समाचार सेरोफेरो


धनकुटा प्रदेशको राजधानी बन्नसक्ने : अध्यक्ष ओली २४ असार २०७४, शनिबार १५:२७

धनकुटा, असार २४ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धनकुटा १ नं प्रदेशको राजधानी बन्नसक्ने सम्भावना बढेको बताउनुभएको छ । धनकुटाका स्थानीय तहका विजयी पदाधिकारीलाई बधाई दिन आज धनकुटा सदरमुकाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले धनकुटाका सातवटै स्थानीय..

पुरा पढ्नुहोस »

माओवादी केन्द्र उत्पीडितको पक्षमा छ– अध्यक्ष दाहाल २४ असार २०७४, शनिबार १५:२३

काठमाडौँ, असार २४ गते । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलन नभएको भए महिला, दलित, जनजाती, मधेसीलगायतका समुदाय अपमानित भइरहनुपर्ने स्थिति कायम नै रहने बताउनुभएको छ ।दलित अगुवा अधिकारकर्मी पद्म सुन्दासलाई बहराइनका लागि..

पुरा पढ्नुहोस »

विराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता निरन्तर २३ असार २०७४, शुक्रबार १५:११

विराटनगर, असार २३ । विराटनगर महानगरपालिको मतगणनामा नेपाली कांग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता निरन्तर कायम रहेको छ । प्रमुखमा कांग्रेसका भीम पराजुलीले १६ हजार ५२७, नेकपा एमालेका विनोद ढकालले १२ हजार ३७७ र संघीय समाजवादी फोरम नेपालका उमेश..

पुरा पढ्नुहोस »

विराटनगर महानगरपालिकामा कांग्रेसका भीम पराजुलीले मतअन्तर फराकिलो बनाउँदै २३ असार २०७४, शुक्रबार ०५:२३

विराटनगर, २३ असार । विराटनगर महानगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता थप फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो परिणाममा कांग्रेस मेयरका उम्मेदवार भीम पराजुली एमालेका उम्मेदवार विनोद ढकालभन्दा ३२५८ मतले अगाडि छन् । कांग्रेसका मेयर..

पुरा पढ्नुहोस »

माओवादी शक्तिबीच एकीकरण प्रयास भइरहेको छ ः प्रवक्ता भुसाल २२ असार २०७४, बिहीबार १५:२४

नगरकोट, असार २२ गते । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिबीच एकीकरणको प्रयास भइरहेको बताउनुभएको छ । विभाजित शक्तिसँग कसरी एकीकरण गर्ने भन्नेमा पार्टीभित्र छलफल भइरहेको रफत सञ्चार क्लबले आज आयोजना गरेको..

पुरा पढ्नुहोस »

३०४ को नतिजा सार्वजनिक, १३२ तहसहित एमालेको अग्रता २१ असार २०७४, बुधबार ०५:२२

असार २१ बुधबार, काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म ३०४ तहको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्मको अन्तिम मतपरिणामअनुसार ३०४ तहको नतिजा सार्वजनिक भएको हो । नेकपा एमालेले अहिलेसम्म १३२ तहमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले अहिलेसम्म..

पुरा पढ्नुहोस »

नेपाल एयरलाइन्सलाई अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र २० असार २०७४, मंगलवार १५:३६

२०७४ आषाढ २० , मंगलवार, काठमाण्डौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको छ । निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको..

पुरा पढ्नुहोस »

नेपालगन्ज उपमहानगरको प्रमुखमा राप्रपा र उपप्रमुखमा काँग्रेसको विजयी २० असार २०७४, मंगलवार १५:३२

खजुरा (बाँके), असार २० गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुुख पदमा जित हात पारेको छ । राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो । राप्रपाका उम्मेदवार डा धवलशम्शेर राणा १२ हजार ५१५..

पुरा पढ्नुहोस »