किरात याक्थु‌ङ चुन्लुङ अमेरीकाको छैठौ अधिवेसन सम्पन्न

नेपालय ।

किरात याक्थु‌ङ चुन्लुङ अमेरीकाको छैठौ अधिवेसन अप्रिल २९  मा अमेरीकाको न्युयोर्क मा सम्पन्न भएको छ । चुम्लुड को वर्तमान अध्यक्ष देवेन्द्र सम्वाहाम्फे को सभापतित्वमा सम्पन्न अधिवेसनको सन्चालन महासचिव सुभद्रा लावतीले गरेकी थिइन् ।

कार्यक्रम मा कानूनी सल्लाहाकार तथा अधिवक्ता दुर्गा सुब्बा , सल्लाकार मुनिन्द्र नेम्वाङ ,फिप्ना संघिय परिषद का सभासत विनोद पोमो लगायतले अधिवेसनको सफलताको शुभकामना मन्तव्य व्याक्त गरेका थिए ।

आगामी दिनमा कियाचु अमेरीकालाई सबै अमेरीका निवासी लिम्बुहरूमाझ पर्याउदै सहमती र सहकार्य गर्दै चुन्लुङ अगाडी बढाउने कुरा नव निर्वाचित अध्यक्ष दिपेश जवेगु ले बताए ।  चुम्लुङको उद्देश्य प्रप्ती को लागी सबैसंग सहकार्य गर्दै नया योजना तथा कार्यक्रम का साथ चुम्लुङलार्इ अगाडी वढाउने कुरा माहासचिव लोक चेम्जोङले बताए । 

कियाचु अमेरीका २०१७ ले अध्यक्षमा दिपेश जवेगु खाम्वेक लिम्बु उपाध्यक्षमा विमला पोमो लिम्बु महासचिवमा लोक चेम्जोङ लिम्बु कोषाध्यक्षमा विजेता थेवे लिम्बु सचिवमा राम सोदेम्बा लिम्बु र सदस्यहरुमा  युगेस लिंदेन लिम्बु , पुरन लिम्बु ,सरोज थाङदेन लिम्बु ,डम्बर थाम्सुहां लिम्बु ,निला जवेगु लिम्बु ,छवि लिम्बु , झमकाजी लावती लिम्बु ,रविन तुम्बाहाम्फे लिम्बु निर्वाचित गरेको  छ।