समाचार सेरोफेरो


गिद्धः एउटै पहरामा तीन जाति १८ भाद्र २०७४, आईतवार १५:११

भाद्र १८, अर्घाखाँची । लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँची गिद्धको बासस्थानका रुपमा विकसित हुन थालेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका जंगल तथा पहरामा पाँच प्रजातिका गिद्ध पाइएका छन् । मरेका जनावरलाई आहारा बनाई पारिस्थितिक प्रणलीलाई सन्तुलनमा राखी..

पुरा पढ्नुहोस »

आचारसंहिताले कर्मचारी सरुवा प्रक्रिया नरोकिने १८ भाद्र २०७४, आईतवार १५:०६

भदौ १८, काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लागू भए पनि कर्मचारी सरुवा प्रक्रियालाई नरोक्ने बताएको छ । अत्यावश्यक कामका लागि कर्मचारीको सरुवा नरोकिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी दिए । उनले निर्वाचन आयोगसँग अनुमति लिएर..

पुरा पढ्नुहोस »

हाइड्रोजन बम परिक्षण गर्दा ६.३ तीव्रताको भूकम्प, अमेरिकाको धेरै भू–भागमा मार हान्न सक्ने १८ भाद्र २०७४, आईतवार १४:५९

१८ भाद्र, सोल/बेइजिङ: उत्तर कोरियाले हाइड्रोजन बम बनाएको छ । यो बमलार्इ अन्तर महादेशिय व्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) मा लोड गर्न सकिने उत्तर कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले यो दावी गरेको हो । यसैबीच दक्षिण कोरियाली समाचार संस्था योनहाप न्यूज..

पुरा पढ्नुहोस »

इराकको ताल अफारमा २ हजार लडाकू र ११५ सैनिक मारिए १८ भाद्र २०७४, आईतवार १४:५२

बग्दाद, भदौ १८ । इराकको मोसुलमा पर्ने ताल अफारमा भएको प्रतिकारात्मक सुरक्षा कारबाहीमा परी २ हजारभन्दा बढी इस्लामिक स्टेट (आइएस)का लडाकू मारिएका छन् । कारबाहीका क्रममा अरू ५० जना आत्मघाती बम हमलाकारी पनि मारिएको इराकी सेनाले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ..

पुरा पढ्नुहोस »

अमेरिकी कदमको चाँडै कडा जवाफ दिन्छौँ : रुस १७ भाद्र २०७४, शनिबार १२:०४

काठमाडौं, भदौ १७ । रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोवले अमेरिकी ताजा प्रतिबन्धका कारण पुगेको क्षतिको कडा जवाफ दिने बताएका छन् । उनले अमेरिकी कदमको विश्लेषण सकिएपछि चाँडोभन्दा चाँडो जवाफ दिइने जानकारी दिए । विदेशमन्त्री ल्याभरोभले गत डिसेम्बरमा ओबामा..

पुरा पढ्नुहोस »

अखिल क्रान्तिकारीको अध्यक्षमा तामाङ निर्वाचित १७ भाद्र २०७४, शनिबार ११:५६

काठमाडौँ, भदौ १७ गते । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा तामाङ प्रतिस्पर्धी अनिल शर्मालाई पछि पार्दै निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी..

पुरा पढ्नुहोस »

पाेखरामा किरण खड्का स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु १७ भाद्र २०७४, शनिबार ११:५१

मनोहरि पौडेल, पोखरा १७ भदौ । शितलज्योति युवा क्लव पोखरा १२ को आयोजनामा स्वर्गिय किरण खड्को स्मृतिमा आज देखी अमरसिह मा वि को खेल मैदानमा प्रथम किरण खड्का सेभेन ए साईड फुटवल प्रतियोगीता सुरु भएको छ । उक्त सेभेन ए साइड फुटवल प्रतियोगिताको उद्घाटन गद्र्रे प्रमुख..

पुरा पढ्नुहोस »

दसैंका लागि भदौ २२ देखि बसको टिकट बुकिङ खुला १६ भाद्र २०७४, शुक्रबार १४:५४

काठमाडौं, भदौ १६ । यातायात व्यवसायीले नेपालीको महान् पर्व बडादसैंका लागि घर जाने यात्रीलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् । सरकारको पहलमा यातायात व्यवस्था विभाग मीनभवनमा विभागका कर्मचारी, ट्राफिक प्रहरी,..

पुरा पढ्नुहोस »

यस्ता बन्नेछन् प्रदेश सभाहरु १६ भाद्र २०७४, शुक्रबार ०६:४९

काठमाडौं, १६ भदौं । निर्वाचन क्षेत्र निर्धारण भएपछि अब बन्ने ७ वटा प्रदेशसभाको आकार करिब निश्चित भएको छ। संविधानमा केन्द्रीय संसद् र सातवटै प्रादेशिक सभाको कुल संख्या निर्धारित भए पनि प्रत्येक प्रदेशसभामा कति सदस्य हुन्छन् भन्ने यकिन थिएन। क्षेत्र निर्धारण..

पुरा पढ्नुहोस »