सम्पादकीय


भारतीय हेपाइको पराकाष्ठा १९ आश्विन २०७२, मंगलवार ०६:०१

मित्र बदल्न सकिन्छ, तर छिमेकी सकिन्न भन्ने भनाइको राम्रो पाठक अहिले नेपाली जनता जति अरु कसैले बुझ्न नसकेको हुनुपर्छ । छिमेकी भारतले मुखले होइन भन्दै व्यवहारमा नाकाबन्दी गरेपछि केही वर्षयता मत्थर एन्टीइन्डियन सेन्टीमेन्ट फेरि उत्पातै उर्लेको छ नेपालमा छ ।..

पुरा पढ्नुहोस »

प्रदेशको सीमांकन र नेपाल २३ भाद्र २०७२, बुधबार १६:१९

थारुहरुले भदौ ७ गते गरेको आन्दोलनमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान जानु चानेचुने घटना हुँदै होइन । मुलुकका थुप्रै आन्दोलनहरुमा कहिल्यै त्यस्तो भएन । त्यही आन्दोलन किन हिंसात्मक भयो भन्ने कारणलाई नजर अन्दाज गरियो भने मुलुकले फेरि फेरि पनि हिंसाकै..

पुरा पढ्नुहोस »

सीमाङ्कन र संविधान १ भाद्र २०७२, मंगलवार १७:००

नेपालका प्रमुख दलहरुको सहमतिमा संघीयताको खाका कोरियो । नेताहरुले ६ प्रदेशमा सहमति गरेर सबै प्रदेशहरुलाई १, २, ३ गर्दै ६ नम्बरसम्मको नाम दिए । लगत्तै असन्तुष्टिका स्वरहरु प्रकट भए । मध्यपश्चिमको सुर्खेतमा त वीरेन्द्र नगरलाई सदरमुकाम बनाउन माग गर्दै र अखण्ड..

पुरा पढ्नुहोस »

डिभी र पिआरवालाको दोहोलो १९ श्रावण २०७२, मंगलवार १५:१२

हामी आकाश झुके पनि आफू नझुक्ने कुरो गर्छाैं, वतास रुके पनि आफू नरुक्ने कुरा गर्छाैं, झुक्दै नझुक्ने नेपाली भनेर भन्छौं । मागेको रोटीले पेट भरिन्न पनि भन्छौं । खोसेको धोतीले लाज छोपिन्न पनि भन्छौं । तिर्खा सहने तर तिरस्कार नसहने कुरा गर्छाैं, आगो सहन्छु तर अन्याय..

पुरा पढ्नुहोस »

संविधानको सकस ५ श्रावण २०७२, मंगलवार १६:१५

जनताले आफ्नो लागि आफैंले संविधान लेख्ने भनेर ६० वर्षअघि नै नेताहरुले एउटा सपना देखाइदिएका थिए । त्यो सपना पूरा हुने छाँटकाट अहिले देखापर्दैछ तर, सोचेजस्तो गरी भने होइन । नेताहरुले जुन सपना देखाएका हुन्, त्यस्तो संविधानको मस्यौदा आएन । अन्तरिम संविधान २०६३ भन्दा..

पुरा पढ्नुहोस »

पुनःनिर्माण चुनौती २२ असार २०७२, मंगलवार ०६:३८

भूकम्पपछि तहसनहस भएको नेपालका गाउँघर निर्माण गर्न सरकारले दाताहरुको सहयोग मागेको थियो । त्यसका लागि काठमाडौंमा असार १० गते भएको दातृसम्मेलनलाई उपलब्धिपूर्ण मान्नुपर्छ । सरकारले अपेक्षा गरेभन्दा धेरै सहायताको प्रतिबद्धता नेपालका छिमिकी र दातृ राष्ट्रहरुबाट..

पुरा पढ्नुहोस »

राहतका लागि हात मिलाऔं ८ जेष्ठ २०७२, शुक्रबार ०६:२४

राजनीतिकर्मीहरुको परीक्षा आन्दोलन र संघर्षले लिन्छ । सुनको परीक्षा आगोले लिन्छ । आफन्तपनको परीक्षा दुखले लिन्छ । नेपालमा अहिले भैंचालोको प्रकोप छ । यो हामी विदेशमा बस्ने नेपालीका लागि परीक्षा नै हो । आफन्तजन चाहिने भनेकै यस्तो दुख र संकटका बेलामा हो । हामीले..

पुरा पढ्नुहोस »

लोकतन्त्रको उपहास ९ बैशाख २०७२, बुधबार १५:२५

जाजरकोट कहाँ पर्छ थाहा छ ? तपाईलाई थाहा होला तर नेपाल सरकार र खासगरी प्रधानमन्त्री सुशील कोइराला अनि ठूला दलका ठूला नेताहरुलाई थाहा छैन । नयाँ वर्ष २०७२ लाग्नासाथै मौसमी इन्ल्फुएन्जाले २० जना जाजरकोटीले ज्यान गुमाइसके । त्यसप्रति संसारभरिका नेपालीहरुको..

पुरा पढ्नुहोस »

एनआरएन भिजन के हो ? २४ चैत्र २०७१, मंगलवार ०१:४३

गैरआवासीय नेपाली (एनआरएन) संघ अमेरिका नयाँ नेतृत्व चयन गर्ने संघारमा छ । अमेरिमा पनि यो संस्था पुरानै हो तर, पनि यसपालिको महाधिवेशको भन्दा विशेष महत्व छ । त्यो किनभने यसपालि जति सदस्य यो संस्थामा यसअघि कहिल्यै थिएनन् । यसपालि जति आकर्षण यो संस्थामा यसअघि कहिल्यै..

पुरा पढ्नुहोस »