समाचार सेरोफेरो


निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने २२ बैशाख २०७४, शुक्रबार ०५:५७

भक्तपुर, वैशाख २२ गते । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाको व्यवस्था गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस »

किरात याक्थु‌ङ चुन्लुङ अमेरीकाको छैठौ अधिवेसन सम्पन्न २२ बैशाख २०७४, शुक्रबार ०५:५४

नेपालय । किरात याक्थु‌ङ चुन्लुङ अमेरीकाको छैठौ अधिवेसन अप्रिल २९  मा अमेरीकाको न्युयोर्क मा सम्पन्न भएको छ । चुम्लुड को वर्तमान अध्यक्ष देवेन्द्र सम्वाहाम्फे को सभापतित्वमा सम्पन्न अधिवेसनको सन्चालन महासचिव सुभद्रा लावतीले गरेकी थिइन् । कार्यक्रम मा कानूनी..

पुरा पढ्नुहोस »

गाउँ बस्तीमा घन्कँदै चुनावी गीत २१ बैशाख २०७४, बिहीबार १४:५९

पोखरा, वैशाख २१ गते । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् । विभिन्न दल निकट कलाकारले तयार गरेका गीत यतिखेर प्रचारप्रसारमा प्रयोग गरिएका गाडीका साथै आयोजित सभा समारोह र मोबाइलमा..

पुरा पढ्नुहोस »

राष्ट्रपति भण्डारी मतदानमा सामेल नहुने २१ बैशाख २०७४, बिहीबार १४:५५

काठमाडौँ, वैशाख २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने हुनुभएको छ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान..

पुरा पढ्नुहोस »

पोखरा महानगरपालिकामा बाजागाजा सहित अायाेग पुगेर दलहरुले उम्मेदवारी दर्ता गरे १९ बैशाख २०७४, मंगलवार १५:५०

पोखरा, १९ वैशाख । पोखरा लेखनाथ महानगरपालिकामा यही वैशाख ३१ गते हुने निर्वाचनका लागि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यका लागि आज दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला समन्वय समितिको कार्यालयस्थित निर्वाचन कार्यालयमा दलहरूले आ–आफ्नो उम्मेदवारी..

पुरा पढ्नुहोस »

अमेरिकी तटमा रुसले परमाणु बम बिछ्याएको खुलासा, सुनामी छालले तटीय सहर डुब्ने ! १९ बैशाख २०७४, मंगलवार १५:३२

मस्को, वैशाख १९ । रुसले अमेरिकी तटीय क्षेत्रमा परमाणु बम बिछ्याएको खुलासा भएको छ । रुसी सेनाका एक पूर्व अधिकारीले यस्तो खुलासा गरेका हुन् । रुसी सेनाका पूर्व कर्णेल भिक्टोर बारानेत्जले एक रुसी अखबारलाई दिएको अन्तरवार्तामा यस्तो खुलासा गरिएको हो । भिक्टोरका..

पुरा पढ्नुहोस »

सिरियमा हवाई आक्रमणपछि ट्रम्पले पुटिनसँग वार्ता गर्ने १९ बैशाख २०७४, मंगलवार १५:२८

१९ बैशाख । वासिङटन: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज टेलिफोन वार्ता गर्ने भएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मङ्गलबार जारी गरेको राष्ट्रपति ट्रम्पको दैनिक कार्यसुचीमा पुटिनसँगको फोनवार्ता पनि..

पुरा पढ्नुहोस »

लोक पप गीत “चुम चुम” लिएर आए गायक प्रेम सेन्चुरी १९ बैशाख २०७४, मंगलवार १४:५३

काठमाण्डौ । त्यो मनमा बस्न मेरो धेरै चाहना छ । तिम्रो नजरमा सबै भन्दा राम्रो मान्छे बनेर देखाउने धोको छ सानु । चुमक्क जस्तै टासीन्छकि भन्ने डर पनि छ सानु थाहै न पाई साइनो गासिन्छ जस्तो छ” । यस्तै शब्द भावमा अनुबन्धित नेपाली लोक पप क्षेत्रमा फेरी अर्को नयाँ आयम..

पुरा पढ्नुहोस »

एमालेबाट पुर्व अधिकृत लामिछाने पोखरा १२ को अध्यक्षमा उम्मेदवार १८ बैशाख २०७४, सोमबार १६:१८

पोखरा, १८ वैशाख/ नेकपा एमालेबाट पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १२ को अध्यक्षमा ऋषिराम लामिछाने उम्मेदवार बन्ने भएका छन् । पार्टीले उनलाई उक्त वडामा अध्यक्षको उम्मेदवारका लागि १८ वैशाखमा निर्णय गरेको हो । लामो समय निजामती सेवामा रहेर अनुभव हासिल गरेका उनी..

पुरा पढ्नुहोस »