समाचार सेरोफेरो


९५ ओटा राजनीतिक दल दर्ताको निवेदन ११ भाद्र २०७४, आईतवार १५:१८

काठमाडौं, भदौ ११ । आगामी मंसिरमा १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि विभिन्न ९५ ओटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले तोकेको समयसीमा आइतबार साँझ ६ बजेसम्म ९५ ओटा राजनीतिक दलले दल दर्ताका लागि निवेदन..

पुरा पढ्नुहोस »

धर्मगुरु मानिआएका गुरमीत राम रहीमका पक्षमा प्रदर्शन तीसको मृत्यु १० भाद्र २०७४, शनिबार १५:४१

पञ्चकुला (भारत), भदौ १० गते । उत्तरी भारतीय सहरमा शनिबार सयौ सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ । हरियाणा सहरमा हजारौं व्यक्तिले आफ्ना धर्मगुरु मानिआएका गुरमीत राम रहीम सिंहलाई बलात्कारको मुद्दामा एक अदालतले..

पुरा पढ्नुहोस »

वन क्षेत्रलाई प्रदेशको मातहतमा राख्नुपर्ने माग १० भाद्र २०७४, शनिबार १५:३१

नवलपरासी, भदौ १० गते । साझेदारी वन उपभोक्ता महासंघ नेपालले वन क्षेत्रलाई प्रदेशको मातहतमा राख्नुपर्ने माग गरेको छ । स्थानीय तहको मातहतमा वन क्षेत्र रहँदा वन पैदावारमा वन क्षेत्र भन्दा टाढाको उपभोक्ताको पहुँच नपुग्ने भन्दै महासंघले प्रदेशको मातहतमा वन..

पुरा पढ्नुहोस »

प्रतिनिधिसभा र प्रदेशसभाका लागि राजपाको दल दर्ता १० भाद्र २०७४, शनिबार १५:२९

काठमाडौँ, भदौ १० गते । राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ । उक्त पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो ।..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीको भारत भ्रमण सफल ः अध्यक्ष दाहाल १० भाद्र २०७४, शनिबार १५:२६

धनगढी, भदौ १० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको देखिएको बताउनुभएको छ । प्रेस सेन्टरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले..

पुरा पढ्नुहोस »

लन्डन राजदरबारनजिकै ‘आक्रमण प्रयास’, दुई प्रहरी घाइते १० भाद्र २०७४, शनिबार १५:२५

लन्डन, भदौ १० । ब्रिटेनको लन्डनस्थित बकिङघम राजदरबारनजिकै एकजनाले चक्कु प्रहार गर्दा दुईजना प्रहरी जवान घाइते भएका प्रहरीले शनिबार जनाएको छ । आक्रमणकारी उक्त व्यक्तिले चार फिट लामोे एउटा धारिलो हतियार कारमा राखेको र प्रहरीका सवारी–साधननजिकै कार रोकेपछि..

पुरा पढ्नुहोस »

चुल्ठो काटिने समस्या : हल्लाको पछि नलाग्न चिकित्सकको आग्रह १० भाद्र २०७४, शनिबार ०४:५०

लुम्बिनी, भदौ १० गते । रूपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतङ्कित छन् । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम)को चुल्ठो बिहीबार बिहान काटिएको छ । सोही..

पुरा पढ्नुहोस »

किन एक भए तीन कोइराला ? यस्तो छ कारण १० भाद्र २०७४, शनिबार ०४:४६

काठमाडौं, भदौ १० । कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा शुक्रबार तीन कोइराला (शशांक, शेखर र सुजाता) एउटै मञ्चमा देखिए । यो एउटा संयोग भने थिएन । पाँच साताअघि पारिवारिक रुपमा महामन्त्री शशांकको टोखास्थित निवासमा ‘लन्च मिटिङ’ गरेका तीन कोइरालाले..

पुरा पढ्नुहोस »

भदौ ५ गते १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने ८ भाद्र २०७४, बिहीबार १५:५७

भदौ ८, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको..

पुरा पढ्नुहोस »