चियासँग कवितामा गोवर्धन पूजा
By Manohari Paudel
७ बैशाख २०७४, बिहीबार १५:२७

तीन दशक देखि कविताका क्षेत्रमा समर्पित कवि गोवर्धन पूजाले चितवनमा एकल कविता वाचन गरेका छन् | उनले ” चियासंग कविता ” शृंखलाकोमा एक दर्जन कविता बाचन गरेका हुन् |
साहित्यकार ईश्वर कंडेलको संयोजनमा आयोजित उक्त कार्यक्रममा कवि पूजाका बारेमा साहित्यकार गोविन्दराज विनोदी, केदारनाथ खनाल,रमेश प्रभात , धनराज गिरि, राधेश्याम लेकाली, लक्ष्मी बराल, भूपिन ब्याकुल, ईश्वर कंडेललगायतले बोलेका थिए|
कार्यक्रममा पूजाको नवौ कृति अर्थात् चौथो कविता कृति ” अनामनगरकी अम्विका” को दोश्रो सस्करणको बिमोचन पनि गरिएको थियो |
विमोचित कृतिबाट कवि सुमन घिमिरे, नीरा शर्मा, छविरमण सिलवाल, लेखराम सापकोटालगायतले कविता वाचन गरे |
चितवनको चैनपुरमा जन्मिएका कवि पूजा मोती पुरस्कार, नारायणी बांगमय पुरस्कार, गज़लश्री सम्मान, हरिभक्त कटवाल युवा सम्मान, भानुभक्त लेखन पुरस्कार, भानुमोती पुरस्कारलगायतका डेढ दर्जनभन्दा बढी पुरस्कार र सम्मानबाट सम्मानित भैसकेका छन् |
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिवसमेत रहेका पूजा हाल अमेरिकाको बोस्टनमा बसोबास गर्दै आएका छन् |
सम्बन्धित शीर्षकहरु

पाकिस्तानी विमान मलेसियाको कब्जामा ! २ माघ २०७७, शुक्रबार १४:४०

नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने २ माघ २०७७, शुक्रबार १४:३२

चीनमा पुन: ११५ जना कोरोनाका नयाँ संक्रमित भेटिए २९ पुष २०७७, बुधबार १५:०५

भारतमा शनिवारदेखि कोरोना खोप लगाउने तयारी, शुरुमा ३० करोड मानिसलाई खोप दिइने २७ पुष २०७७, सोमबार १४:५८

सुनचाँदी व्यवसायी महासंघमा शाक्य निर्वाचित २६ पुष २०७७, आईतवार १५:४७

अमेरिकी उपराष्ट्रपति पेन्स बाइडेनको सपथ कार्यक्रममा उपस्थित हुने २६ पुष २०७७, आईतवार १५:२५

न्यायालय र मिडियाले यसरी जोगाए अमेरिकामा लोकतन्त्र
२ माघ २०७७, शुक्रबार १४:४९
ट्रम्पविरुद्धको महाअभियोग प्रकरण : मतदान गर्ने सांसदलाई ‘सुरक्षा खतरा’
२ माघ २०७७, शुक्रबार १४:४४
पाकिस्तानी विमान मलेसियाको कब्जामा !
२ माघ २०७७, शुक्रबार १४:४०
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
न्यायालय र मिडियाले यसरी जोगाए अमेरिकामा लोकतन्त्र ७ बैशाख २०७४, बिहीबार १५:२७
मिहिर शर्मा नयाँ दिल्ली , अमेरिकी राष्ट्रपति..

ट्रम्पविरुद्धको महाअभियोग प्रकरण : मतदान गर्ने सांसदलाई ‘सुरक्षा खतरा’ ७ बैशाख २०७४, बिहीबार १५:२७
