समाचार सेरोफेरो


२ नम्बर प्रदेशमा ७३ प्रतिशत मतदान,पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम २ आश्विन २०७४, सोमबार १४:४८

असोज २, काठमाडौं । तेस्रो चरण अन्तर्गत २ नम्बर प्रदेशमा सोमवार सम्पन्न स्थानीय तह को निर्वाचनमा ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले बताएको छ । ७ सय ५३ स्थानीय तहमध्ये तेस्रो चरण अन्तर्गत सोमवार २ नम्बर प्रदेशका ८ जिल्लामा रहेका १ सय ३६ स्थानीय तहमा निर्वाचन भएको..

पुरा पढ्नुहोस »

निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त २ आश्विन २०७४, सोमबार ११:५९

काठमाडौँ, असोज २ गते । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरिएको छ । आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गरेपछि प्रधानमन्त्री तथा..

पुरा पढ्नुहोस »

दुई राज्यमन्त्री थपिए, मन्त्रिमन्डल अब ५६ सदस्यीय २ आश्विन २०७४, सोमबार ११:५४

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिकका थप दुईजनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विराज विष्ट र वन तथा भू–संरक्षण..

पुरा पढ्नुहोस »

राम रहिमकी ‘छोरी’ हनिप्रित, नेपालमा भेटिएको खवरले नेपाल प्रहरी जुट्यो सर्च अपरेशनमा २ आश्विन २०७४, सोमबार ०७:४९

एजेन्सी असोज २, भारतीय डेरा सौदाका प्रमुख एवं बाबा कहलिएका राम रहिम जो हाल अदालतद्धारा बलात्कार मुद्दामा २० वर्षको जेल सजायँमा छन् उनकी धर्म पुत्री बनाईएकी रहिमकी कथित छोरी हनिप्रित नेपालको धरानमा देखिएको भारतीय संचार माध्यमले दाबी गरेको छ । भारतीय सूत्रले उनी..

पुरा पढ्नुहोस »

देउवा सरकारमा फेरी २ मन्त्री थपिँदै, मन्त्रिमण्डल ५६ सदस्यीय हुने २ आश्विन २०७४, सोमबार ०७:०४

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले फेरी मन्त्रीपरिषद विस्तार गर्ने बताउनुभएको छ । यसअघि ईतिहासकै जम्बो मन्त्री मण्डल विस्तार गरेर आलोचित भएका प्रधानमन्त्री देउवाले फेरी दुई मन्त्रीहरु थप्न लागेको बताउनुभयो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन..

पुरा पढ्नुहोस »

अवकाशप्राप्त सांसदलाई पनि उपचार खर्च ! २ आश्विन २०७४, सोमबार ०७:००

सोमबार, आश्विन ०२, काठमाण्डाै । अवकाशप्राप्त सांसदहरूले औषधि उपचार खर्च पाउने व्यवस्थासहित पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक संसद्को राज्य व्यवस्था समितिअन्तर्गत उपसमितिले पारित गरेको छ। उपसमितिमा दलका फरक फरक धारणा भए..

पुरा पढ्नुहोस »

भारत हुँदै नेपाल छिर्न खोजेका सात रोहिंग्यालार्इ फर्काइयो २ आश्विन २०७४, सोमबार ०६:५६

आश्विन ०२, काठमाण्डाै । अध्यागमन विभागले म्यान्मारको उत्तरी राज्य राखिनबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता (इन्ट्री रिफ्युज) गरेको छ । नेपाल छिर्न खोजेका उनीहरूलाई वीरगन्ज अध्यागमन..

पुरा पढ्नुहोस »

‘रोहिंग्या मुसलमान अतिवादी हुन, आफ्नै कारणले समस्या निम्त्याए’ २ आश्विन २०७४, सोमबार ०६:४२

काठमाडौं, असोज २ । म्यानमारको सेनाका एक उच्च अधिकारीले रोहिंग्याकै कारण अहिलेको समस्या आएको आरोप लगाएका छन् । पछिल्लो पटक भड्किएको द्वन्द्वका कारण म्यानमारका हजारौं रोहिंग्या मुसलमान विस्थापित भइरहेको अवस्थामा म्यानमारको सेनाका जनरल मिन आङ हलाङ्गले..

पुरा पढ्नुहोस »

सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान २ आश्विन २०७४, सोमबार ०६:३७

काठमाडौँ, असोज २ गते । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.)..

पुरा पढ्नुहोस »