समाचार सेरोफेरो


भरतपुरमा फेरी मतदान गर्ने सर्वोच्चको फैसला १५ श्रावण २०७४, आईतवार १५:२०

काठमाडौँ, १५ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि मतदान गर्ने फैसला गरेको छ । मतपत्र च्यातिएपछि उत्पन्न विवादका सम्बन्धमा सर्वोच्चमा जारी मुद्दामा आइतबार सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले फेरि मतदान..

पुरा पढ्नुहोस »

पाकिस्तानको प्रधानमन्त्रीमा साहिद खकान अब्बासी चयन १५ श्रावण २०७४, आईतवार ०६:२२

साउन १५ । पाकिस्तानी सत्तारुढ दल मुस्लिम लिग–नवाजले अन्तरिम प्रधानमन्त्रीमा साहिद खकान अब्बासीलाई चयन गरेको छ । पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि नवाज सरिफले शुक्रबार मात्रै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । नवाज सरिफको सरकारमा..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीले भनेजस्तै संघ र प्रदेशको निर्वाचन एकैपटक गरौँ: सचिव भट्टराई १४ श्रावण २०७४, शनिबार १५:३४

काठमाडौँ, साउन १४ गते । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संघ र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्ने बताउनुभएको छ । गुरु लुर्इंटेल अध्ययन तथा विकास केन्द्रले यहाँ आज आयोजना गरेको ‘समृद्ध राष्ट्र निर्माणका लागि स्थानीय तहको निर्वाचन’ विषयक विचार गोष्ठीमा..

पुरा पढ्नुहोस »

राप्रपा तत्काल सरकारमा नजाने १३ श्रावण २०७४, शुक्रबार १६:०८

काठमाडौँ, साउन १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको..

पुरा पढ्नुहोस »

नयाँ शक्तिको केन्द्रीय समिति भंग, महाधिवेशन कमिटी गठन, ‘फोरमसँग एकता अन्त्य’ १३ श्रावण २०७४, शुक्रबार १६:०१

काठमाडौं, साउन १३ । नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय कार्यकारी समिति विघटन गर्दै डा. बाबुराम भट्टराईको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । सो पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषदको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार राजधानीमा..

पुरा पढ्नुहोस »

ग्रहण भए पनि रक्षाबन्धन पूर्णिमाकै दिन ठीक १३ श्रावण २०७४, शुक्रबार ०४:०४

कृष्णप्रसाद काेर्इराला । आगामी २०७४ साल श्रावण २३ गते, जनै पूर्णिमाका दिन खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ, ग्रहणका कारण उक्त दिन गरिने धार्मिक कृत्यादि सबै कर्म नाग पञ्चमीका दिन गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय विवादास्पद र शास्त्रविपरीत रहेको..

पुरा पढ्नुहोस »

नागपञ्चमी र रक्षाबन्धन आज १३ श्रावण २०७४, शुक्रबार ०३:५३

काठमाडौँ, साउन १३ गते । श्रावण शुक्ल पञ्चमीका दिन शुक्रबार नागको पूजा गरेर नाग पञ्चमी मनाइँदै छ । यो वर्ष रक्षाबन्धनका दिन चन्द्रग्रहण परेकोले रक्षाबन्धन पनि यसै दिन हुँदैछ । बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले आजको दिन..

पुरा पढ्नुहोस »

बोइङ खरिदका लागि सात कम्पनीको आवेदन १२ श्रावण २०७४, बिहीबार १६:१५

साउन १२ । नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)को बोइङ ७५७–२०० विमान खरिदका लागि सातओटा कम्पनीले आवेदन दिएका छन् । बोइङ बिक्रीका लागि निगमले गरेको तेस्रोपटकको सूचनापछि नेपाली पाँच र बाँकी अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दिएका हुन् । निगमको विमान लिलाम..

पुरा पढ्नुहोस »

‘स्थानीय तह सञ्चालनसम्बन्धी कानून तत्काल दिनुस्’ १२ श्रावण २०७४, बिहीबार १५:५७

काठमाडौँ, साउन १२ गते । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी गराउन थालिएको छ । नेपाल कानून समाजले पहिलो चरणमा स्थानीय शासन विधेयक, २०७३ र स्थानीय तहको सेवा सञ्चालन तथा..

पुरा पढ्नुहोस »