समाचार सेरोफेरो


बोइङ खरिदका लागि सात कम्पनीको आवेदन १२ श्रावण २०७४, बिहीबार १६:१५

साउन १२ । नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)को बोइङ ७५७–२०० विमान खरिदका लागि सातओटा कम्पनीले आवेदन दिएका छन् । बोइङ बिक्रीका लागि निगमले गरेको तेस्रोपटकको सूचनापछि नेपाली पाँच र बाँकी अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दिएका हुन् । निगमको विमान लिलाम..

पुरा पढ्नुहोस »

‘स्थानीय तह सञ्चालनसम्बन्धी कानून तत्काल दिनुस्’ १२ श्रावण २०७४, बिहीबार १५:५७

काठमाडौँ, साउन १२ गते । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी गराउन थालिएको छ । नेपाल कानून समाजले पहिलो चरणमा स्थानीय शासन विधेयक, २०७३ र स्थानीय तहको सेवा सञ्चालन तथा..

पुरा पढ्नुहोस »

रामचन्द्रको यस्तो सकरात्मक निर्णय, जसले दियो नयाँ पुस्तालाई अवसर ११ श्रावण २०७४, बुधबार १५:२०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी अघि बढाएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसंग मन्त्री बन्नेको सूची मागे । कांग्रेसभित्र विगतदेखि नै अस्तित्वमा रहेका समूहको नेताले मन्त्रीको सूची बुझाउने परम्परा रही नै आएको छ ।..

पुरा पढ्नुहोस »

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, १९ मन्त्रीद्वारा शपथ ११ श्रावण २०७४, बुधबार १५:१४

काठमाडौँ, साउन ११ गते । प्रधानमन्त्रीशेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार..

पुरा पढ्नुहोस »

यसकारण काटियो ३–३ पटक चुनाव जितेका जोशीको नाम मन्त्रीको सूचीबाट ११ श्रावण २०७४, बुधबार १५:०८

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो महाधिवेशनमा आफ्नो ‘क्याम्प’मा आएका पर्वतका सांसद अर्जुन जोशीलाई अन्तिम समयसम्म पनि मन्त्री बनाउने पक्षमा थिए। तर स्थिति यति पेचिलो बन्यो कि, उनले जोशीको नाम काटेर महेन्द्र यादवलाई मन्त्री बनाउनु..

पुरा पढ्नुहोस »

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा खनाल १० श्रावण २०७४, मंगलवार १६:१८

काठमाडौं, साउन १० । महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललाई दिइएको छ । यसअघि, खनाल प्रहरी प्रधान कार्यालयअन्तर्गत्को महानिरीक्षकको सचिवालयमा नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । आफूले..

पुरा पढ्नुहोस »

लोडसेडिङ हटाउने कार्यक्रममा अवरोध हुदा हिउँदमा लोडसेडिङ हुने १० श्रावण २०७४, मंगलवार १५:४७

काठमाडौं  / आगामी हिउँदमा देशभर लोडसेडिङ हुने सम्भावना बढेको छ। नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। बिजुलीको किफायती प्रयोगका..

पुरा पढ्नुहोस »

कास्कीका यज्ञबहादुर थापा कांग्रेसको तर्फबाट मन्त्री हुने १० श्रावण २०७४, मंगलवार १५:०४

श्रावण १०, २०७४ - नेपाली कांग्रेसले मन्त्री हुनेको नाम टुंग्याएको छ। पौडेल समूहले शेरबहादुर देउवा सरकारमा प्रत्यक्ष निर्वाचितलाई मात्रै मन्त्री बनाउने मापदण्ड बनाउँदै चार जनाको नाम टुंगो लगाएको छ । पौडेल समूहबाट यज्ञबहादुर थापा (कास्की), सन्जय गौतम (बर्दिया),..

पुरा पढ्नुहोस »

काँग्रेसद्वारा बीस कार्यकतालाई कारबाही ९ श्रावण २०७४, सोमबार ११:१३

दाङ, साउन ९ गते । नेपाली काँग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने पार्टीका बीस बढी सदस्यलाई कारबाही गरेको छ । जसमा विद्रोह गरी उठेका वडा नं ७ का निर्वाचित अध्यक्ष महावीर चौधरी सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर..

पुरा पढ्नुहोस »