समाचार सेरोफेरो


वीरगन्ज महानगरमा एमालेले सार्बजनिक गर्‍यो उम्मेदवारको नाम २३ श्रावण २०७४, सोमबार १५:५५

वीरगन्ज, साउन २३ । नेकपा एमालेले तेश्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदरवारको नाम सार्वजनिक गरेको छ । प्रमुखमा बसरुद्धिन अन्सारी र उपप्रमुख सोफिया आचार्यको नाम सार्वजनिक..

पुरा पढ्नुहोस »

राप्रपाद्वारा पार्टी फुटाउन सक्रिय १९ नेतालाई कारबाही २३ श्रावण २०७४, सोमबार १५:४४

काठमाडौं, साउन २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सो पार्टी विभाजनमा भूमिका निर्वाह गरेका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी १९ जनालाई कारबाही गरेको छ । सोमबार राजधानीमा आयोजित केन्द्रीय समितिको बैठकले दीपक बोहरा, सुनीलबहादुर थापा, हरिबहादुर बस्नेत, नवराज..

पुरा पढ्नुहोस »

प्रमको भारत भ्रमण भदौ ७ गतदेखि २३ श्रावण २०७४, सोमबार १५:४०

काठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले..

पुरा पढ्नुहोस »

चन्द्रग्रहणमा, शास्त्रीय नियमअनुसार के–के निषेध ? २२ श्रावण २०७४, आईतवार १५:५६

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार  राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । सोमबार राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । राति १२ बजेर छ मिनेटमा..

पुरा पढ्नुहोस »

तत्काल आन्तरिक व्यवस्थापन गरेर कर्मचारी खटाइने २२ श्रावण २०७४, आईतवार १५:३७

काठमाडौँ, साउन २२ गते । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजन गर्नुभन्दा पहिले आन्तरिक व्यवस्थापन गरेर कर्मचारीलाई खटाउने तयारी भइरहेको बताउनुभएको छ । मन्त्रालयमा आज रासससँग कुुरा गदैँ उहाँले तत्कालका लागि स्थानीय तह र प्रदेशका लागि..

पुरा पढ्नुहोस »

‘मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रको निर्वाचन’ २२ श्रावण २०७४, आईतवार १५:२५

पोखरा, साउन २२ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने गरी दलबीच छलफल सुरु भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा..

पुरा पढ्नुहोस »

भरतपुरको मेयरमा रेणु दाहाल विजयी २१ श्रावण २०७४, शनिबार १६:२९

काठमाण्डौ । भरतपुर माहानगरपालिकाको मेयरमा माओबादी केन्द्रका तर्फबाट उमेर्द्वार बनेकी अध्यक्ष पुष्पकमल दाहालकी सुपुत्री रेणु दाहालले प्रतिद्वन्द्वी नेकपा एमालेका देवी ज्ञवालीले भन्दा २०३ बढी मत ल्याएर विजयी भएकी हुन्। दाहालले ४३, १२७ मत र ज्ञवालीले ४२, ९२४ मत..

पुरा पढ्नुहोस »

५०२ मत गन्न बाँकी हुँदा रेणु १५६ मतले अगाडि २१ श्रावण २०७४, शनिबार १५:४९

चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मत गणनाअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १५६ मतले अग्रता लिएकी छिन् । वडा नम्बर २० को २८०१ मतगणना भइसक्दा उनले १५६ मतले देवी ज्ञवालीलाई पछि पारेकी हुन् । रेणुले ४२ हजार ९ सय १३ र देवीले ४२ हजार ७ सय ५७ मत प्राप्त..

पुरा पढ्नुहोस »

अब मुलुकमा ७७ जिल्ला कायम हुन्छ – कानून मन्त्री २१ श्रावण २०७४, शनिबार १५:३९

काठमाडौँ, साउन २१ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले तेस्रोचरणको स्थानीय तहको निर्वाचनमा होमिइसकेका मतदातालाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– “प्रदेश नम्बर– २ मा आगामी असोज २ गते..

पुरा पढ्नुहोस »