समाचार सेरोफेरो


प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट ८ भाद्र २०७४, बिहीबार १५:४६

नयाँदिल्ली, भदौ ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गरेका छन् । भारतको पाँचदिने राजकीय भ्रमणकाक्रममा बुधबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवाको भारतीय राष्ट्रपति..

पुरा पढ्नुहोस »

मुलुकमा अब ७७ जिल्ला समन्वय समिति कायम हुने ८ भाद्र २०७४, बिहीबार १५:४०

काठमाडौँ, भदौ ८ गते । निर्वाचन आयोगले सरकारले हालै थप गरेका दुई जिल्लासहित मुलुकमा कायम भएका ७७ जिल्ला समन्वय समितिको निर्वाचन जिम्मेवारी पूरा गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ५ गतेको बैठकले नवलपरासी र रुकुमलाई दुई÷दुई जिल्ला बनाउने..

पुरा पढ्नुहोस »

काँग्रेस कार्यबाहक सभापतिमा निधि ७ भाद्र २०७४, बुधबार १६:०८

काठमाडौँ, भदौ ७ गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई तोक्नुभएको छ । भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान..

पुरा पढ्नुहोस »

व्यवसायिक पत्रकारिताको विकासमा लाग्न नेता– पौडेलको आग्रह ७ भाद्र २०७४, बुधबार १६:०६

काठमाडौँ, भदौ ७ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकारको हक अधिकारलाई सुरक्षित गर्दै व्यवसायिक पत्रकारिताको विकासमा लाग्न नवनिर्वाचित नेपाल पत्रकार महासंङ्घको कार्यसमितिलाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको २५ औँ..

पुरा पढ्नुहोस »

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक निर्वाचन आयोगमा दर्ता ७ भाद्र २०७४, बुधबार १५:३३

काठमाडौं, भदौ ७ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई राजनीतिक दलका रुपमा दर्ता गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ अनुसार दल दर्ता गरिएको जानकारी दिए । आयोगले सर्वोच्च अदालतको आदेशपछि उक्त..

पुरा पढ्नुहोस »

प्रम देउवा र भारतीय प्रम मोदीबीच भेटवार्ता ७ भाद्र २०७४, बुधबार १५:२२

नयाँ दिल्ली, भदौ ७ गते । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ । उहाँहरुबीच भएको यस भेटलाई भोलि हुने औपचारिक भेटघाट र वार्ताको पूर्व तयारीका रुपमा..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीको भारत भ्रमणः ओलीले दिए संसदबाट यस्तो सुझाव ६ भाद्र २०७४, मंगलवार १५:२५

काठमाडौं, भदौ ६ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीले भारत भ्रमणकाक्रममा तराई–मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण गरिएको बाँध र सुपुर्दगी सन्धिलगायत समग्र राष्ट्रहितका पक्षमा कुरा राख्न प्रधानमन्त्री शेरबहादुर..

पुरा पढ्नुहोस »

१५ राज्यमन्त्री थपिएसंगै देउवाको मन्त्रिपरिषद् ५० सदस्यीय ६ भाद्र २०७४, मंगलवार १५:२२

काठमाडौं, भदौ ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिमण्डलमा १५ जना राज्यमन्त्री थपेका छन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल मंगलबार विस्तार भएसँगै ५० सदस्यीय पुगेको छ । मन्त्रिमण्डलमा ३ उपप्रधानमन्त्री सहित २६..

पुरा पढ्नुहोस »

महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउँछौँ- अध्यक्ष आचार्य ६ भाद्र २०७४, मंगलवार १५:०७

काठमाडौँ, भदौ ६ गते । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाकारुपमा अगाडि बढाउने बताउनुभएको छ । महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज यहाँ आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना..

पुरा पढ्नुहोस »