समाचार सेरोफेरो


दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, १९ मन्त्रीद्वारा शपथ ११ श्रावण २०७४, बुधबार १५:१४

काठमाडौँ, साउन ११ गते । प्रधानमन्त्रीशेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार..

पुरा पढ्नुहोस »

यसकारण काटियो ३–३ पटक चुनाव जितेका जोशीको नाम मन्त्रीको सूचीबाट ११ श्रावण २०७४, बुधबार १५:०८

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो महाधिवेशनमा आफ्नो ‘क्याम्प’मा आएका पर्वतका सांसद अर्जुन जोशीलाई अन्तिम समयसम्म पनि मन्त्री बनाउने पक्षमा थिए। तर स्थिति यति पेचिलो बन्यो कि, उनले जोशीको नाम काटेर महेन्द्र यादवलाई मन्त्री बनाउनु..

पुरा पढ्नुहोस »

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा खनाल १० श्रावण २०७४, मंगलवार १६:१८

काठमाडौं, साउन १० । महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललाई दिइएको छ । यसअघि, खनाल प्रहरी प्रधान कार्यालयअन्तर्गत्को महानिरीक्षकको सचिवालयमा नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । आफूले..

पुरा पढ्नुहोस »

लोडसेडिङ हटाउने कार्यक्रममा अवरोध हुदा हिउँदमा लोडसेडिङ हुने १० श्रावण २०७४, मंगलवार १५:४७

काठमाडौं  / आगामी हिउँदमा देशभर लोडसेडिङ हुने सम्भावना बढेको छ। नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। बिजुलीको किफायती प्रयोगका..

पुरा पढ्नुहोस »

कास्कीका यज्ञबहादुर थापा कांग्रेसको तर्फबाट मन्त्री हुने १० श्रावण २०७४, मंगलवार १५:०४

श्रावण १०, २०७४ - नेपाली कांग्रेसले मन्त्री हुनेको नाम टुंग्याएको छ। पौडेल समूहले शेरबहादुर देउवा सरकारमा प्रत्यक्ष निर्वाचितलाई मात्रै मन्त्री बनाउने मापदण्ड बनाउँदै चार जनाको नाम टुंगो लगाएको छ । पौडेल समूहबाट यज्ञबहादुर थापा (कास्की), सन्जय गौतम (बर्दिया),..

पुरा पढ्नुहोस »

काँग्रेसद्वारा बीस कार्यकतालाई कारबाही ९ श्रावण २०७४, सोमबार ११:१३

दाङ, साउन ९ गते । नेपाली काँग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने पार्टीका बीस बढी सदस्यलाई कारबाही गरेको छ । जसमा विद्रोह गरी उठेका वडा नं ७ का निर्वाचित अध्यक्ष महावीर चौधरी सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर..

पुरा पढ्नुहोस »

मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला समावेश गर्न माग ९ श्रावण २०७४, सोमबार ११:११

काठमाडौँ, ९ साउन । नेपाल महिला सङ्घले छिट्टै विस्तार हुन लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ । सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषद्मा ३३..

पुरा पढ्नुहोस »

पोखरा लेखनाथ महानगरपालिका कार्यालयको लागी पशु स्वाथ्य कार्यालयको जग्गा उपयुक्त्त ९ श्रावण २०७४, सोमबार १०:५९

मनोहरि पाैडेल,पाेखरा । पोखरा लेखनाथ महानगरपालिका कार्यालयको लागी पोखरा १२ को पशु स्वाथ्य कार्यालय रहेको भेटनरीको जग्गा धेरै कुराहरुले उपयुक्त्त रहेकोले उक्त्त जग्गामा महानगरपालिका कार्यालय राख्न पोखरा लेखनाथ महानगरपालिका वडा कार्यालय १२ ले अनुरोध गरेको छ..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री देउवाको निर्देशनपछि दसैंसम्ममा मेलम्चीको पानी ल्याउने तयारी ८ श्रावण २०७४, आईतवार १५:५४

काठमाडौं, साउन ८। आगामी दसैँसम्म राजधानीबासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी उपलब्ध गराउने सम्भावना अझै कायम रहेको सम्बद्ध पक्षले जानकारी दिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दुई हजार ३०० मिटर सुरुङ खन्न बाँकी रहेकाले..

पुरा पढ्नुहोस »