समाचार सेरोफेरो


इराकको ताल अफारमा २ हजार लडाकू र ११५ सैनिक मारिए १८ भाद्र २०७४, आईतवार १४:५२

बग्दाद, भदौ १८ । इराकको मोसुलमा पर्ने ताल अफारमा भएको प्रतिकारात्मक सुरक्षा कारबाहीमा परी २ हजारभन्दा बढी इस्लामिक स्टेट (आइएस)का लडाकू मारिएका छन् । कारबाहीका क्रममा अरू ५० जना आत्मघाती बम हमलाकारी पनि मारिएको इराकी सेनाले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ..

पुरा पढ्नुहोस »

अमेरिकी कदमको चाँडै कडा जवाफ दिन्छौँ : रुस १७ भाद्र २०७४, शनिबार १२:०४

काठमाडौं, भदौ १७ । रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोवले अमेरिकी ताजा प्रतिबन्धका कारण पुगेको क्षतिको कडा जवाफ दिने बताएका छन् । उनले अमेरिकी कदमको विश्लेषण सकिएपछि चाँडोभन्दा चाँडो जवाफ दिइने जानकारी दिए । विदेशमन्त्री ल्याभरोभले गत डिसेम्बरमा ओबामा..

पुरा पढ्नुहोस »

अखिल क्रान्तिकारीको अध्यक्षमा तामाङ निर्वाचित १७ भाद्र २०७४, शनिबार ११:५६

काठमाडौँ, भदौ १७ गते । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा तामाङ प्रतिस्पर्धी अनिल शर्मालाई पछि पार्दै निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी..

पुरा पढ्नुहोस »

पाेखरामा किरण खड्का स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु १७ भाद्र २०७४, शनिबार ११:५१

मनोहरि पौडेल, पोखरा १७ भदौ । शितलज्योति युवा क्लव पोखरा १२ को आयोजनामा स्वर्गिय किरण खड्को स्मृतिमा आज देखी अमरसिह मा वि को खेल मैदानमा प्रथम किरण खड्का सेभेन ए साईड फुटवल प्रतियोगीता सुरु भएको छ । उक्त सेभेन ए साइड फुटवल प्रतियोगिताको उद्घाटन गद्र्रे प्रमुख..

पुरा पढ्नुहोस »

दसैंका लागि भदौ २२ देखि बसको टिकट बुकिङ खुला १६ भाद्र २०७४, शुक्रबार १४:५४

काठमाडौं, भदौ १६ । यातायात व्यवसायीले नेपालीको महान् पर्व बडादसैंका लागि घर जाने यात्रीलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् । सरकारको पहलमा यातायात व्यवस्था विभाग मीनभवनमा विभागका कर्मचारी, ट्राफिक प्रहरी,..

पुरा पढ्नुहोस »

यस्ता बन्नेछन् प्रदेश सभाहरु १६ भाद्र २०७४, शुक्रबार ०६:४९

काठमाडौं, १६ भदौं । निर्वाचन क्षेत्र निर्धारण भएपछि अब बन्ने ७ वटा प्रदेशसभाको आकार करिब निश्चित भएको छ। संविधानमा केन्द्रीय संसद् र सातवटै प्रादेशिक सभाको कुल संख्या निर्धारित भए पनि प्रत्येक प्रदेशसभामा कति सदस्य हुन्छन् भन्ने यकिन थिएन। क्षेत्र निर्धारण..

पुरा पढ्नुहोस »

‘इतिहासमा आज’: विश्वयुद्ध आरम्भ, कोरियन विमानमा गोली हान्दा दुई सय ६९ को मृत्यु १६ भाद्र २०७४, शुक्रबार ०६:४२

सेम्टेम्बर १ मा विश्वमा भएका मुख्य घटना : १८९४ अमेरिकी राज्य मिनेसोटाको हिंक्ले सहरमा डढेलोबाट फैलेको आगलागीमा परी चार सय ४० को मृत्यु भएको थियो । १९३९ जर्मनीले पोल्यान्डमाथि कब्जा जमाएसँगै दोस्रो विश्वयुद्ध आरम्भ भएको थियो । १९६९ २७ बर्षका सैनिक क्याप्टेन..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री अमेरिका जाँदै : चीनको गोप्य भ्रमणपछि परराष्ट्रमन्त्री पनि न्युयोर्क जाने १६ भाद्र २०७४, शुक्रबार ०६:३३

भाद्र १६, प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज पहिलो साता अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । यो उनको दोस्रो विदेश भ्रमण हुनेछ । भ्रमणको तयारी गर्न निर्देशन देउवाले सुरुमा तेस्रो चरणको निर्वाचनका बेला..

पुरा पढ्नुहोस »

राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने १६ भाद्र २०७४, शुक्रबार ०६:२२

काठमाडौँ, भदौ १६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएको छ । मुलुकमा विद्यमान राजनीतिक अस्थिरता तथा अन्योललाई न्यूनीकरण गर्ने उद्देश्यले पार्टी सरकारमा सहभागी हुन लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । प्रत्यक्ष..

पुरा पढ्नुहोस »