समाचार सेरोफेरो


प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त २३ असार २०७७, मंगलवार १५:२४

काठमाण्डाै, २३ असार– नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री बढुवा भएका छन् । मंगलबारको मन्त्रिपरिषद बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक क्षेत्रीलाई प्रहरीको २८ औं महानिरीक्षकमा बढुवा गरेको हो । उनीसँगै अर्का अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल..

पुरा पढ्नुहोस »

भारतपछि अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउँदै २३ असार २०७७, मंगलवार १५:२०

वासिङ्टन २३ असार । अमेरिकाले पनि चिनियाँ एप्लिकेसन टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी थालेको छ। हालै चिनियाँ एप्लिकेसनबाट सुरक्षा खतरा बढेको बताउँदै टिकटकसहित अन्य ५९ चिनियाँ एप्लिकेसनमाथि भारतले प्रतिबन्ध लगाएको थियो।     सोमबार अमेरिकी विदेशमन्त्री..

पुरा पढ्नुहोस »

ओस्कार विजेता मोरिकनको निधन २२ असार २०७७, सोमबार १९:५३

विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ । चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उहाँ लामो समयदेखि विश्वमै चर्चित हुनुहुन्थ्यो । गुणस्तरीय फिल्महरुको निर्माता रहेका उहाँलाई सन् २०१६ मा..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री–गृहमन्त्री दूरी बढ्यो, महानिरीक्षक नियुक्ति कसरी होला? २२ असार २०७७, सोमबार १४:४८

उजिर कार्की, काठमाडौं, असार २२ नेपाल प्रहरीको २८औं महानिरीक्षक (आईजी) चयन गर्न दुई दिन मात्रै बाँकी छ। तर यहिबेला सरकारकै नेतृत्वको मागसहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको छ।     प्रधानमन्त्री र..

पुरा पढ्नुहोस »

‘नेकपा कता जान्छ, दुई दिनमा स्पष्ट हुन्छ’ २२ असार २०७७, सोमबार १४:४६

सागर न्यौपाने, काठमाडौं । सत्तारुढ नेकपाका नेताहरुले पार्टी कुन दिशामा जाने भन्ने दुई दिनभित्र स्पष्ट हुने बताएका छन्। गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।     आइतबार अन्य..

पुरा पढ्नुहोस »

कोरोना संक्रमण हुनेमा भारत रुसलाई उछिन्दै बन्यो तेस्रो २२ असार २०७७, सोमबार १४:४३

भारत विश्वका सबैभन्दा बढी कोरोना भाइरस संक्रमण हुने मुलुकहरु मध्ये तेस्रो नम्बरमा परेको छ । आइतबार साँझसम्ममा ६ लाख ९० हजार ३९६ जनामा संक्रमण पुष्टि भएसँगै रुसलाई पछि पार्दै भारत तेस्रो नम्बरमा उक्लिएको हो । । भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै..

पुरा पढ्नुहोस »

‘चीनको पनि विस्तारवादी छवि उजागर’ २२ असार २०७७, सोमबार १४:४१

यज्ञराज पाण्डे, काठमाडौं, असार २२ । सत्तारुढ दल नेपाल कम्युस्टि पार्टी (नेकपा)भित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँग भेटघाट बढाउनुभएको छ ।     पूर्वप्रधानमन्त्री तथा नेकपा विदेश विभाग..

पुरा पढ्नुहोस »

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक: महाधिवेशन र समसामयिक विषयमा छलफल २१ असार २०७७, आईतवार १५:३६

काठमाडौँ, २१ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको..

पुरा पढ्नुहोस »

७ हजार ५०० कार्मचारी हटाउँदै एयर फ्रान्स २१ असार २०७७, आईतवार १५:१४

असार २१, पेरिस (फ्रान्स) । फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले करीब सात हजार ५०० कार्मचारीलाई कामबाट निकाल्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण हवाई उड्ययन क्षेत्रमा मन्दी छाएसँगै कम्पनीले यस्तो निर्णय गरेको हो । कम्पनीको पछिल्लो घोषणको एयर..

पुरा पढ्नुहोस »