समाचार सेरोफेरो


कांग्रेस सांसदको एक महिनाको तलब बाढीपीडितलाई २९ श्रावण २०७४, आईतवार १५:५९

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो पार्टीका २०७ सांसदको एक महिना बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले देशभित्र र..

पुरा पढ्नुहोस »

पाकिस्तान विस्फोटमा ८ सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु, ३० घाइते २९ श्रावण २०७४, आईतवार ०८:४७

इस्लामाबाद, साउन २९ । पाकिस्तानको क्वेटा सहरमा शनिबार बेलुका भएको बम विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीको ट्रकलाई लक्ष्यगरी केही आतंककारीले गरेको बम विस्फोटमा परी मृत्यु भएका १५ जनामध्ये आठजना सुरक्षाकर्मी रहेका..

पुरा पढ्नुहोस »

बाढीपीडितको उद्धारका लागि केन्द्रीय कमाण्ड पोष्ट गठन २९ श्रावण २०७४, आईतवार ०८:४५

काठमाडौं, साउन २९ । गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आइतबार बसेको आकस्मिक बैठकले केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ । अविरल वर्षाका कारण जनधनको क्षति बढ्न थालेपछि उद्धार कार्यलाई चुस्त तथा छरितो बनाउन मन्त्री शर्माको नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रीय..

पुरा पढ्नुहोस »

विभिन्न गाउँ डुबानमाः पीडितलाई हेलिकप्टरमार्फत उद्धार २८ श्रावण २०७४, शनिबार ०८:२७

खजुरा (बाँके), साउन २८ गते । लगातारको वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ । गए राति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् । यस्तै..

पुरा पढ्नुहोस »

चटपटे बिक्रीमा प्रतिबन्ध २५ श्रावण २०७४, बुधबार १५:२३

बाबियाचौर(म्याग्दी), साउन २५ गते । सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको..

पुरा पढ्नुहोस »

केन्द्र र प्रदेशको चुनाव एकैदिन सम्भव ः अध्यक्ष प्रचण्ड २५ श्रावण २०७४, बुधबार १५:१२

बुटवल, साउन २५ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको बताउनुभएको छ । पे्रस सेन्टर रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुवै तहको निर्वाचन मंसिरको पहिलो..

पुरा पढ्नुहोस »

मुलुकी ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित हुने तयारीमा – मन्त्री थापा २४ श्रावण २०७४, मंगलवार १५:३५

पोखरा, साउन २४ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मुलकी ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटै पारित हुने तयारी भइरहेको बताउनुभएको छ । नेपाल महिला संघको ७० औँं स्थापना दिवसका अवसरमा संघको कास्कीद्वारा आज यहाँ आयोजित जिल्ला भेलालाई..

पुरा पढ्नुहोस »

एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग छैन : ओली २४ श्रावण २०७४, मंगलवार १५:३२

इलाम, साउन २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवश्यकताअनुसार विकास कार्यमा अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । नेकपा एमाले १ नम्बर प्रदेश कमिटीले मंगलबारदेखि इलामको सदरमुकाममा सुरू गरेको प्रदेशस्तरीय नवनिर्वाचित..

पुरा पढ्नुहोस »

सगरमाथा आरोहण गरेको झुटो दाबी गर्ने प्रहरी दम्पती बर्खास्त २४ श्रावण २०७४, मंगलवार १५:३०

काठमाडौं, साउन २४ । भारतीय प्रहरीले सगरमाथा आरोहण गर्ने भारतकै पहिलो जोडी बनेको झुटो दाबी गर्ने प्रहरी अधिकृत दम्पतीलाई सेवाबाट बर्खास्त गरेको छ । दिनेश र तारकेश्वरी राठोर नाम गरेका ती भारतीय प्रहरी अधिकृत दम्पतीले गत वर्ष सफलतापूर्वक सगरमाथा आरोहण गरेको दाबी..

पुरा पढ्नुहोस »