समाचार सेरोफेरो


काँग्रेसको १४औँ महाधिवेशन फागुन ७ मै हुने १४ असार २०७७, आईतवार १५:०८

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ ।     पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा १४औँ महाधिवेशन निर्धारित समयमै..

पुरा पढ्नुहोस »

चीनले तिब्बतमा २० जना मार्सल आर्ट प्रशिक्षक पठायो १४ असार २०७७, आईतवार १५:०४

असार १४ । चीनले आफ्ना सैनिकलाई तिब्बतको पठारमा मार्सल आर्ट तालिम दिलाउन २० जना प्रशिक्षक पठाएको छ । भारतसँग लद्दाखमा झडप भएपछि चीनले यस्तो निर्णय गरेको विश्लेषण गरिएको छ ।     यद्यपि, चीनले सैनिकलाई मार्सल आर्ट तालिम दिनका लागि प्रशिक्षक पठाउनुको आधिकारिक..

पुरा पढ्नुहोस »

सोमबारदेखि खुल्दै शेयर बजार १४ असार २०७७, आईतवार १५:०१

काठमाडौँ, असार १४ गते। धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो ।   बोर्डका प्रवक्ता नीरज गिरीका..

पुरा पढ्नुहोस »

पाकिस्तानमा ३० प्रतिशतभन्दा धेरै पाइलट नक्कली ! १४ असार २०७७, आईतवार १४:५८

असार १४, इस्लामावाद (पाकिस्तान) । पाकिस्तानमा ३० प्रतिशतभन्दा धेरै पाइलट नक्कली भएको बताइएको छ । त्यहाँका उड्य्यन मन्त्री गुलाम सर्वार खानले गत हप्ता यस्तो बताएका हुन् । उनका अनुसार त्यहाँका २६२ जना पाइलटहरुले पाइलटसम्बन्धि परीक्षा आफैंले दिएका होइनन्, आफ्नो..

पुरा पढ्नुहोस »

भाेलिबाट हावा पश्चिम बहन्छ, सलह त्यतै जाने अनुमान १४ असार २०७७, आईतवार १४:५६

जमुना धमला, काठमाडौँ, असार १४ गते । अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सलह कीराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह कीरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ..

पुरा पढ्नुहोस »

‘प्रधानमन्त्री ओली कुर्सी मोह र त्रसित मानसिकताबाट ग्रस्त’ १४ असार २०७७, आईतवार १४:५४

यज्ञराज पाण्डे, काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल सुरु भएपनि त्यो असम्भव रहेको उद्घोष गर्नुभएको छ । भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई हटाउन भारतसमेतको संलग्नतामा षड्यन्त्र भएको दाबी गर्दै..

पुरा पढ्नुहोस »

भारतमा कोरोनाबाट एकैदिन झण्डै २० हजार सङ्क्रमित, चार सय १० को मृत्यु १४ असार २०७७, आईतवार ०७:५३

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै..

पुरा पढ्नुहोस »

‘फेयर एण्ड लवली’ बाट फेयर हटाउँदै यूनिलिभर १३ असार २०७७, शनिबार १५:१७

लन्डन (बेलायत) । बेलायती–डच बहुराष्ट्रिय कञ्जुमर गूड्स निर्माता कम्पनी यूनिलिभरले क्रिम ब्राण्ड फेयर एण्ड लब्लीबाट ‘फेयर’शब्द हटाउन लागेको छ । रंगभेद विरुद्ध अमेरिकासहित विश्वभर आन्दोलन चलिरहेकै बेलामा कम्पनीले यस्तो निर्णय गरेको हो । अफ्रिकी मूलका नागरिक..

पुरा पढ्नुहोस »

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल : बन्दाबन्दीमा २३४ ओटा अन्तरराष्ट्रिय उडान १३ असार २०७७, शनिबार १५:१५

असार १३, काठमाडौं । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ ओटा अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महीनाको अवधिमा यात्रु चार्टर तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय..

पुरा पढ्नुहोस »