समाचार सेरोफेरो


विश्वकै होचा स्व.डाँगीको मूर्ति इटहरीमा स्थापना ३१ जेष्ठ २०७४, बुधबार १५:४३

इटहरी, जेठ ३१, विश्वमा अहिलेसम्मकै होचो व्यक्तिका रूपमा गिनिज बुक अफ् वल्र्ड रेकर्डमा नाम लेखाएका स्व. चन्द्रबहादुर डाँगीको स्मृतिमा इटहरीमा मूर्ति स्थापना गरिएको छ । इटहरी नजिकैको तालतलैया पार्कमा उनको मूर्ति स्थापना गरिएको हो । उनको सम्मान स्वरूप इटहरी..

पुरा पढ्नुहोस »

नेपाल–सिक्किम संयुक्त पर्यटन प्रवद्र्धनमा जोड ३१ जेष्ठ २०७४, बुधबार १५:०६

ग्याङटोक (भारत), जेठ ३१ गते । नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा मङ्गलबार सिक्किमको ग्याङ्टोकमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाल र सिक्किमको संयुक्त पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ..

पुरा पढ्नुहोस »

राजपालाई निर्वाचनमा सहभागी गराउने प्रयास जारी–उपप्रधानमन्त्री गच्छदार ३१ जेष्ठ २०७४, बुधबार १५:०१

विराटनगर, जेठ ३१ गते । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने प्रयास जारी रहेको बताउनुभएको छ । निर्वाचन अगाडि संविधान संशोधन हुन नसक्ने विषय सबैलाई अवगत भएकै कुरा हो, उहाँले..

पुरा पढ्नुहोस »

कतारलाई झुकाउन सक्दैनन् यस कारण सम्बन्ध तोडेका मुलुकले ३० जेष्ठ २०७४, मंगलवार १६:०३

दुबई, जेठ ३० । विभिन्न खाडी मुलुकले कतारसँगको सम्बन्ध तोडे पनि उसलाई दीर्घकालिन रुपमा कसैले पनि झुकाउन सक्ने अवस्था छैन । सानो मुलुक भएर पनि सम्पन्न मुलुकको सूचीमा रहेको कतारसँग प्राकृतिक ग्याँसको भण्डार नै छ । प्राकृतिक ग्यासको भण्डारकै कारण कतारले छोटो समयमा..

पुरा पढ्नुहोस »

काठमाडौं महानगरमा कांग्रेस हार्नुको कारण पार्टीभित्रैबाट अन्तर्घात – सिंह २९ जेष्ठ २०७४, सोमबार ११:४३

काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको..

पुरा पढ्नुहोस »

के होला कतार एयरलाइन्सको भविष्य ? २९ जेष्ठ २०७४, सोमबार १०:३८

कतारमा छिमेकी देशहरुले गरेको नाकाबन्दीबाट उब्जिएको असहज परिस्थती र कतारसँग बिभिन्न देशहरुको कुटनीतिक तिक्तताले कतार एयरवेजमा संकटको बादल मडारिएको छ । गल्फका तीनवटा ‘सुपर-कनेक्टर’ इमिरेट्स, इत्तिहाद र कतार एयरवेजले यसै पनि खराब समय भोगिरहेका थिए। तेलको..

पुरा पढ्नुहोस »

हकरदेखि प्रहरी निरीक्षकसम्म २९ जेष्ठ २०७४, सोमबार १०:३६

चार वर्ष हुँदा नहुँदै जन्मदिने आमाले सदाका लागि छोडेर गएपछि उहाँले गहिरो गरी आमाको माया र स्नेह पाउनु भएन । एक त गरिब परिवारमा जन्मिएको मान्छे त्यसैमा आमाले संसार छोडेर जाँदा उहाँ अर्थात् उमाकान्त जोशीको बाल्यकाल दुःखद्मात्रै होइन कष्टपूर्ण बन्यो । त्यो कष्ट..

पुरा पढ्नुहोस »

सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन २९ जेष्ठ २०७४, सोमबार १०:२७

काठमाडौँ, जेठ २९ गते । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बंैकलाई निर्देशन दिएको छ । समितिको सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सबै स्थानीय तहमा बंैक नहुँदा खाता..

पुरा पढ्नुहोस »

साझा पार्टीको तर्फबाट ईटहरी उपमहानगरपालिकाको मेयरमा डाक्टर काफ्लेको उमेदवारी २९ जेष्ठ २०७४, सोमबार ०८:११

२९ जेठ । साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा प्रान्त नम्बर एकको देशकै एउटा प्रमुख उपमहानगरपालिका ईटहरीमा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ। पार्टी निर्माण प्रक्रियाको ६ हप्तामैं काठमाडौँ र ललितपुर महानगरपालिकामा उमेदवारी दिएर..

पुरा पढ्नुहोस »