समाचार सेरोफेरो


अमेरिका भन्दा भारतमा बढी फेसबुक प्रयोगकर्ता १ श्रावण २०७४, आईतवार १६:१८

०१ श्रावण, नयाँ दिल्लीः फेसबुक प्रयोगकर्ताको संख्यामा भारतले अमेरिकालाई उछिनेको हालैको एक प्रतिवेदनले जनाएको छ ।प्रतिवेदनका अनुसार हाल भारतमा २४ करोड १० लाख फेसबुक प्रयोगकर्ता छन् । यो अमेरिकाको २४ करोडको दाँजोमा बढी हो । तर, स्वयं फेसबुक भने यो संख्यासँग..

पुरा पढ्नुहोस »

पोखरामा नमूना खसी बजार १ श्रावण २०७४, आईतवार १६:०९

तुलसी गौतम दूर–दराजका उत्पादन थलो र शहरिया उपभोक्ता–बीच परस्पर निर्भरतालाई जोड्न एउटा बजारले कसरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने गतिलो उदाहरण हो– पोखराको खसी बजार । रामपुर, पाल्पाका ज्ञानबहादुर श्रेष्ठ खसी व्यापारी काका भेट्न पोखरा आएका थिए।..

पुरा पढ्नुहोस »

बिपी राजमार्गमा रातिको समयमा आवतजावतमा रोक १ श्रावण २०७४, आईतवार १५:५२

काठमाडाँै साउन १ गते । यातायात व्यवस्था विभागले बिपी राजमार्गमा रातिको समयमा चल्ने भाडाका सवारीसाधन आवतजावतमा रोक लगाएको छ । विभागमा आज विभागका पदाधिकारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच बसेको बैठकले भोलिदेखि रात्रिकालीन समयमा राजमार्गमा चल्ने भाडाका..

पुरा पढ्नुहोस »

१५ एसएसपी डिआइजी बढुवाको लागि सिफारिस खनाल पहिलो र खरेल दोस्रो नम्बरमा ३१ असार २०७४, शनिबार १५:५७

३१ असार, काठमाडौं । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले १५ जना एसएसपीलाई डिआइजी बढुवाको लागि सिफारिस गरेको छ। समितिले बढुवा सिफारिसमा परेका नाम आज सार्वजनिक गरेको हो। सार्वजनिक भएको सूचीको पहिलो नम्बरमा सर्वेन्द्र खनाल रहेका छन्। यस्तै दोस्रो नम्बरमा रमेश..

पुरा पढ्नुहोस »

वैदेशिक रोजगार सङ्घको अध्यक्षमा गुरुङ विजयी ३१ असार २०७४, शनिबार १५:२०

काठमाडौँ, असार ३१ गते । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी हुनुभएको छ । गुरुङले ४३४ मत प्राप्त गर्नुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी विमल ढकालले ३४१ मात्र प्रात गर्नुभयो । यसैगरी प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना,..

पुरा पढ्नुहोस »

अमेरिकामा आरबीएसलाई साढे ५ अर्ब डलर जरीवाना ३० असार २०७४, शुक्रबार १६:३२

लण्डन (बेलायत) । बेलायती बैङ्क ‘रोयल बैङ्क अफ स्कटल्याण्ड’ (आरबीएस)ले अमेरिकी नियामकलाई साढे ५ अर्ब डलर (४ अर्ब ८० करोड यूरो) तिर्न सहमत भएको छ । एक दशकअघि अमेरिकामा आर्थिक मन्दी निम्त्याउने कारकका रूपमा रहेको ‘सब प्राइम मोर्टगेज क्राइसिस’मा बैङ्कले खेलेको..

पुरा पढ्नुहोस »

एप्पललाई पछि पार्दै सामसङ एसियाकै लोकप्रिय ब्रान्ड बन्यो ३० असार २०७४, शुक्रबार १६:०५

एजेन्सी, सोलः सामसङ इलेक्ट्रोनिक्सले कम्पनी लगातार छैटौं वर्षमा पनि एसियाकै सर्वाधिक लोकप्रिय ब्रान्ड भएको जनाएको छ । ग्यालेक्सी एस–८ को सफल लन्चको आडमा सामसङ लोकप्रिय भएको हो । क्याम्पियन एसिया–प्यासिफिक र निल्सेनले सार्वजनिक गरेको प्रतिवेदन देखाउँदै..

पुरा पढ्नुहोस »

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा ४२ जना मनोनीत (नामसहित) ३० असार २०७४, शुक्रबार १५:५२

काठमाडौं, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केन्द्रीय कार्यसमिति विस्तार गरेका छन् । पार्टीको विधानअनुसार थापाले शुक्रबार ४२ जना केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा विश्वबन्धु थापा, प्रदीप उदयदेखि..

पुरा पढ्नुहोस »

मुख्य सचिवमा क्षेत्रीे नियुक्त २९ असार २०७४, बिहीबार १४:०७

काठमाडौं, २९ आषाढ, सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य..

पुरा पढ्नुहोस »