समाचार सेरोफेरो


निर्वाचनमा सहभागी बन्न मधेस केन्द्रित दललाई प्रधानमन्त्रीको आग्रह २६ जेष्ठ २०७४, शुक्रबार १५:२३

काठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने योजनामा सरकार रहेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्नु हुँदै प्रधानमन्त्री देउवाले स्थानीय..

पुरा पढ्नुहोस »

यूक्रेनस्थित अमेरिकी राजदुतावास परिसरमा विष्फोट २५ जेष्ठ २०७४, बिहीबार १५:४६

यूक्रेनः बिहीबार यूक्रेनस्थित अमेरिकी राजदुताबास परिसरमा विष्फोट गराइएको छ । विष्पोटमा कुनै मानवीय क्षती नभएको नभएको यूक्रेनको राष्ट्रिय प्रहरीले जनाएको छ । प्रहरीले विज्ञप्ति जारी गगर्दै भनेको छ, ‘एक अपरिचित व्यक्तिले विष्पोटक पदार्थ अमेरिकी कुटनैतिक..

पुरा पढ्नुहोस »

तीन तहको निर्वाचन मुख्य प्राथमिकता ः प्रधानमन्त्री देउवा २५ जेष्ठ २०७४, बिहीबार १५:४१

काठमाडौँ, जेठ २५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘स्थानीय..

पुरा पढ्नुहोस »

गूगल सबैभन्दा मूल्यवान ब्राण्ड २४ जेष्ठ २०७४, बुधबार १६:०४

जेठ २४, न्युयोर्क (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गूगल इङ्क विश्वको सबैभन्दा मूल्यवान ब्राडका रूपमा रहेको छ । मङ्गलवार डब्ल्यूपीपी र कण्टर मिलवार्ड ब्राउनले सार्वजनिक गरेको १ सय शीर्ष ब्राण्डको सूचीअनुसार गूगलको ब्राण्ड मूल्य २ खर्ब ४५ अर्ब..

पुरा पढ्नुहोस »

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री महराको पहिलो निर्णय २४ जेष्ठ २०७४, बुधबार १५:१२

काठमाण्डौ, जेठ २४ । उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज आफ्नो कार्यभार सम्हाल्दै, बैदेशिक रोजगारीमा जाने नेपालीहरुको समस्या समाधानका लागि उच्च स्तरीय कार्यदल गठन गर्ने पहिलो निर्णय गर्नुभएको छ । बैदेशिक रोजगारीका चुनौती र संभावना..

पुरा पढ्नुहोस »

राष्ट्र बैंकले भन्यो, ‘जेठ २८ भित्र १०० र ५०० दरका नोट साट्नुस् !’ २३ जेष्ठ २०७४, मंगलवार १६:३४

काठमाडौँ, २३ जेठ । नेपाल राष्ट्र बैंकले २००१ सिरिजका ३ अक्टुबर २०१६ भन्दाअघि जारी भएका स्वीडिस क्रोनर १०० र ५०० दरका नोट यही जेठ २८ भित्र साटिसक्न अनुरोध गरेको छ । स्वीडेनको केन्द्रीय बैंक (रिक्स बैंक)ले उक्त दरका बैंक नोट चलनचल्तीबाट हटाउने निर्णय गरेकाले..

पुरा पढ्नुहोस »

वीरगन्जमा म्यादी प्रहरीको आतङ्क २३ जेष्ठ २०७४, मंगलवार १६:१९

वीरगन्ज, जेठ २३, स्थानीय तहको निर्वाचनमा भर्ना गरिएको म्यादी प्रहरीले जथाभाबी रकम उठानन थालेपछि पर्सा जिल्लामा सर्वसाधारण आतङ्कित भएका छन् । नेपाल भारतको सीमा क्षेत्र इनर्वा, छपकैया, सिरसियालगायत ठाउँमा म्यादी प्रहरीको बाक्लो उपस्थिति रहेको र भारतबाट घरायसी..

पुरा पढ्नुहोस »

भारतसँग नेपाल २–० ले पराजित २३ जेष्ठ २०७४, मंगलवार १६:११

जेठ २३, विश्वकप छनौटको तयारीका रूपमा भारतसँग खेलको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले हारेको छ । मुम्बईको अँधेरीमा भर्खरै सकिएको खेलमा भारतले दुवै गोल दोस्रो हाफमा गरेको थियो । पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा नेपालले दोस्रो हाफमा आफ्नो पोस्ट..

पुरा पढ्नुहोस »

नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित २३ जेष्ठ २०७४, मंगलवार १५:३०

काठमाडौँ, जेठ २३ गते । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । संसद्को आजको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत..

पुरा पढ्नुहोस »