समाचार सेरोफेरो


न्युयोर्कमा दोस्रो नेपाल डे परेड हुने १८ बैशाख २०७४, सोमबार १५:४५

आगामी में २१ तारिख आईतबार अमेरिकाको न्युयोर्कमा दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्कमा अवस्थित नेपाली महावाणिज्यदुताबास, न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन..

पुरा पढ्नुहोस »

दोस्रो नेपलिज कन्भेन्सन जुन अन्तिममा ड्यालसमा १८ बैशाख २०७४, सोमबार १५:३९

ड्यालस (अमेरिका) – गत वर्ष लसएन्जसलमा युवा हरुको नेतृत्वमा भएको पहिलो नेपलिज अमेरिकन कन्भेन्सनलाई निरन्तरता दिदै एस वर्ष टेक्सासको डालस यही जुन अन्तिम साता सम्मेलन हुँदैछ । यही जुन ३० देखि २ जुलाईसम्म हुने सम्मेलनले एफवान ग्रुप र नेपाली समाज टेक्ससबीच सहकार्यको..

पुरा पढ्नुहोस »

प्रवासी नेपाली मंच अमेरिकाको प्रेश वक्तव्य १८ बैशाख २०७४, सोमबार १५:३४

आदरणीय दाजु भाइ तथा दिदि बहिनिहरु हार्दिक अभिवादन प्रवासमा रहँदा पनि मातृभूमी नेपाल प्रतिको माया र त्यस प्रतिको जिम्मेवारी वहनमा कुनै प्रकारको कसर नराख्ने सम्पूर्ण नेपालीहरुको परिचय हो l त्यसै भएको हुनाले जव-जव नेपाल सङ्कटमा परेको हुन्छ तब-तब नेपाललाइ संकट..

पुरा पढ्नुहोस »

राप्रपा सरकारबाट फिर्ता हुने १८ बैशाख २०७४, सोमबार १५:२७

काठमाडौँ, वैशाख १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने विषयप्रति असहमति जनाउँदै सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महाभियोगको विपक्षमा तथा संविधान..

पुरा पढ्नुहोस »

अमेरिकी आर्थिक वृद्धिदर ३ वर्षयताकै सुस्त १६ बैशाख २०७४, शनिबार १५:२३

वैशाख १६, वाशिङटन डीसी (अमेरिका) । सन् २०१७ को पहिलो त्रैमासमा अमेरिकी आर्थिक वृद्धिदर सुस्ताएको छ । उपभोक्ता खर्चमा आएको उच्च कमीका कारण आर्थिक वृद्धिदर सुस्ताएको हो । त्यहाँको वाणिज्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा अर्थतन्त्र..

पुरा पढ्नुहोस »

उत्तर कोरियामाथि आक्रमण नगर्न अमेरिकालाई चीन र रुसको चेतावनी १६ बैशाख २०७४, शनिबार १५:१८

बैशाख १६, उत्तर कोरियाको सवालमा अमेरिकाले गरिरहेको बक्तव्यवाजीप्रति रुस र चीन दुवैले अमेरिकालाई कडा चेतावनी दिएका छन् । शुक्रबार बसेको सयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको विशेष बैठकमा दुवै देशका प्रतिनिधिले अमेरिकाले चाल्ने गलत कदमको परिणाम भयानक हुने चेतावनी..

पुरा पढ्नुहोस »

लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य ः सभापति देउवा १६ बैशाख २०७४, शनिबार १५:१५

काठमाडौँ, १६ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले आज केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार..

पुरा पढ्नुहोस »

एमालेद्वारा उम्मेदवारको घोषणा १६ बैशाख २०७४, शनिबार १५:०७

भक्तपुर, १६ वैशाख । नेकपा एमालेले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका लागि पार्टीको उम्मेदवार घोषणा गरेको छ । एमालेले मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा सुशीला सुवेदीलाई उम्मेदवार बनाउने..

पुरा पढ्नुहोस »

एन्टाको सम्मेलन अगामी मईमा १६ बैशाख २०७४, शनिबार १४:५८

अमेरिका (न्युयोर्क), अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा), को सम्मेलन यही मइ, २६,२७ र २८ मा अमेरिकाको न्यूजर्सीमा हुने भएको छ । एन्टा अन्तरिम बोर्डका सचिव अरविन्द सिंह का अनुसार सम्मेलन आयोजक कमिटि बनाई सबैलाई जिम्मेवारी..

पुरा पढ्नुहोस »