सम्पादकीय


बधाई बब डिलन ९ कार्तिक २०७३, मंगलवार ०६:२०

अमेरिकी लोकसंगीतमा आधुनिकता मिसाएर विद्रोहका गीत गाउने बब डिलनलाई यस वर्षको नोबल पुरस्कार प्रदान गर्ने स्विडिस एकेडेमीको घोषणापछि विश्वभर नै एक किसिमको तरंग आएको छ । एउटा पुरस्कारको घोषणाले यत्तिको बहस सायदै अरुबेला सुरु भएको थियो । कसैले कुनै क्षेत्रमा गरेको..

पुरा पढ्नुहोस »

लोकमान र सर्वाेच्च ४ आश्विन २०७३, मंगलवार ०५:५२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई नियुक्त गर्दाको फाइल हराएको भन्ने सरकारको जवाफबाट सर्वाेच्च अदालत असन्तुष्ट बन्यो र उनलाई हटाउने नहटाउने भन्नेबारे सर्वाेच्चले नै फैसला गर्ने भएको छ । उनको नियुक्तिमाथि परेको रिट पहिला..

पुरा पढ्नुहोस »

स्थानीय निकाय पुनर्संरचनाका कुरा २१ भाद्र २०७३, मंगलवार ०६:१९

नेपालमा अहिले स्थानीय निकाय पुनर्संरचना बहस चलिरहेको छ । संविधानले गरेको व्यवस्था अनुसार स्थानीय निकाय पुनर्संचना आयोगले देशैभरि बहस चलाएको छ । गाउँगाउँमा बहस भएर त्यहाँ उठेका सुझावहरुको ठेली तयार भएको छ । तर, सुझावहरु एकमुष्ठ र सहमतिसहितका आएका छैनन् । हरेक..

पुरा पढ्नुहोस »

राजनीतिको फोहोरी खेल २२ असार २०७३, बुधबार १६:१०

नेपालमा मनसुन र भनसुनको चर्चा बढी नै हुन्छ । मनसुन बिना नेपालको कृषि क्षेत्र रनाहामा पर्छ । कर्मचारीतन्त्रदेखि राजनीतिसम्म भनसुन चल्छ । त्योभन्दा बढी अचेल सरकार परिवर्तनको चर्चा चल्न थालेको छ । २ महिनाअघि सरकार फेर्ने कसरत माओवादीले गरेको थियो कांग्रेससँग..

पुरा पढ्नुहोस »

सत्ताको घृणित खेल २८ बैशाख २०७३, मंगलवार १५:१२

गत साता नेपाली राजनीति सत्ता परिवर्तनको हलचले तरंगित भयो । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दल नेपाली कांग्रेसको समर्थनमा सरकार बनाउने कुराले गर्मागर्मी बनायो । पछिल्लो समय आएर बजेट ल्याउनसम्म दिने गरी एमाओवादीले सरकारलाई समर्थन गरिरह्यो र..

पुरा पढ्नुहोस »

अमेरिकी भन्सार छुट र नेपाली हविगत ७ बैशाख २०७३, मंगलवार १६:१६

अमेरिकाले नेपाललाई भन्सार छुटमा सामान निर्यातको अवसर दिएको खबरले सुरुमा निकै उत्साह जागेको थियो । तर, जब त्यो कानुनको पूर्णांश सार्वजनिक भयो, नेपालीका लागि हात्ती आयो हात्ती आयो फुस्सा जस्तो सावित भयो । अमेरिकाले नेपाललाई अल्पविकसित राष्ट्र अन्तर्गतको सेक्सन..

पुरा पढ्नुहोस »

कांग्रेस महाधिवेशनका कुरा १९ माघ २०७२, मंगलवार १३:५४

मुलुकै पुरानो पार्टी कांग्रेस महाधिवेशनको मुखमा छ । फागुन २१ देखि २४ सम्म काठमाडौंमा यसको महाधिवेशन हुँदैछ । संविधान बनेपछि आर्थिक क्रान्तिको अपेक्षामा रहेको मुलुकबासीका लागि कांग्रेस पार्टीको अधिवेशनले महत्वपूर्ण अर्थ राख्छ । महाधिवेशन एउटा जीवन्त पार्टीको..

पुरा पढ्नुहोस »

आतंकवादको भत्र्सना ८ मंसिर २०७२, मंगलवार १५:०७

पेरिसमा भएको आतंकवादी आक्रमणको सर्वत्र निन्दा भएको सुनिन्छ, तर त्यसको गुह्य बुझेर पाठ सिक्नेतर्फ कसैको ध्यान गएको देखिन्न । आम सर्वसाधारणलाई लक्ष्य गरेर गोली र वम वर्षाउने कामको निन्दा त जो कसैले गर्न सक्छ । जो मारिए, निरपराध मान्छेहरु मारिए भन्ने पनि सबैलाई थाहा..

पुरा पढ्नुहोस »

नाकाबन्दी अन्तर्राष्ट्रियकरणको आवश्यकता १७ कार्तिक २०७२, मंगलवार १५:००

नेपालले ७० वर्षको सपना साकार गरेको खुसीयाली मनाउन नपाउँदै भारतले नाकाबन्दी ग¥यो र आफ्नो ठालुपनलाई फेरि सिद्ध ग¥यो । भूकम्पमा दसौं हजारको ज्यान गुमाएर शोकमा रहेको मुलुकमा आशा जगाउने दीयो संविधान निर्माण गरेकै हो । तर, भारतले त्यो खुसी देखी सहेन । कारण उसको स्वार्थ..

पुरा पढ्नुहोस »