समाचार सेरोफेरो


‘चीनको पनि विस्तारवादी छवि उजागर’ २२ असार २०७७, सोमबार १४:४१

यज्ञराज पाण्डे, काठमाडौं, असार २२ । सत्तारुढ दल नेपाल कम्युस्टि पार्टी (नेकपा)भित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँग भेटघाट बढाउनुभएको छ ।     पूर्वप्रधानमन्त्री तथा नेकपा विदेश विभाग..

पुरा पढ्नुहोस »

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक: महाधिवेशन र समसामयिक विषयमा छलफल २१ असार २०७७, आईतवार १५:३६

काठमाडौँ, २१ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको..

पुरा पढ्नुहोस »

७ हजार ५०० कार्मचारी हटाउँदै एयर फ्रान्स २१ असार २०७७, आईतवार १५:१४

असार २१, पेरिस (फ्रान्स) । फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले करीब सात हजार ५०० कार्मचारीलाई कामबाट निकाल्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण हवाई उड्ययन क्षेत्रमा मन्दी छाएसँगै कम्पनीले यस्तो निर्णय गरेको हो । कम्पनीको पछिल्लो घोषणको एयर..

पुरा पढ्नुहोस »

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर परीक्षण २१ असार २०७७, आईतवार १५:०१

असार २१, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ ।     आइतवार बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले बताएको छ । काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो..

पुरा पढ्नुहोस »

भारतीय प्रतिबन्धले ६ अर्ब डलरभन्दा धेरै क्षति हुन्छ : टिकटक २० असार २०७७, शनिबार २०:२८

नयाँ दिल्ली (भारत) । भारतले लगाएको प्रतिबन्धका कारण चिनियाँ शर्ट भीडीयो एप टिकटकलाई ६ अर्ब डलरभन्दा धेरै घाटा हुने अनुमान गरिएको छ । टिकटकको मातृ कम्पनी बाइट डान्सले यस्तो प्रक्षेपण गरेको हो । गएको सोमवार भारतले देशको सार्वभौमिकता र अखण्डतामा खलल पुर्‍याएको..

पुरा पढ्नुहोस »

अगस्ट १५ भित्र कोभिड–१९ को खोप तयार पार्दै भारत २० असार २०७७, शनिबार २०:२७

नयाँ दिल्ली (भारत) । भारतले अगष्ट १५ सम्ममा कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग कोभिड–१९ विरुद्धको खोप तयार पार्ने भएको छ । त्यहाँको चिकित्सा अनुसन्धान परिषद् आईसीएमआरले सो अवधिभित्र खोप सर्वसाधारणका लागि उपलब्ध हुन सक्ने बताएको हो । खोपको परीक्षणमा संलग्न..

पुरा पढ्नुहोस »

नयाँ सङ्क्रमित २३२ जना थपिए, कुल सङ्क्रमित १५ हजार ४९१ २० असार २०७७, शनिबार १३:४८

काठमाडौँ, असार २० गते । कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरि कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।   यससँगै देशभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ जना..

पुरा पढ्नुहोस »

नेकपा स्थायी समिति बैठक स्थगित २० असार २०७७, शनिबार १३:४६

काठमाण्डाै, २० असार– नेकपा स्थायी कमिटीको शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ । शीर्ष नेतृत्वतहमा पार्टी विवाद समाधानको प्रयास विफल भएपछि आजको बैठक स्थगित भएको हो । बैठक २२ असारसम्मका लागि स्थगित भएको छ ।     प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र..

पुरा पढ्नुहोस »

इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज, अमेरिकाका लागि निरन्तरता १९ असार २०७७, शुक्रबार १५:३७

लण्डन । कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई थप सहज पार्दै त्यहाँबाट इङ्ल्याण्ड आउने पर्यटकका लागि यही जुलाई १० देखि क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थाको अन्त्य गरेको बेलायत सरकारले शुक्रबार..

पुरा पढ्नुहोस »