समाचार सेरोफेरो


महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति ३ असार २०७४, शनिबार ०५:४८

जेनेभा, असार ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्तर्गत थोरै आरक्षण दिइएको अवस्थामा उनीहरूको राजनीतिक संलग्नतामा व्यापक सुधार भएको बताउनुभएको छ..

पुरा पढ्नुहोस »

उत्तर कोरियाली जेल र श्रम शिविरमा बसेका विदेशीको यस्तो छ अनुभव २ असार २०७४, शुक्रबार १५:५९

वासिङ्टन, असार २ । उत्तर कोरियाको जेलमा कैदीलाई चरम यातना दिने तथ्य त बाहिरी विश्वलाई थाहा छ । तर के–कस्तो यातना दिइन्छ भन्ने तथ्य त्यहाँ कैद जीवन बिताएका भुक्तभोगीलाई मात्र धेरै राम्रोसँग थाहा हुन्छ । उत्तर कोरियामा विदेशी नागरिकलाई पनि जेल र श्रम शिविरमा..

पुरा पढ्नुहोस »

गोरखा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरुङको कार्यालयमा छापा २ असार २०७४, शुक्रबार १५:५६

दार्जिलिङ, असार २ । गोरखा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरुङको घर र कार्यालयमा पश्चिम बंगाल प्रहरीले शुक्रबार छापा मारेको छ । दार्जिलिङ सहितका पहाडी क्षेत्र समेटेर अलग गोर्खाल्याण्ड राज्यको माग गर्दै आएका गुरुङ भने भूमिगत भएको बताइएको छ । केही दिनदेखि भाषा..

पुरा पढ्नुहोस »

यसरी हेर्नुहोस् एसईईको नतिजा २ असार २०७४, शुक्रबार १५:५२

०२ अषाढ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नजिता प्राप्त गर्न का लागि टेलिफोन, एसएमएस र वेबसाइटको व्यवस्था भएको पनिकाले जनाएको छ । नतिजा हेर्नको लागि लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै..

पुरा पढ्नुहोस »

प्रदेश नं २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति एमालेको आपत्ति १ असार २०७४, बिहीबार १६:१६

काठमाडौँ, असार १ गते । सरकारले प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तेस्रो चरणमा तोक्ने निर्णय गरेकोमा  नेकपा (एमाले)ले आपत्ति प्रकट गरेको छ । नेकपा (एमाले)ले यही असार १४ गतेका लागि प्रदेश नं १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नं २ को..

पुरा पढ्नुहोस »

प्रदेश २ र ५ का ११ जिल्लामा चुनाव नगर्न माग गर्दै सर्वोच्चमा रिट १ असार २०७४, बिहीबार १५:३६

काठमाडौं, असार १ – प्रदेश नं २ र ५ का ११ जिल्लामा चुनावसम्बन्धी कुनै पनि काम कारबाही नगर्न आदेशको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, व्यवस्थापिका–..

पुरा पढ्नुहोस »

विराटनगर महानगरको मेयरमा कांग्रेसबाट भीम पराजुली उम्मेदवार, उपमेयरमा इन्दिरा ३१ जेष्ठ २०७४, बुधबार १६:०१

विराटनगर, जेठ ३१, नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई उम्मेदवार बनाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बुधबारको बैठकले पराजुलीलाई महानगर प्रमुखको उमेदवार बनाउन निर्णय गरेको हो । त्यस्तै, कांग्रेसले विराटनगर महानगरको..

पुरा पढ्नुहोस »

विश्वकै होचा स्व.डाँगीको मूर्ति इटहरीमा स्थापना ३१ जेष्ठ २०७४, बुधबार १५:४३

इटहरी, जेठ ३१, विश्वमा अहिलेसम्मकै होचो व्यक्तिका रूपमा गिनिज बुक अफ् वल्र्ड रेकर्डमा नाम लेखाएका स्व. चन्द्रबहादुर डाँगीको स्मृतिमा इटहरीमा मूर्ति स्थापना गरिएको छ । इटहरी नजिकैको तालतलैया पार्कमा उनको मूर्ति स्थापना गरिएको हो । उनको सम्मान स्वरूप इटहरी..

पुरा पढ्नुहोस »

नेपाल–सिक्किम संयुक्त पर्यटन प्रवद्र्धनमा जोड ३१ जेष्ठ २०७४, बुधबार १५:०६

ग्याङटोक (भारत), जेठ ३१ गते । नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा मङ्गलबार सिक्किमको ग्याङ्टोकमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाल र सिक्किमको संयुक्त पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ..

पुरा पढ्नुहोस »