समाचार सेरोफेरो


लकडाउनको चार महीनापछि तारे होटलहरु सेवा सञ्चालन गर्ने तयारीमा १७ श्रावण २०७७, शनिबार ११:०२

साउन १७, काठमाडौं । बन्दाबन्दीको चार महीनापछि होटल तथा रेस्टुराँ व्यवसाय खुलेसँगै पाँचतारे होटलले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन् । सरकारले साउन १५ देखि होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै स्वास्थ्य प्रोटोकल अपनाइ आवश्यकताअनुरुप जनशक्ति..

पुरा पढ्नुहोस »

भारतमा एकैदिन थपिए ५७ हजारभन्दा बढी संक्रमित १७ श्रावण २०७७, शनिबार १०:५९

साउन १७, नयाँदिल्ली । भारतमा एकैदिन ५७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । यो संख्या एकैदिनमा संक्रमित भएका मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । अधिकारीहरुले शनिवार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ संक्रमित थपिएका छन् । यो..

पुरा पढ्नुहोस »

नेपालमा थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २००८६ पुग्यो १७ श्रावण २०७७, शनिबार १०:५६

साउन १७, काठमाडौं । नेपालमा शनिवार थप ३१५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६पुगेको छ ।     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न..

पुरा पढ्नुहोस »

मदिराको सट्टा स्यानिटाईजर सेवन गर्दा १० जनाको मृत्यु १७ श्रावण २०७७, शनिबार १०:५३

भारतको आन्द्र प्रदेशमा मदिराको रुपमा स्यानिटाईजर सेवन गर्दा कम्तिमा १० जनाको मृत्यु भएको छ । आन्द्र प्रदेशको कुरिछेदु गाउँमा लकडाउनको कारण मदिरा पसल बन्द भएपछि केहीले स्यानिटाईजरलाई नैं मदिराको सट्टा सेवन गरेका थिए ।     यसरी सेवन गर्नेहरुमा गम्भिर..

पुरा पढ्नुहोस »

बिश्वकै लामो बाङ्गेचौर-अदुवाबारी झोलुङ्गेपुल निर्माण सम्पन्न १७ श्रावण २०७७, शनिबार १०:४५

पर्वत जिल्लाको पाङलाई बाग्लुङ जिल्लाको सदरमुकामसँग जोड्दै त्यस क्षेत्रको पर्यटकीय, आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक र शैक्षिक गतिविधिलाई थप सुधार एवं सहज गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विभाग अन्तर्गत सस्पेन्सन बृज डिभिजनबाट बाङ्गेचौर अदुवाबारी..

पुरा पढ्नुहोस »

नेपालमा १९ हजार ७७१ कोरोना संक्रमित, मृतकको संख्या ५६ १६ श्रावण २०७७, शुक्रबार १५:३९

काठमाडौं । थप २२४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा नमूना परीक्षण गर्दा २२४ जनामा कोरोना..

पुरा पढ्नुहोस »

काँग्रेस अनुशासन समितिको कार्यमाथि नेता पौडेलको प्रश्न १५ श्रावण २०७७, बिहीबार १४:५५

काठमाडौँ, साउन १५ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि प्रश्न उठाउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका..

पुरा पढ्नुहोस »

‘नेकपा विभाजनउन्मुख’ १५ श्रावण २०७७, बिहीबार १४:५१

अक्कल कुँवर काठमाडौं, साउन १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति–संघर्ष लम्बिँदै जाँदा नेकपा फुटउन्मुख भएको हो कि भन्ने आशंका झनै बढेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेको मंगलबारको स्थायी कमिटी बैठक..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री थप संकटमा, १५२ केन्द्रीय सदस्यको हस्ताक्षरले बालुवाटारमा तरङ्ग (नामसहित) १४ श्रावण २०७७, बुधबार १५:२७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १ सय ५२ जना केन्द्रीय सदस्यले तत्काल केन्द्रीय केन्द्रीय कमिटी बैठक बोलाउनपर्ने माग राख्दै केन्द्रीय कार्यालय धुम्बाराहीमा निवेदन दर्ता गरेका छन् । पार्टी विधानअनुसार एक चौथाई सदस्यले बैठक माग गरेको ३० दिनभित्र..

पुरा पढ्नुहोस »