समाचार सेरोफेरो


प्रधानमन्त्री अमेरिका जाँदै : चीनको गोप्य भ्रमणपछि परराष्ट्रमन्त्री पनि न्युयोर्क जाने १६ भाद्र २०७४, शुक्रबार ०६:३३

भाद्र १६, प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज पहिलो साता अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । यो उनको दोस्रो विदेश भ्रमण हुनेछ । भ्रमणको तयारी गर्न निर्देशन देउवाले सुरुमा तेस्रो चरणको निर्वाचनका बेला..

पुरा पढ्नुहोस »

राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने १६ भाद्र २०७४, शुक्रबार ०६:२२

काठमाडौँ, भदौ १६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएको छ । मुलुकमा विद्यमान राजनीतिक अस्थिरता तथा अन्योललाई न्यूनीकरण गर्ने उद्देश्यले पार्टी सरकारमा सहभागी हुन लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । प्रत्यक्ष..

पुरा पढ्नुहोस »

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन : प्रधानमन्त्री १६ भाद्र २०७४, शुक्रबार ०६:१०

भदौ १६, भीमदत्तनगर । प्रधानमन्त्री एवम् नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन् । शुक्रवार बिहान कञ्चनपुरको..

पुरा पढ्नुहोस »

माओवादी केन्द्रको दबाबका कारण घिसिङले दिए राजीनामा १५ भाद्र २०७४, बिहीबार १६:२४

काठमाडौँ, १५ भदौ । नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट आज राजीनामा दिनुभएको छ । ललिपुरबाट समानुपातिकमा सांसद् हुनुभएका उहाँले आज आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै आफ्नो राजीनामा..

पुरा पढ्नुहोस »

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन दुई चरणमाः कुन जिल्लामा कहिले ? १५ भाद्र २०७४, बिहीबार १५:०६

काठमाडौं, भदौ १५ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनअन्तर्गत् मंसिर १० गते हिमाली र उच्च पहाडी ३२ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत् गर्दै..

पुरा पढ्नुहोस »

काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो १५ भाद्र २०७४, बिहीबार १५:००

काठमाडौँ, भदौ १५ गते । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव..

पुरा पढ्नुहोस »

स्वास्थ्यमन्त्री पोखरेललाई स्वाइनफ्लु १५ भाद्र २०७४, बिहीबार ०७:१४

भाद्र १५, काठमाडौं । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वइनफ्लु भएको छ । उनलाई इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एज१एन१) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् । गिरीका अनुसार दुई..

पुरा पढ्नुहोस »

यौनकाण्डमा बदनाम बने आसाराम देखि राम रहीमसम्म १५ भाद्र २०७४, बिहीबार ०६:५५

एजेन्सी: विवादले घेरिएका डेरा सच्चा सौदाका प्रमुख बाबा गुरमीत राम रहीम सिंहका कारण भारतमा अहिलेसम्म कम्तिमा ३० जना मारिएका छन् । बलात्कारको अभियोगमा अदालतबाट दोषी ठहर भएपछि उनका समर्थकले भारतका विभिन्न राज्यमा वितण्डा मच्चाउँदा ३ सय भन्दा धेरै घाइते भएका छन्..

पुरा पढ्नुहोस »

राम रहीमको खर्बौंको सम्पत्तिको हकदार एक युवती, को हुन् उनी ? १४ भाद्र २०७४, बुधबार १५:२१

भारतीय डेरा सच्चा सौदाका प्रमुख राम रहीम सिंह बलात्कारको मुदामा दोषी ठहर भएसँगै २० वर्षको जेल सजाय भएको छ । खबौं रुपैयाँका मालिक रहेका राम रहीमको अवको वारिसको हो भन्ने चर्चा शुरु भएको छ । उनका एक छोरा र दुई छोरी छन् । तर उनको सम्पत्तिको मुख्य दाबेदारको रुपमा भने..

पुरा पढ्नुहोस »