समाचार सेरोफेरो


अरबको आकाशमा अब उड्ने छैन कतारी विमान, यस्तो हुनेछ असर २३ जेष्ठ २०७४, मंगलवार ०५:१७

बीबीसी, जेठ २३ – इजिप्ट र साउदी अरबले कतारी विमानमाथि आफ्नो हवाई क्षेत्रमा उडान भर्नका लागि प्रतिबन्ध लगाएको छ । योभन्दा पहिले कतारमाथि अतिवादीलाई बढावा दिएको आरोपमा ६ अरब देशले उक्त देशसँग आफ्नो कूटनीतिक सम्बन्ध तोडेको छ । यसमा साउदी अरब, इजिप्ट, बहराइन, यमन,..

पुरा पढ्नुहोस »

पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश २२ जेष्ठ २०७४, सोमबार १५:२७

काठमाडौँ, जेठ २२ गते । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज भरतपुर महानगरपालिकाको वडा नं १९ मा..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री चयन मङ्गलबारमात्र २१ जेष्ठ २०७४, आईतवार १५:३९

काठमाडौँ, जेठ २१ गते । व्यवस्थापिका–संसद्मा स्पष्ट बहुमत भएपनि सदन नचल्दा आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनबाट रोकिनुभएको छ । प्रमुख दलबीच सहमति जुटाउने भन्दै संसद्को बैठक यही जेठ २३ गते १३.०० बजेसम्मका लागि स्थगित भएपछि..

पुरा पढ्नुहोस »

जनताले कांग्रेसको विकल्प खोज्न थाले, अहिले के का लागि प्रधानमन्त्री हुने ?: रामचन्द्र पौडेल २० जेष्ठ २०७४, शनिबार १६:०८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आज कार्यसम्पादन समितिको वैठकमा राख्नुभएको विचार । — प्रथमत ः बैठक बोलाएकोमा धन्यवाद । बैठकनै नबोलाई यत्तिकै जान खोजिएको थियो । बैठक बोलाउनु भयो त्यसले पद्धति र थिति वसाल्छ । — अहिलेको सन्दर्भमा पहिलो..

पुरा पढ्नुहोस »

सभापति देउवा चाैथो पटक प्रधानमन्त्री बन्दै २० जेष्ठ २०७४, शनिबार १५:२९

भीष्मराज ओझा/सिवी अधिकारी, काठमाडौँ, जेठ २० गते। संसदीय प्रक्रिया सहजरुपमा अघि बढेमा नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा मुलुकको ४० औँ प्रधानमन्त्री बन्ने निश्चित प्रायः भएको छ । उहाँ यसअघि तीन पटक प्रधानमन्त्री भइसक्नुभएको छ..

पुरा पढ्नुहोस »

माओवादीमा यी सांसदलाई मन्त्रीमा नो इन्ट्री, को–को हुने भए मन्त्री ! २० जेष्ठ २०७४, शनिबार ०५:४६

२० जेठ– सत्तारुढ नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने नयाँ सरकारमा प्रत्यक्ष निर्वाचित सांसदलाई मात्र अवसर दिने भएको छ । संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेसँगै माओवादी मन्त्री चयनको तयारीमा..

पुरा पढ्नुहोस »

मिल्यो भागबण्डाः यी हुन् देउवा सरकारमा काँग्रेस, माओवादी र फोरमले पाउने मन्त्रालय २० जेष्ठ २०७४, शनिबार ०५:४२

२० जेठ– कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागी गराएर सरकार गठनको गृहकार्य थालेका छन् । तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व गरेको सबै दललाई शनिबार पत्र पठाउने तयारी गरेका छन् । देउवाले..

पुरा पढ्नुहोस »

राप्रपा जिल्ला अध्यक्षसहित २०७ जनाले दिए राजीनामा १९ जेष्ठ २०७४, शुक्रबार ०६:४२

वालिङ, जेठ १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले बिहीबार संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार वालिङमा पत्रकारसम्मेलन गरी संयुक्त राजीनामा दिएको जनाएको हो..

पुरा पढ्नुहोस »

म्यानचेस्टर युनाइटेड युरोपकै मूल्यवान क्लब १८ जेष्ठ २०७४, बिहीबार १५:४४

लन्डनः म्यानचेस्टर युनाइटेड युरोपकै मूल्यवान् फुटबल क्लब भएको छ । क्लबको मूल्य ३ अर्ब युरो भएको व्यावसायिक सेवा समूह केपीएमजीले जनाएको छ । यो मूल्यसहित म्यानयुले स्पेनी क्लबहरू रियल म्याड्रिड र बार्सिलोनालाई पछाडि पारेको हो । सर्वाधिक महगा १० युरोपेली क्लब ..

पुरा पढ्नुहोस »