समाचार सेरोफेरो


स्वीडेनका बामपन्थी नेताको ‘बलात्कार’ १ आश्विन २०७४, आईतवार १४:४१

स्वीडेन, असोज १ । स्वीडेनका बामपन्थी एक नेताले राजनीतिक झुकावका कारण आफूलाई चक्कु देखाएर बलात्कार गरेको घटनाको खुुलासा गरेका छन् । फालुन शहरका मुख्य बामपन्थी नेता पैट्रिक लिल्जिगोल्डले बिहीबार आफ्नो 'फेसबुक पेजमार्फत आफ्ना शुभेच्छुकहरुलाई जानकारी दिँदै..

पुरा पढ्नुहोस »

दशैँका लागि मुस्ताङबाट २० हजार भेडाच्याङ्ग्रा निकासीे १ आश्विन २०७४, आईतवार ०७:४२

असोज १, म्याग्दी । नेपालीहरुको महान् पर्व बडादशैँ नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ । बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौंको बजारमा विक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न..

पुरा पढ्नुहोस »

कहाँ–कहाँ तोकिँदै छन् सात प्रदेशका राजधानी ? १ आश्विन २०७४, आईतवार ०७:३४

काठमाडौं । सरकारले दशैंअघि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना निकै कम छ । प्रदेश प्रमुखको नियुक्ति गर्न र राजधानी तोक्न प्रधानमन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को राजनीतिक समितिले अझै छलफलसमेत थालेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा भारत..

पुरा पढ्नुहोस »

मुख्यमन्त्री र मन्त्री कहाँ बस्छन् ? १ आश्विन २०७४, आईतवार ०७:३१

काठमाडौँ । निर्वाचन आयोगले संघीय संसद् र प्रदेशसभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइसक्दा पनि सरकारले प्रदेश प्रमुख नियुक्ति प्रक्रिया सुरु गर्न सकेको छैन। संघीय संसद् र प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गते हुँदै छ। अबको तीन महिनाभित्र प्रदेशमा..

पुरा पढ्नुहोस »

थवाङ गाउँपालिकाका अध्यक्ष अपहरणमुक्त १ आश्विन २०७४, आईतवार ०७:०४

रोल्पा, असोज १ । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमुक्त भएका छन् । बिहीबार राति अपहरणमा परेका घर्ती गएराति अपहरणमुक्त भएका हुन् । अध्यक्ष घर्तीलाई नेपाल कम्युनिष्ट पार्टीले शनिबार साँझ ७ बजेतिर रोल्पा नगरपालिका–१० भनभनेबाट पत्रकारको..

पुरा पढ्नुहोस »

नेपाल र भारत सीमामा कडाइ, आजदेखि ४८ घण्टा सीमाक्षेत्र बन्द १ आश्विन २०७४, आईतवार ०६:५९

सप्तरी, असोज १ गते । तेस्रो चरणअन्तर्गत सोमबार हुने प्रदेश नं २ अन्तर्गत सप्तरीमा शान्ति सुरक्षा कायम गर्न नेपाल र भारतका स्थानीय प्रशासनको संयुक्त बैठकले आजदेखि ४८ घण्टा सीमाक्षेत्र बन्द गर्ने निर्णय गरेको छ । सप्तरी र बिहार सुपौल जिल्लाका पदाधिकारीको सो..

पुरा पढ्नुहोस »

बंगलादेशमा रोहिंग्यामाथि कडाइः कोठा भाडामा नदिन र गाडीमा नबोक्न निर्देशन १ आश्विन २०७४, आईतवार ०६:५५

काठमाडौं, असोज १ । बंगलादेश सरकारले म्यानमारबाट भागेर पुगेका रोहिंग्या मुसलमान शरणार्थीमाथि कडाई गरेको छ । पछिल्लो तीन सातामा म्यानमारबाट भागेर बंगलादेश पुगेका करिब ४ लाख रोहिंग्या शरणार्थीको आवत जावतमा कडाई गरिएको हो । वंगलादेश प्रहरीले विज्ञप्ति जारी..

पुरा पढ्नुहोस »

विदेशबाट ल्याउने यी सामानमा भन्सार लाग्दैन ३० भाद्र २०७४, शुक्रबार १६:१२

काठमाडौं–के तपाई विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने भन्सार छुटका विषयमा जानकारी राख्नुहोस् । अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा आयातित सामानहरुमा प्राप्त हुने भन्सार छुटका विषयमा जानकारी लिनुभयो भने यात्रा सहज हुन्छ । कानुनले वर्जित गरेका..

पुरा पढ्नुहोस »

मधेसमा एमाले र आफूविरुद्ध भ्रम फैलाएर केही शक्ति दुनो सोझ्याउन लागि परे : ओली ३० भाद्र २०७४, शुक्रबार १५:१३

बर्दिवास, भदौ ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिको नेतृत्व आफ्नो पार्टीको इच्छा रहेको बताएका छन् । महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास नगर कमिटीले शुक्रबार साँझ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता ओलीले समृद्धिको नेतृत्व..

पुरा पढ्नुहोस »