समाचार सेरोफेरो


नेपाल एयरलाइन्सलाई अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र २० असार २०७४, मंगलवार १५:३६

२०७४ आषाढ २० , मंगलवार, काठमाण्डौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको छ । निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको..

पुरा पढ्नुहोस »

नेपालगन्ज उपमहानगरको प्रमुखमा राप्रपा र उपप्रमुखमा काँग्रेसको विजयी २० असार २०७४, मंगलवार १५:३२

खजुरा (बाँके), असार २० गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुुख पदमा जित हात पारेको छ । राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो । राप्रपाका उम्मेदवार डा धवलशम्शेर राणा १२ हजार ५१५..

पुरा पढ्नुहोस »

एक महानगर र सात उपमहानगरको भर्खरै प्राप्त मतगणना अपडेट १९ असार २०७४, सोमबार १६:३६

१९ असार, काठमाण्डौ । बुधबार सम्पन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । त्यसमध्ये तीनवटा प्रदेशमा रहेका एक महानगरपालिका सहित सात ओटा उपमहानगरको मतपरिणामले राजनीतिक प्रतिस्पर्धा कडा रुपमा देखिने भएको छ । दोश्रो चरणको निर्वाचन..

पुरा पढ्नुहोस »

माओवादी गढ मानिने रोल्पामा जितको स्वाद चाख्दै एमाले र कांग्रेस १८ असार २०७४, आईतवार ०५:४९

रोल्पा, असार १८, दश स्थानीय तह रहेको रोल्पामा हालसम्म परिणाम घोषणा भएका नौ स्थानमध्ये नेकपा (माओवादी केन्द्र)ले ६ स्थानमा जित्दा नेकपा (एमाले) दुई र नेपाली कांग्रेस एक स्थानमा जित निकाल्न सफल भएका छन्। ७२ वटा वडा रहेको जिल्लामा हालसम्म मतपरिणाम सार्वजनिक भइसकेका..

पुरा पढ्नुहोस »

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै, एमाले दोस्रो स्थानमा १८ असार २०७४, आईतवार ०५:४६

विराटनगर, असार १८ । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार भीम पराजुलीले अग्रता कायम राखेका छन् । हालसम्मको मत परिणामअनुसार उनले तीन हजार ८७३, नेकपा एमालेका विनोदकुमार ढकालले दुई हजार ७७२ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश..

पुरा पढ्नुहोस »

नेपाल लोकतान्त्रिक फोरम पार्टीले नवलपरासीबाट खाता खोल्यो १८ असार २०७४, आईतवार ०५:४१

नवलपरासी, असार १८ – नवलपरासिको सरावल गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका राधेश्याम चौधरी ५ हजार ४५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उत्तमा राय..

पुरा पढ्नुहोस »

विराटनगर महानगरमा गठबन्धनलाई पछि पार्दै कांग्रेस अगाडी १७ असार २०७४, शनिबार १६:१४

काठमाण्डाै, १७ असार – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम छ । मेयरमा कांग्रेसका भीम पराजुलीले २ हजार ६७ मत र उपमेयरमा इन्दिरा कार्कीले १ हजार ७ सय ४७ मत पाइन् । एमालेका उम्मेदवार विनोद ढकालले १ हजार ४ सय ६२ मत र उपमेयरमा नेपाल..

पुरा पढ्नुहोस »

१ महानगरपालिका र ७ उपमहानगरपालिकाको ताजा मतपरिणाम हेर्नुहोस् १७ असार २०७४, शनिबार ०६:१७

असार १७ गते । विराटनगर महानगरपालिका कांग्रेस १७४५ एमाले १२३६ धनगढी उपमहानगरपालिका कांग्रेस २२६६ एमाले १९९७ नेपालगंज उपमहानगरपालिका राप्रपा १८७२ कांग्रेस ९८९ घोराही उपमहानगरपालिका एमाले ७१०७ कांग्रेस ५१०७ तुलसीपुर उपमहानगरपालिका एमाले..

पुरा पढ्नुहोस »