समाचार सेरोफेरो


युरोपेली सिमाना खुला १ असार २०७७, सोमबार १६:५०

बर्लिन, युरोपेली मुलुकहरूको आपसी सिमाना सोमबारदेखि पुनः खुला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरूको सिमाना बन्द गरिएको थियो । सिमाना खुल्ला गरिएपनि कतिपय शर्त तथा प्रतिबन्धात्मक व्यवस्था भने अझै पनि लागु नै हुने..

पुरा पढ्नुहोस »

भारतमा एकैदिन थपिए ११ हजार ५०० संक्रमित १ असार २०७७, सोमबार १३:५०

असार १, नयाँ दिल्ली । भारतमा एक दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यद्यपी शनिवारको तुलनमा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ । शनिवार एक दिनमा ११ हजार ९२९ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो भने आइतवार ११ हजार ५०० जनामा..

पुरा पढ्नुहोस »

नेपालमा थप ४५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो १ असार २०७७, सोमबार १३:३१

काठमाडौं १ असार . नेपालमा कोरोना संक्रमित ४ सय ५१ जना फेरि थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा ४ सय ५१ जना संक्रमित थपिएको सोमबार जानकारी दिइएको हो।     मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ४१ जना..

पुरा पढ्नुहोस »

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण ३२ जेष्ठ २०७७, आईतवार १७:५५

कृष्ण आचार्य, पोखरा, ३२ जेठ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीका समस्या सरकारलाई ध्यानाकर्षण गराएको छ । युनियनका अध्यक्ष चन्द्र थापाको नेतृत्वको टोली आईतवार स्वास्थ्य मन्त्रालय पुगेर..

पुरा पढ्नुहोस »

काठमाडौं प्रवेशमा झन् कडाइ, बस्ने नगरपालिकाको स्विकृति र छाड्ने जिल्लाको पास अनिवार्य ३२ जेष्ठ २०७७, आईतवार १७:४४

सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि आफू बसोबास गरिरहेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको हो । गृहको निर्णयअनुसार..

पुरा पढ्नुहोस »

पर्वतमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता ३२ जेष्ठ २०७७, आईतवार १७:२९

पर्वत । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा शनिबार बेलुका भीषण वर्षासँगै आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोमा चारजना बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर..

पुरा पढ्नुहोस »

एकैपटक ४५ जनामा सङ्क्रमणको पुष्टि, बेइजिङ्गको केही भागमा लकडाउन ३२ जेष्ठ २०७७, आईतवार १४:३३

चीनकाे राजधानी बेइजिङ्गको केही क्षेत्रमा कडाइपूर्वक लकडाउन लागू गरिएको छ । पछिल्लो ५० दिनपछि बेइजिङ्गमा पहिलोपटक कोरोनाभाइरसका सङ्क्रमित पाइएपछि केही भागमा लकडाउन गरिएको हो । बेइजिङ्गको एक थोक सामग्री पाइने बजारसँग सङ्क्रमण सम्बन्धित रहेको बीबीसीले उल्लेख..

पुरा पढ्नुहोस »

भारतमा एकै दिन झण्डै १२ हजार कोरोना सङ्क्रमित, नौ हजारभन्दा बढीको मृत्यु ३२ जेष्ठ २०७७, आईतवार १४:२४

भारतमा कोरोनाभाइरसको महामारीबाट सङ्क्रमितहरूको सङ्ख्या हरेक दिन बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ११ हजार ९२९ जना सङ्क्रमित भएको..

पुरा पढ्नुहोस »

सुशान्त सिंहद्वारा आत्महत्या ३२ जेष्ठ २०७७, आईतवार १४:१६

बलिउड अभिनेता सुशान्त सिंह राजपूत आफ्नै निवासमा मृत फेला परेका छन् । भारतीय सञ्चारमाध्यमहरुले सुशान्तले आत्महत्या गरेको जनाएको छ । भारतको बलिउड नगरीको रुपमा परिचित मुम्बईको कार्टर रोडस्थित आफ्नै आवासमा सुशान्तको शरीर झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको..

पुरा पढ्नुहोस »