मतदाता माझ पोखरा १२ का एमाले उम्मेदवार
By Manohari Paudel
२५ बैशाख २०७४, सोमबार १५:३२

पोखरा, २५ वैशाख —एमालेबाट पोखरा—१२ का उम्मेदवारले मतदाताका घरघर पुगेर भोट मागेका छन् । सोमबार ढिकालेथर, सरस्वतीटोल, सेतीनहर, माटेपानी, उपकारमार्ग, गुम्बाफेदी, वीरकुमारी मार्ग, भद्रकाली मार्ग र शिवमार्गमा एमाले वडा कमिटी अध्यक्ष गुप्तबहादुर कार्कीसहित उम्मेदवारहरु र नेताहरुले घरदैलो गरे ।
वडाध्यक्षका उम्मेदवार ऋषिराम लामिछानेसहित नेता रवीन्द्र अधिकारी, चूडामणि जंगली, श्रीनाथ बराल, दिल पन्तको टोलीले मतदातालाई टोलटोलमा पुगेर भेटेको थियो । पोखरा—१२ मा एमालेले वडाध्यक्षमा ऋषिराम लामिछाने, खुला वडा सदस्यमा देशभक्त केसी र निर्मलबहादुर थापा, दलित महिला सदस्यमा विष्णु विक र महिला सदस्यमा शान्ति गुरुङलाई उम्मेदवार बनाएको छ ।
Loading...
सम्बन्धित शीर्षकहरु

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण ८ माघ २०७७, बिहीबार १५:३६

नेपाली काँग्रेस पाेखरा १२ को विराेध प्रदर्शन ८ माघ २०७७, बिहीबार १५:२२

चितवनका पुस्तक तथा स्टेशनरी व्यवसायीलाई पोखरामा स्वागत ८ माघ २०७७, बिहीबार १४:३८

मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो ६ माघ २०७७, मंगलवार १५:२९

कोरोना संक्रमणको १३ महिना, विश्वभर मृतकको संख्या २० लाख नाघ्यो ३ माघ २०७७, शनिबार १४:१८

पाकिस्तानी विमान मलेसियाको कब्जामा ! २ माघ २०७७, शुक्रबार १४:४०

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण
८ माघ २०७७, बिहीबार १५:३६
राष्ट्रपति बाइडेनले ट्रम्पका के-के निर्णय उल्टाए ?
८ माघ २०७७, बिहीबार १५:३३
अमेरिकामा डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड
८ माघ २०७७, बिहीबार १५:३०
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
राष्ट्रपति बाइडेनले ट्रम्पका के-के निर्णय उल्टाए ? २५ बैशाख २०७४, सोमबार १५:३२
वासिंटन : अमेरिकी राष्ट्रपति जो बाइडेनले..

अमेरिकामा डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड २५ बैशाख २०७४, सोमबार १५:३२
