समाचार सेरोफेरो


गोर्खा सैनिकको तस्बिरअङ्कित स्टर्लिङ पाउण्ड निकाल्ने तयारी १३ श्रावण २०७७, मंगलवार १४:५७

लण्डन, साउन १३ गते । बेलायती सेनामा गोरखा सैनिकले पुर्याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ ।   ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै..

पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक,कुन एयरलाइन्सका कति उडान १३ श्रावण २०७७, मंगलवार १४:५४

काठमाडौँ, साउन १३ गते । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिकदेखि हुने चाैँथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी..

पुरा पढ्नुहोस »

फलेबास नगरपालिका पर्बत देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ठ १२ श्रावण २०७७, सोमबार १५:३३

पोखरम । फलेबास नगरपालिका पर्बत देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत भएको छ। देशभरका नगरपालिकाबाट आ. व. २०७५/७६ मा राजश्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादीत कामको नेपाल नगरपालिका संघबाट पूर्व निर्धारित सूचकहरुका..

पुरा पढ्नुहोस »

पछिल्लो २४ घण्टामा अमेरिका, ब्राजिलमा भन्दा भारतमा कोरोनाका कारण धेरैको मृत्यु १२ श्रावण २०७७, सोमबार १५:२७

साउन १२, पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा पनि कोरोना संक्रमणका कारण भारतमा धेरैले ज्यान गुमाएका छन्। वल्र्डओमिटरका अनुसार कोरोना भाइरस संक्रमणबाट आक्रान्त अमेरिका र ब्राजिलमा भन्दा पनि पछिल्लो २४ घण्टामा भारतमा धेरैको मृत्यु भएको..

पुरा पढ्नुहोस »

देउवा-ओली साँठगाँठप्रति शंका : किन ‘लुसुक्क’ बालुवाटार पुग्छन देउवा ? ११ श्रावण २०७७, आईतवार १५:५३

रोमन आचार्य र सुयेश मानन्धर, काठमाडौं  । ७७ जिल्ला, अलग–अलग देश र केन्द्रीय कार्यसमितिको बैठकको माइन्यूटमा निर्णय लेख्दै कांग्रेसले सरकारको अकर्मणयता र असफलताको भण्डाफोर गर्ने संस्थागत निर्णय गरेको छ । तर, पार्टीको संस्थागत निर्णयको उल्लघन स्वयम् पार्टी..

पुरा पढ्नुहोस »

मकै खानुहुन्छ ? मकै खानुका ५ फाइदा यस्तो छ ! ११ श्रावण २०७७, आईतवार १५:१०

आज भोलि मकैको सिजन चलिरहेको छ। हामी कतिपयको बानी मकै पोलेर खाने हुन्छ भने कतिपयको भुटेर भटमास मिसाएर खाने हुन्छ । कतिपयलाई मकै खानु स्वास्थ्यको लागि एकदम फाइदाजनक हुन्छ भन्ने थाहा नहुन पनि सक्छ। पानी परेको समयमा मकै भटमास चियासँग खान एकदम मज्जा हुन्छ । मकै प्राय..

पुरा पढ्नुहोस »

उपप्रधानमन्त्री पोखरेलसँग अमेरिकी राजदूतको भेटवार्ता ११ श्रावण २०७७, आईतवार १५:०५

काठमाडौं, साउन ११ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले शिष्टाचार भेट गरेका छन्। भेटका अवसरमा कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि भएका प्रयासका साथै द्विपक्षीय हित र..

पुरा पढ्नुहोस »

ह्यारी र मेघनले देश र दरबार छाड्नुको रहस्य चाँडै पत्ता लाग्ने ! ११ श्रावण २०७७, आईतवार १४:५९

बेलायतका पूर्व राजकुमार ह्यारी र मेघन यतिबेला १४ महिने छोरासँग लस एन्जलमा बस्छन् । उनीहरुले दरबार छाडेर हिंडेको विषयले विश्वभर खुल्दुली मच्चाइरहेको छ । उनीहरुले देश र दरबार छाड्नुको कारण बारे अब केही नयाँ तथ्यहरु बाहिर आउने भएका छन् ।     ओमिद स्कोबी र..

पुरा पढ्नुहोस »

सोमबारदेखि मनसुन पुनःसक्रिय हुने ११ श्रावण २०७७, आईतवार १४:५५

काठमाडौँ, साउन ११ गते । सोमबारदेखि मनसुन पुनः सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।     अरब सागरबाट समेत पर्याप्त..

पुरा पढ्नुहोस »