समाचार सेरोफेरो


कहाँ कुन पार्टीले जिते ?अहिलेसम्मको प्राप्त मतपरिणाम  ५ आश्विन २०७४, बिहीबार ०५:०६

काठमाडौं, असोज ५ । अहिलेसम्म प्राप्त मतपरिणाम कांग्रेसले जितेका स्थानीय तह १. सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसका विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी । २ धनुषाको औरहीमा प्रमुखमा कांग्रेस ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी..

पुरा पढ्नुहोस »

घटस्थापनाको साइत बिहान ९ः४१ मिनेटमा ४ आश्विन २०७४, बुधबार १५:५१

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ बिहीवारबाट शुरु हुने छ । जमरा राख्ने दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो..

पुरा पढ्नुहोस »

सुरुभयो राष्ट्रसंघीय महासभा, के छन् एजेण्डा ? ४ आश्विन २०७४, बुधबार १५:१०

असोज ४ गते । तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डि रुजबेल्ट र ब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिलले दोस्रो विश्वयुद्ध चलिरहेकै बेला कल्पना गरेको संयुक्त राष्ट्रसंघका चार खास उद्देश्य थिए । ती चार उद्देश्य थिए– दोस्रो विश्वयुद्धबाट क्षतविक्ष भएको..

पुरा पढ्नुहोस »

खड्काद्वारा पुनःबहालीको माग गर्दै सर्वोच्चमा रिट ४ आश्विन २०७४, बुधबार १५:०७

काठमाडौं, असोज ४ । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका गोपालबहादुर खड्काले आफूलाई पुनःबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आपूर्ति मन्त्रालयलगायतलाई विपक्षी..

पुरा पढ्नुहोस »

प्रदेश नम्बर दुईको पहिलो मेयर राष्ट्रिय जनता पार्टीको पोल्टामा ४ आश्विन २०७४, बुधबार १४:५६

काठमाण्डौ – असोज दुई गते निर्वाचन भएको प्रदेश नम्बर दुई पहिलो अन्तिम मत परिणाम सार्वजनिक भएको छ। यो निर्वाचनबाट प्रदेश नम्बर दुईको पहिलो मेयर राष्ट्रिय जनता पार्टीको पोल्टामा परेको छ। धनुषाको हंसपुर नगरपालिकामा राजपामा उम्मेदवार रामज्ञान मण्डल विजयी भएका..

पुरा पढ्नुहोस »

प्रदेश २ को मतगणनाः कहाँ को अगाडि? ४ आश्विन २०७४, बुधबार १४:५३

असोज ४, दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको मतगणना जारी छ। हालसम्म कुनैपनि नगरपालिका, उपमहानगर र महानगरको नतिजा भने आइसकेको छैन । अहिले सम्मको मतपरिणाम हेर्दा तीन ठूला दल र मधेसकेन्द्रीत राजपा साथै संघीय समाजवादी फोरम नेपालबीच मुख्य प्रतिष्पर्धा देखिएको..

पुरा पढ्नुहोस »

वीरगञ्ज महानगरको ताजा मतपरिणाम सार्वजनिक ४ आश्विन २०७४, बुधबार १४:४७

४ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाको ताजा मतपरिणाम सार्वजनि भएको छ । कूल खसेको ८४ हजार मतमध्ये अहिलेसम्म ७ हजार मत गणना भइसकेको छ । ७ हजार मत गणना हुँदा राष्ट्रिय जनता पार्टीले आफ्नो अग्रतालाई यथावत राखेको छ । राजपा नेपालका उम्मेदवार राजेशमान सिंहले २ हजार..

पुरा पढ्नुहोस »

विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ: प्रचण्ड ४ आश्विन २०७४, बुधबार ०८:४७

गोरखा, असोज ४ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको चलखेल रोक्न मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सबै..

पुरा पढ्नुहोस »

एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक ४ आश्विन २०७४, बुधबार ०८:३४

काठमाडौं, असोज ४ । प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बिहान प्राप्त पछिल्लो विवरणअनुसार, तेस्रो चरणमा निर्वाचन भएका १३६..

पुरा पढ्नुहोस »