सम्पादकीय


देउवाको अन्तिम अवसर ६ असार २०७४, मंगलवार ०७:००

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको छवि खास उज्यालो होइन । पावरफुल नेता गिरिजाप्रसाद कोइरालासँग पन पैठेजोरी खेल्न सक्ने हिम्मतिला नेताका रुपमा उनको उदय भएको हो । जसलाई उनले निरन्तरतासमेत दिए । त्यो साहस र हिम्मत राष्ट्रका नाममा प्रयोग गरुन् भन्ने..

पुरा पढ्नुहोस »

परीक्षामा जनप्रतिनिधि १७ जेष्ठ २०७४, बुधबार ०६:४५

संविधानले परिकल्पना गरे बमोजिम स्थानीय तहमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधिहरुले देश र जनताको नाममा सपथ लिएर कार्यभार सम्हालिसकेका छन् । सरकारका स्थानीय इकाइमा झण्डै २० वर्ष लामो जनप्रतिनिधिविहीन अवस्थाको अन्त्यसँगै नागरिकमा नयाँ..

पुरा पढ्नुहोस »

दल घटेकै जाती २२ चैत्र २०७३, मंगलवार ०५:०५

नेपालको संसदले ३ प्रतिशतको थ्रेसहोल्ड राखेर राष्ट्रिय पार्टी बन्ने सीमा खडा ग¥यो । यो अत्यन्तै स्वागतयोग्य कदम हो । ३ करोड जनसंख्या भएको मुलुकमा २ सय जति पार्टी छन्, जुन दुर्भाग्य हो, जब कि सबा अर्बभन्दा बढी जनसंख्या भएको भारतमै २० भन्दा बढी पार्टीको अस्तित्व छैन,..

पुरा पढ्नुहोस »

चुनावी अपरिहार्यता ८ चैत्र २०७३, मंगलवार १४:५७

नेपालमा स्थानीय निर्वाचनको रौनक सुरु भएको छ । निर्वाचन आयोग कार्यतालिका बनाएरै अघि बढिसकेको देख्दा अब राजनीतिक दलहरु चुनावबाट पछि हट्लान् भन्न कठिन कठिन हुँदै गएको प्रतीत हुन्छ । हाला कि मधेसी मोर्चा अझै पनि आफ्नो अडानबाट टसको मस भएको छैन । दक्षिण छिमेकी भारतले..

पुरा पढ्नुहोस »

ट्रम्पको आगत ११ फाल्गुन २०७३, बुधबार १६:०६

डोनाल्ड ट्रम्पको नामको अगाडि राष्ट्रपति भन्ने पद नै आउँदैन भन्ने अनुमान गलत सावित भइसक्दा अहिले भने उनी कतिन्जेल राष्ट्रपति रहिरहलान् भन्ने चर्चा चल्न थालिसकेको छ । राष्ट्रपति भएको एक महिनायताका उनका गतिविधिले यस्तो चर्चा चलाएका हुन् । अमेरिकी इतिहासमै..

पुरा पढ्नुहोस »

नबिराउनु, नडराउनु २५ माघ २०७३, मंगलवार १५:०६

नेपालमा चल्तीको भनाइ छ नबिराउनु नडराउनु । नखाएको विष लाग्दैन भन्ने पनि अर्काे भनाइ छ । यो अमेरिकाको अहिलेको सन्दर्भमा नेपालीकै लागि लागु होला । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमन सम्बन्धमा जुन खाले आदेशहरु जारी गरे त्यसले एकखालको भय र त्रास पैदा..

पुरा पढ्नुहोस »

प्रदेशको कचिङ्गल २१ मंसिर २०७३, मंगलवार १५:०१

नेपालमा संविधान संशोधनको प्रस्ताव सरकारले संसद सचिवालयमा दर्ता गराएपछि प्रदेश नं ५ मा तहल्का नै मच्चियो । हजारौं मानिस सडकमा आई त्यसको विरोधमा आवाज उठाए । यहाँसम्म भयो कि सत्तारुढ माओवादी र कांग्रेसकै नेताले पनि ती आन्दोलनकारीको अगुवाइ गरे । जब कि त्यो संशोधन..

पुरा पढ्नुहोस »

रोगी नेताहरुको देश ७ मंसिर २०७३, मंगलवार १४:४१

नेपाली कांग्रेसी नेतृ सुजाता कोइरालाको उपचारका लागि सरकारले ५० लाख दिएपछि उनको स्वास्थ्यप्रति चिन्ताभन्दा त्यो पैसा लिएकोमा धेरै आलोचना भयो । मानवीय दृष्टिले जो कोही बिरामी हुँदा पनि सहानुभूति राख्ने नेपाली समाजमा नेताहरुप्रति थप वितृष्णा जगाउने परिघटना..

पुरा पढ्नुहोस »

टिपिएस सुविधाको स्वागत २३ कार्तिक २०७३, मंगलवार ०५:५४

नेपालमा भूकम्प गएको सन्दर्भमा अमेरिकाले नेपालीहरुलाई लक्ष्य गरी टेम्पोररी प्रोटेक्टेड सेक्युरिटी (टिपिएस) को अवधि १८ महिना थप गर्नु स्वागतयोग्य छ । यसले सबैभन्दा पहिला त अमेरिकामा स्टाटसको समस्यामा परेका नेपालीलाई खुसी दिएको छ, आफ्नै समुदायकाहरुलाई सुविधाले..

पुरा पढ्नुहोस »

eznepal-sidebar add

Rakshya Travel-sidebar