलले निश्चित क्राइटेरिया बनाएर राज्यमन्त्रीहरूको नाम चयन गर्नुभएको..

पुरा पढ्नुहोस »

मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए ४ भाद्र २०७४, आईतवार १६:१५

काठमाडौँ, भदौ ४ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।उहाँले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गर्नुभएको हो । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको..

पुरा पढ्नुहोस »

राष्ट्रपति भण्डारीसँग शीर्ष नेताको छलफल, विभिन्न विषयमा राष्ट्रपतिद्वारा ध्यानाकर्षण ३ भाद्र २०७४, शनिबार १०:५६

काठमाडौं, भदौ ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले तराई÷मधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसदमा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराएकी छन् । उनले डुबान तथा पहिरो क्षेत्रमा खोज,..

पुरा पढ्नुहोस »

विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन ३ भाद्र २०७४, शनिबार १०:४५

पथरी (मोरङ), भदौ ३ गते । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ । धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण..

पुरा पढ्नुहोस »

पूर्व राष्ट्रपति यादवको स्वीकारोक्तिः लोकतन्त्र जोगाउन संविधान मिचेकै हुँ २ भाद्र २०७४, शुक्रबार ०५:५७

२ भदौ, काठमाडौं । प्रथम राष्ट्रपति डा.रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र जोगाउन आफूले अन्तरिम संविधान मिचेको स्वीकार गरेका छन् । गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षका रूपमा सात वर्ष शीतल निवासमा बिताएका यादवले निवृत्त भएको झन्डै दुई वर्षपछि यस्तो स्वीकार गरे..

पुरा पढ्नुहोस »

गगन थापाले भने – ‘भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ’ २ भाद्र २०७४, शुक्रबार ०५:५५

शुक्रबार, भाद्र ०२, काठमाण्डाै । नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबान समस्या समाधान गर्न सबै दल एक ठाउँमा उभिुनपर्ने बताएका छन् । बाग्लुङ उद्योग बाणिज्य संघ अन्र्तगत महिला उद्यमी विकास समितको आयोजना गरेको दोस्रो दिन तीज महोत्सव बिहीबार उद्घटन गर्दै..

पुरा पढ्नुहोस »

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने १ भाद्र २०७४, बिहीबार १५:२१

काठमाडौं, भदौ १ – प्रमुख तीन दल र निर्वाचन आयोगबीच प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव मंसिर ४ गते गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र तथा निर्वाचन आयोगबीच भएको छलफलमा प्रदेशसभा र..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको अवलोकन, नगद सहयोग वितरण १ भाद्र २०७४, बिहीबार १५:१६

नेपालगञ्ज, भदौ १ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गर्नु भएको छ । जिल्लाको सो गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा..

पुरा पढ्नुहोस »